धरान: नेपाल स्काउटको कोशी प्रदेश आयुक्तमा धरान १६ का स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा भण्डारीलाई नियुक्त गरेका हुन् । नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश ...
धरान: हिजो शनिबार नेकपा माओवादी केन्द्र वडा नं १९ कमिटीको अगुवाईमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट भत्काउने डोजर अपरेटर र मालिकलाई प्रहरीले म्याद थप गर्न लगेको छ । म्याद थप गर्न लैजाने बेला आज बिहान ईलाका प्रहरी कार्यालय गेटमा माओवादीका नेता, कार्यकर्ताले अवरोध गरेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेट डोजर लगाएर भत्काइएको छ । नेकपा माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाईमा शनिबार दिउँसो गेट भत्काइएको हो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर् ...
धरान: धरानका विभिन्न ९ राजनीतिक दलहरुले मेयर हर्क साम्पाङले आफु अनुकुल विचार व्यक्त नगर्नेहरुमाथि गर्दै आएको तुच्छ अभिव्यक्ति र व्यवहारले लोकतन्त्रलाई लज्जित बनाएको आरोप लगाएका छन् ।ती दलहरुले बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मेयरमा निवार्चित हुनुअघि आफुले गरेको हर्कत र मेयर भएपछि पनि गरेक ...
धरान: पहिचानको आधारमा प्रदेशको पुनःनामकरण गर्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेश सरकारले गठन गरेको सरकारी वार्ता टोलीबीच सहमति भएको छ । शुक्रबार विराटनगरमा भएको वार्तामा संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच ५ बुँदे सहमति भएको हो । सहमतिको पहिलो बुँदामा पुनः नामकरण सम्बन्धम ...
विराटनगरः कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणब ...
धरान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान १६ वडा कमिटीका सभापतिले सत्य गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।गुरुङले मंगलबार पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आफु स्वतन्त्र रहने र मेयर हर्क साम्पाङको श्रमदानको अभियानलाई साथ दिने पनि बताए । रवि लाम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्काल र दीर्घकालिनरुपमा समस्या समाधानको लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पुर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिशेष ध्यानाकर्षण पत्र बुझाएको छ ।एमाले धरानका नेताहरुले मंगलबार गृहजिल्ला झापामा ओलीलाई भेटेर बिशेष ध्याना ...
धरान: राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिको सभापतिमा सुमन श्रेष्ठ चयन भएका छन् ।पार्टीको शुक्रबार भएको धरान भेलाले श्रेष्ठको सभापतित्वमा समिति चयन गरेको हो । पेशाले इञ्जिनियर रहेका श्रेष्ठ यसअघि पार्टीको धरान समितिका सचिव थिए । भेलाले उपसभापतिमा राम कार्की चयन गरेको छ भने सदस्यहरुमा श्री ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले १४ औं नगरसभा आगामी फागुन १५ गते आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले नगरसभा दिउँसो १ बजे बस्ने निर्णय गरेपनि स्थान भने तोकेको छैन । कार्यपालिका सदस्यहरुले स्थान पनि तोक्न आग्रह गरेपनि मेयर हर्क साम्पाङले सैनिक भवनमा गर्ने मनसाय प्रकट ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित