धरान: विश्व वातावरण दिवस मनाउने क्रममा शुक्रबार धरानमा आयोजित कार्यक्रममा भानुचोक क्षेत्रलाई सवारी साधन निषेध गर्नेबारे बहस भएको छ । कार्यक्रममा साइकल सिटी अभियन्तासमेत रहेका दिगो विकास इन्स्टिच्युटका साहिल श्रेष्ठले विकास र समृद्धिको दौडले विश्वभर वातावरणको मुद्दा ओझेलमा पर्न नहुने बताए । उनल ...
धरान: मिटरब्याजको ऋण चुक्ता गरिसके पनि आफ्नो जग्गा फिर्ता नपाएपछि सप्तरीबाट साहु खोज्दै आएका पीडितहरुले अब कि आफु मर्ने वा पीडकलाई मार्ने तनावपुर्ण अवस्थामा पुगेको अभिव्यक्ति दिएका छन् । पीडितहरुले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रशासन, अदालत सबैतिर गुहारे पनि कतैबाट न्याय नपाएको भन्दै ...
धरान: धरान ५ मा आमासँग बस्दै आएकी १४ बर्षीया बालिका एक सातादेखि सम्पर्कविहिन भएकी छिन् । बुबालाई भेट्न पथरीस्थित ठुलो बुबाको घर गएकी छोरी रसिका लिम्बु सम्पर्कविहिन भएको आमा अर्पना चेम्जोङ लिम्बको भनाई छ । रसिका जेठ १२ गते धरान जान्छु भनेर गाडी चढेर हिडेको तर अहिलेसम्म घर नआएको र सम्पर्कविहिन पन ...
नाम: धरान १३ स्थित गुरुकुल प्रतिष्ठानले सञ्चालन गरेको दुव्यर्सनी उपचार तथा सुधार केन्द्रमा एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ५ घर भएका ४० बर्षीय सन्तोष दाहालको मृत्यु भएको हो । उनी सुतेको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले आवश्यक ...
धरान:गत फागुन १५ गते सुनसरीका सिडिओको उपस्थितिमा धरानको सर्दु खोला किनारमा २०७२ साल पछि बसेको बस्ती उठाउने सर्वपक्षीय निर्णय खारेजको माग गर्दे स्थानीयले धरानका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापनपत्र बुझाएका छन् । व्यवस्थित सुकुम्बासी संरक्षण संघर्ष समितिले बुधबार उपमहानगरपालिकामा मेयर साम्पाङलाई व ...
धरान: संखुवासभाको चैनपुर १ मा आज बिहान गएको सुक्खा पहिरोमा पुरिएर धरानका एक सहित २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बिहान ११ बजे चैनपुर नगरपालिका १ नुनढाकीस्थित चैनपुर नुनढाकी भित्रि सडकखण्डमा सडकको भित्तामा तार जाली पर्खाल लगाउदै गर्दा सुख्खा पहिरो गएको थियो । क ...
धरान: सेउती खोलाको बगरमा हत्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै नाबालक छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार जेठ १२ गते बिहानै धरान ५ तल्लो देउरालीस्थित सुन्दरी बस्ती छेउ सन्दिपको लाश भेटिएको थियो । प्रहरीले अन ...
धरान: पाँच बर्षअघि धरानको गेष्ट हाउसमा एक नाबालिकालाई जर्बजस्ती करणी गरेको गर्ने व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान १० स्थित जनहित गेष्ट हाउसमा इटहरीको ब्लुमिङ ईंलिस स्कुलका तत्कालिन प्रिन्सिपल राजकुमार खड्का पुर्पक्षको लागि कारागार चलान भएका ...
धरान: प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा इटहरीको १, १९ र २० हाँसपोशा वडा कार्यसमिति प्रथम भएको छ । किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा सम्पन्न प्रर्दशनीमा इटहरी हासपोशा वडा कार्यसमिति प्रथम भएको हो । प्रथम भएसँगै उक्त कार्यसमितिले नगद ३० हजा ...
धरान: धरान १५ मा वृहतरुपमा साकेला पूजा तथा सिली प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा १५ नम्बर वडा कार्यसमितिको आयोजना शुक्रबार साकेला पूजा तथा सिली प्रर्दशनी भएको हो । धरान १५ खोरिया बस्तीस्थित साकेला धार्मिक वन क्षेत्रमा कार्यक्रम भएको थियो । आफ्नो साँस्कृतिक भेषभुषामा सजिए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित