धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै विगत १७ औं दिनदेखि आन्दोलनरत शिक्षक, कर्मचारी संयुक्त संघर्ष समितिले मंगलबार उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि भएको घटनाप्रति खेद प्रकट गरेको छ । शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खान र कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले संयुक्त व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि उनकै कार्यकक्षमा भएको आक्रमण प्रयासप्रति नेपाली कांग्रेस क्षेत्र नं १ सुनसरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस धरान उपमहानगर कमिटि सभापति श्याम पोख्रेल, प्रतिनिधिसभा क्षेत्रीय सभाप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई आक्रमण प्रयास भएको घटनाको जिम्मेवारी क्रान्तिकारी युवा संगठन नेपालले लिएको छ । संगठनको केन्द्रीय समितिका संयोजक हरिश भट्टले मंगलबार नै प्रेज्ञ विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो । ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कार्यकक्षमै आक्रमण प्रयास भएको छ ।बिहान करिब साढे ११ बजे उपकुलपति कार्यालयमा भेट गर्न पुगेका ३ जना व्यक्तिहरुले डा.कार्कीलाई कार्यकक्षमै मोविलले छर्केर आक्रमण गरेका हुन् । युवाहरुले उपकुलपति कार्की ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको वर्तमान अवस्थाप्रति १८ नम्बर वडा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धरान वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै प्रतिष्ठानका पदाधिकारीहरुहरुबीचको आन्तरिक खिचातानी एवं शिक्षक र कर्मचारी ...
धरान: कोशी प्रदेश सरकारले आफ्नो सय दिनको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। सोमबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। कार्कीले आजै नाम फेरेर उद्घाटन गरिएको शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ ...
विराटनगर: पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले तनि सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपपिरषदको शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस ...
धरान: आज (आइतबार) बिहानको कार्यपालिका बैठक मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको झगडाले अघि बढ्न नसकेपछि स्थगित भएको थियो । उपमेयर बेघाको विरोध र असन्तुष्टीको कारण मेयर साम्पाङले बैठक अघि बढाउन नसकेपछि दिउँसो २ बजे बस्ने गरि स्थगित गरेका थिए ।बैठक दिउँसो २ बजे भनिए पनि झण्डै एक घण्टा ढि ...
धरान: मेयर हर्क साम्पाङलाई निरन्तर साथ दिदै आएका उपमेयर अइन्द्रबिक्रम बेघाले आजको कार्यापालिका बैठकमा भने मेयरसँग कड्किए । कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसंग निकाल्दै उपमेयर बेघाले फेसबुकमा मेयर साम्पाङले सेयर गरेको एउटा युट्युब भिडियोको कन्टेन्टबारे कुरा उठाए । उक्त क ...
धरान: प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशको नाम कोशी राखिएको दिन फागुन १७ गतेलाई कालो दिनकोरुपमा मनाउने भएका छन् । संघर्ष समितिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दे उक्त दिन प्रदेशभर आम हड्ताल गर्ने घोषणा पनि गरेको छ । साथै, स्थिति हेरेर हड्ताल अनिश्चितकालिन लैजान सक्ने पनि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित