स्वास्थ्य

    Showing 361-370 of 1,928 items.
  • बच्चाको मृत्यु पछि वीपीको गाइनो अप्रेसन थिएटरमा तोडफोड, चिकित्सक भन्छन्,'कर्ड कोल्याप्स भयो'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो अप्रेसन थिएटरमा तोडफोड भएको छ ।  धरान १३ की २५ बर्षीय गर्भवती आस्था चौहानको अप्रेसनमार्फत प्रसुती गराउने क्रममा बच्चाको मृत्यु भएपछि तोडफोड भएको हो । मृतकका अभिभावकले अप्रेसन थिएटरको मुल ढोकाको सिसा तोडफोड गरेका हुन् । अहिले गाइनो अप् ...

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 13,496 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ११ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २३० जनाको पीसीआर परीक्षण गर्दा झापामा ५, मोरङमा ४ र इलाममा २ जनामा संक्रमण देखिएको हो । झापाको दमक र बाहृदशीमा २–२ र शिवसताक्षीमा १, मोरङको उर्लाबारी, लेटाङ, केराबारी र रतुवामाईमा १–१, ...

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 1,096 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्ले २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २५५ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ८, सुनसरीमा ४, झापामा २ र धनकुटामा १ जनामा संक्रमण द ...

    • प्रकाशित मितिः पुस २, २०७८
    • 1,098 पटक पढिएको
    • क्लिक धरान
  • डिजिटल बन्दै वीपी प्रतिष्ठान: ल्याबको रिपोर्ट पनि मोवाइलमै हेर्न सकिने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउदै लगेको छ । केही दिनअघि अनलाइनबाटै ओपिडीको पुर्जी काट्न सक्ने सेवा शुरु गरेको प्रतिष्ठानले बिहिबारदेखि ल्याबको रिपोर्ट पनि अनलाइनबाटै हेर्न सक्ने बनाएको छ । प्रतिष्ठानले मिदास टेक्नोलोजीसँगको सहकार्यमा यो सेवा शु ...

    • प्रकाशित मितिः पुस १, २०७८
    • 2,511 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप २९ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १७, सुनसरीमा ५, झापामा २, धनकुटा, तेह्रथुम र प्रदेश १ बा ...

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 659 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा अत्याधुनिक सि.टि.स्क्यान मेशिन जडान, विरामीले अन्यत्र जानु नपर्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अत्याधुनिक नयाँ सि.टि. स्क्यान मेशिन सञ्चालनमा आएको छ ।  प्रतिष्ठानमा २५६ स्लाइस क्षमताको अत्याधुनिक सि.टि.मेशिन सञ्चालनमा आएको हो । उक्त मेशिन हिजो मंगलबारदेखि जडान भएर सञ्चालनमा आइसकेको प्रतिष्ठानले जनाएको छ । यो क्षमताको सिटि मेशिन उपत्य ...

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 3,467 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ६, झापामा ५, सुनसरी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५, ...

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 941 पटक पढिएको
    • क्लिक धरान
  • किन भयो वीपी प्रतिष्ठानमा झडप ? आन्दोलनरत चिकित्सक भन्छन्, 'सिनेट नभएसम्म कुर्सीमा बस्न दिदैनौ' (भिडियोसहित)

    धरान: स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा छानबिन समिति गठन भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एक किसिमले शान्त थियो । विगतमा जस्तो दैनिकरुपमा हुने धर्ना, प्रर्दशन र भाषणवाजीलगायत गतिविधिहरु कम हुदै गएको थियो । यसको कारण थियो, प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रतिष्ठा ...

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 2,363 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठान धरानमा प्रहरी र आन्दोलनकारीबीच झडप (फोटोफिचर)

    धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । सर्वोच्च अदालतको आदेश पालना गराउने भन्दै कार्यकक्षमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रवेश गरेपछि विरोधमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप भएको हो । आन्दोलनकारीहरुले उपकुलपति डा.गिरीलाई कुर्सीमा बस्ने ...

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 4,128 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा विल काट्न डिजिटल सेवा : घण्टौ लाइनमा उभिनु नपर्ने, चाडै ल्याब रिपोर्ट पनि अनलाइनमार्फत हेर्न मिल्ने

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विरामीको टिकट वितरणमा डिजिटल सेवा शुरुवात गरेको छ ।प्रतिष्ठानले शुक्रबारदेखि एपमार्फत डिजिटल सेवा शुरु गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार मोवाइल एप्लिकेसनमार्फत विरामीले अनलाइन टिकट लिन सक्नेछन् । सेवाग्राहीले एन्ड्रोइड मोवाइलको प्ले स्टो ...

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 3,504 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित