धरान: धरानको वडा नं १, २, ३ र १२ का बासिन्दाहरुलाई बाँदरले धेरै सताउने गरेको छ । घरभित्र पसेर खाद्यान्न, लत्ताकपडा नष्ट गर्ने मात्र होइन, मानिसलाई नै आक्रमण पनि गर्छ । विजयपुर क्षेत्रको जंगलमा बासस्थान रहेका ती बाँदरहरुको उपद्रो यति बढ्यो कि धरान बजार क्षेत्रका बासिन्दाले संघर्ष समिति नै गठन गर्नुपर ...
धरान: मेयर हर्क साम्पाङको खानेपानी योजनालाई देशविदेशबाट सहयोग जुट्ने क्रम जारी छ । हिजो सोमबार केन्द्र लिम्बुबाट डस्विनसँगै खानेपानी पाइप सहयोग भएको थियो । आज पुनः युकेमा रहदै आएकी धरान ३ निवासी विष्णुकुमारी चेम्जोङ र उनको परिवारले खानेपानी पाइप हस्तान्तरण गरेको छ । खानेपानी व्यवस्थापन बोर्ड प ...
धरान: धरानमा अब जथाभावी फोहोर गर्ने वा फाल्नेलाई जरिवाना गरिने भएको छ । मेयर हर्कराज राई (साम्पाङ)ले हङकङ नेप्लीज युथ, हङकङले दिएको डस्विन ग्रहण गर्दै फोहोर जथाभावी फाल्नेलाई कानुन वमोजिम कारबाही गर्ने जानकारी दिएका छन् । उनले जरिवानाबारे आज दिउँसो २ बजे हुन लागेको कार्यपालिका बैठकबाट निर्णय गर ...
धरान: आइतबार दिउँसो ४ बजेदेखि धरानको भानुचोकमा एक हुल मानिसहरु धर्नामा बसिरहेका थिए । धर्नामा बसेका केही व्यक्तिहरुले मेयर हर्क साम्पाङ शुक्रबार घण्टाघर परिसरमा लागुऔषधविरुद्ध प्रर्दशन गर्न आउदा नजिकै धर्नास्थलमा आएर मागपत्र नबुझेको भन्दै असन्तुष्टी पनि व्यक्त गरिरहेका थिए । ठिक त्यसैबेला आज ( ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले साउन ७ गतेसम्म स्वास्थ्य वीमाको सेवा नरोक्ने भएको छ । यसअघि, असार २० गते सोमबारदेखि स्वास्थ्य वीमाको सेवा स्थगित गर्ने सुचना जारी गरेको थियो । उक्त निर्णयबाट पछि हट्दै प्रतिष्ठानले वीमा सेवालाई साउन ७ गतेसम्म सुचारु गर्ने जनाएको छ । प्रतिष ...
धरान: पकुवा खोलाबारे दुई साता अघिसम्म अधिकांश धरानेहरु नै अनभिज्ञ थिए । धरानको वडा नं २०, विष्णपादुकाबासी र पकुवाको पानी ल्याएर पिउने वडा ११, १७ तिरका मानिस अनि उहिल्यै सानोमा पौडी खेल्न पुग्नेबाहेकलाई पकुवा खोला कता पर्छ भन्ने थाहै थिएन । हिजो आज भने पकुवा खोला भाइरल छ । सामाजिक सञ्जाल फेसबुक, युट् ...
धरान: सिंगापुर पुलिसबाट अवकाश लिएर घर फर्कदा धरान ११ का लुकेन्द्र राईसँग फेरि बेलायत वा अन्य देशतिर जाने अवसर थियो । उनी जागिरमै पनि रहन सक्थे । उनका नम्बरीहरु अझै सिंगापुर पुलिसमै छन् । तर, लुकेन्द्रको सोच अर्कै थियो । उनी आफ्नै देशमा केही गर्न चाहन्थे । समाजको लागि केही योगदान गरेर चिनिन चाहन ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको कब्जामा पुग्न नदिन मेयर हर्कराज राई (साम्पाङ)ले सरोकारवाला पक्षबीच मेलमिलाप गराउन पहल गरेका छन् । क्याम्पस जग्गा बचाउ समिति, क्याम्पस प्रशासन र मोही हक माग गर्दै मुद्दा दायर गर्ने वास्तविक मोहीका छोरा यज्ञ घिमिरेबीच मेयर साम्पाङले वार्ता गराएका ...
धरान: धरानको वडा नं ५ स्थित मसाने खोलामा आएको बाढी मानव बस्तीमा पसेर क्षति पुर्याउने खतरा बगेपछि स्थलगत निरीक्षणमा पुगेका छन् । निरीक्षण पश्चात जोखिम न्युनिकरण गर्न तत्काल जेसिबि लगाएर खोलालाई बीच भागमा च्यानलिङसमेत गरिएको छ । खोलामा मिक्सगिट्टी थुप्रिएर पानी पुल भेट्न लागेको र सतहमाथिबाट वस्तीतिर ख ...
धरान: मेयर हर्कराज राई (साम्पाङ)ले वीपी प्रतिष्ठानलाई स्वास्थ्य वीमा सेवा नरोक्न आग्रह गरेका छन् ।प्रतिष्ठानका अधिकारी तथा सम्बन्धित महाशाखाका कर्मचारीहरुलाई बुधबार छलफलमा बोलाएर मेयर साम्पाङले वीमा सेवा नरोक्न भनेका हुन् । मेयरले बोलाएपछि छलफल गर्न वीमा हेर्ने २ कर्मचारीसहित डेपुटी निर्देशक डा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित