आर्थिक

    Showing 361-370 of 920 items.
  • सकियो धरानको नवौं नगरसभा, २ अर्ब ३ करोड ६४ लाखको बजेट पारित

    धरान: धरान उपमहानगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेट पारित गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न नगरसभा बैठकले विनियोजन विधेयक सर्वसम्मतरुपले पारित गरेसँगै आगामी आर्थिक बर्षको बजेट पारित भएको हो । असार १० गते उद्घाटन भएको नगरसभामा उपप्रमुख मञ्जु भण्डारी ...

    • प्रकाशित मितिः असार २६, २०७८
    • 1,959 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित

    धरान: धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ। सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित नवौं नगरसभाको दोस्रो बैठकले शुक्रबार नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको हो । उपमहानगरपालिकाको सुचना अधिकृतसमेत रहेका राजश्व महाशाखा प् ...

    • प्रकाशित मितिः असार २५, २०७८
    • 1,534 पटक पढिएको
    • क्लिक धरान
  • धरानको बजेट : म्याद सकिएको एकीकृत शहरी विकास आयोजनालाई डेढ करोड, मेयर कोष घट्यो

    धरान: धरान उपमहानगरपालिकाको बजेट सिलिङको विवादमा सहमति जुटेको छ ।  हिजो र आज बिहान बसेको कार्यपालिका बैठकमा सहमति जुटेको हो । कार्यपालिकामा सहमति जुटेसँगै अहिले धरानको ९ औं नगरसभाको बैठक सुनसरी उद्योग वाणिज्य संघमा बस्ने तयारी भइरहेको छ । यसअघि, असार १० गते उद्घाटन भएको नगरसभा असार १९ गते बस्ने ...

    • प्रकाशित मितिः असार २५, २०७८
    • 2,542 पटक पढिएको
    • क्लिक धरान
  • विष्णुपादुकामा भड्डु धान उत्पादनलाई प्रोत्साहन गर्दै धरान उपमहानगरपालिका

    धरान: धरान उपमहानगरपालिकाको वडा नं २० (साविक विष्णुपादुका गाविस) मा रैथाने धान भड्डु उत्पादन हुने गर्छ । तर पछिल्लो समयमा यो धान खेती घट्दै गएको छ ।  उक्त भड्डु धानलाई उपमहानगरपालिकाले भने संरक्षण गर्ने र खेती गर्न प्रोत्सान गर्ने जनाएको छ । वडा २० स्थित कोकाह बहुउद्देश्यीय कृषि समुहका किसानहरु ...

    • प्रकाशित मितिः असार २३, २०७८
    • 1,632 पटक पढिएको
    • क्लिक धरान
  • धरानको खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान

    धरानः धरान वडा नं. ५ मा रहेको खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरिएको छ ।  सोमबार धरान उपमहानगरपालिका परिसरमा संघीय सरकारको सशर्त अनुदान अन्र्तगत कृषि समुहलाई १० थान विषादी छर्ने स्प्रे ट्याङ्की र ४ थान एग्रोनेट (तरकारीजन्य खेती लगाएको ठाउँको लागि उपयोगी बार) प ...

    • प्रकाशित मितिः असार २१, २०७८
    • 1,527 पटक पढिएको
    • क्लिक धरान
  • असार २३ गतेदेखि सुनसरीमा जोर विजोर प्रणालीमा सार्वजनिक सवारीसाधन पनि चल्ने (आदेशसहित)

    धरान: सुनसरीमा असार २३ गते बुधबारदेखि जोर विजोर प्रणालीमा सार्वजनिक यातायातसमेत सञ्चालनमा आउने भएको छ ।  असार ३१ गते मध्यराती १२ बजेसम्मको लागि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको आदेशमा निजी तथा सबै प्रकारको सार्वजनिक सवारीसाधानहरु जोर विजोर प्रणालीमा चल्ने उल्लेख छ । जसअनुसार जो ...

    • प्रकाशित मितिः असार २१, २०७८
    • 4,336 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ मा बसपार्क बनाउन ठेकेदर चयन, ३ बर्षभित्र निर्माण पुरा हुने

    धरान: लामो समयदेखि अलपत्र परेको धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बसपार्क निर्माणको लागि ठेकेदार चयन भएको छ । बसपार्कको भौतिक संरचना निर्माणको लागि धरान उपमहानगरपालिकाले टेण्डर आह्वान मार्फत प्राविधिक र आर्थिक प्रस्ताव माग गरेको थियो । प्राविधिकरुपमा सफल भएका ८ कम्पनीमध्ये सबैभन्दा कम ...

    • प्रकाशित मितिः असार १९, २०७८
    • 5,385 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा विदेशबाट फर्केका युवालाई सहुलियत ब्याजदरमा ऋण दिन कृषि मन्त्रालय र कृषि विकास बैंकबीच सम्झौता (समझदारी पत्रसहित)

    धरान: विदेशबाट फर्केका युवाहरुलाई उद्यमी बनाउने उद्देश्यले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीच समझदारी भएको छ । आगामी आर्थिक बर्ष २०७८/७९ मा प्रदेश प्रमुख नव प्रवर्तन कृषि कार्यक्रम अन्र्तगत १० लाखसम्म ऋण उपलब्ध गराउन ...

    • प्रकाशित मितिः असार १८, २०७८
    • 2,306 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा मौरीपालक कृषकलाई घार वितरण

    इटहरी: इटहरी उपमहानगरपालिकाले मौरीपालक कृषकहरुलाई मौरीको घार प्रदान गरेको छ ।  मेयर द्धारिकलाल चौधरीले इटहरी वडा नंं २,३ र ४ का मौरी पालन गर्ने फर्म तथा कृषकलाई ६१ वटा घार वितरण गरेका हुन् । उपमहानगरपालिकाको ७५ प्रतिशत अनुदानमा घार वितरण गरेको जनाएको छ । कृषक समूह र फर्महरुलाई मौरी पालन ब्यबसाय ...

    • प्रकाशित मितिः असार १५, २०७८
    • 1,201 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका महिलाहरुलाई भर्चुअल माध्यमबाट कौशी खेती तालिम

        इटहरी: इटहरी उपमहागनरपालिकाले महिलाहरुलाई अनलाइन माध्यमबाट कौशी खेती तालिम दिएको छ ।  घरमै बसेर तालिम लिन पाउदा इटहरीका महिलाहरु उत्साहित भएका छन् । कौशी खेती गर्न चाहने महिलाहरुलाई इटहरी उपमहानगरले भर्चुअल विधिवाट तालिम दिएको हो । कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम् ...

    • प्रकाशित मितिः असार १४, २०७८
    • 1,776 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित