धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार ओपिडी काउन्टर ढिला गरि खुल्दा सयौं विरामीहरुले सास्ती भोगेका छन् । प्रतिष्ठानका शिक्षक चिकित्सकहरु बढुवा प्रक्रिया सुचारुको माग गर्दै काठमाण्डौं प्रस्थान गर्ने भएपछि समयमै ओपिडी काउन्टर खुल्न सकेन । ओपिडी कार्ड काट्न र फ्लोअपमा डाक्ट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलित फ्याकल्टी (शिक्षक चिकित्सक) हरु कुलपति तथा प्रधानमन्त्री र सहकुलपति तथा स्वास्थ्यमन्त्री भेट्न काठमाण्डौं प्रस्थान गरेका छन् । शिक्षक कल्याण समाजको नेतृत्वमा ५५ जना शिक्षक चिकित्सकहरु आज बिहान काठमाण्डौं प्रस्थान गरेका हुन् । उनीहर ...
धरान: प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा शनिबार गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको पनि मृत्यु भएको छ।हमासले गरेको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेको बताइएको छ । शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रम ...
धरान:दशैंको मुखमा धरानका मासु व्यवसायीहरुले बंगुरको मासुको भाउ बढाएका छन् ।मासु व्यवसायीहरुले ४ सय रुपैया प्रतिकिलो बंगुरको मासुको भाउ बृद्धि गरेर ५ सय रुपैया पुर्याएका छन् । तीन महिनाको अन्तरालमा नै मासु व्यवसायीहरुले दोस्रो पटक भाउ वृद्धि गरेका हुन् । गत साउनदेखि लागु हुने गरि ३६० रुपैया प्रतिकिलो ...
धरान: नवदेवी सम्मानबाट कोशी प्रदेशका ९ जना महिलाहरु सम्मानित भएका छन् । विगत १६ वर्ष देखि काठमाडांैमा सेलिब्रेटिङ वमन हुडद्धारा संचालित यो अवर्ड कार्यक्रम पहिलो पटक प्रदेश स्तरीय भएको हो । सिप विकास तालिम केन्द्रका अध्यक्ष तथा पूर्व सम्मानित राधीका कार्की थापाले पहिलो एपिसोडको रुपमा कोसी प्रदेश ...
धरान: सामाजिक, धार्मिक र राजनैतिक कार्यक्रमहरु भइरहने गीता मन्दिरको हलमा आज (शनिबार) भने बेग्लै महौल थियो । प्रदेशका विभिन्न जिल्लाबाट नेपालकै वरिष्ठ कलाकाहरु क्यानभास बोकेर आएका थिए भने धरानका उदयीमान युवा कलाकारहरु र चित्रकला सिक्ने स्कुले बालबालिकाहरु पनि रंग पोतेर आकृति उतार्दै थिए । आफ्ना ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि अब सरकार गठनको अन्तिम विकल्प मात्र बचेको छ । मुख्यमन्त्री कार्कीले आज (शनिबार) विश्वासको मत लिने तयारी गरेपनि बहुमत पुग्ने अवस्था नरहेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरे । लगत्तै उनले प्रदेश प्रमुख पर्शुराम ...
धरान: चीनको हाङझाउमा १९ औं एसियाली खेलकुद जारी छ । नेपाली क्रिकेट खेलाडीहरुले विश्व किर्तिमान बनाएर चर्चामा आएपनि पदकमा भने नेपालको निराशाजनक अवस्था छ । हाङझाउ एसियाली खेलकुदमा नेपालबाट गल्फ खेल्न ६ जना गल्फ खेलाडीहरु गएका थिए । ती मध्ये २ जना धरानका युवा गल्फर हुन् । प्रोफेस्नल गल्फर शुक्रबहाद ...
धरान: धरानको कार्यपालिका बैठकमा आज फेरि लफडा भएर स्थगित भएको छ । मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीच बाँझाबाँझ भएपछि बैठक बीचमा नै स्थगित भएको हो । उमेर हदको कारण घण्टाघरमा कार्यरत दुई जना कर्मचारी निकालिएको बिषयमा उनीहरुलाई पुर्नवहाली गर्ने वा अनुदान स्वरुप ३ महिनाको तलब दिएर विदा गर्ने भन्ने एजेण ...
धरान: सुनसरीको १२ वटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको न्यायिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले ५ बुँदे प्रतिवद्धता जारी गरेको छ । धरान ४ स्थित देवीथानमा मंगलबार आयोजित कार्यक्रमबाट सुनसरीका १२ वटै पालिकाका न्यायिक समिति पदाधिकारीहरुले उक्त प्रतिवद्धता जारी गरेका हुन् । उक्त प्रतिव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित