धरान :लिम्बुवान समूहका ५३ जना सदस्यहरु राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएका छन् । धरान १२ स्थित होटल पूर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै लिम्बुवान समुह जनमुक्ति पार्टीमा समायोजना भएको घोषणा गरिएको थियो । समायोजन घोषणा कार्यक्रममा लिम्बुवान समूहको नेतृत्व संघीय लिम्बूवान पार्टीका केन्द्रिय ...
धरान: नगर क्षेत्रमा सक्रिय संक्रमितको संख्या २ सय नाघे पनि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रशासनले लागु गरेको निषेधाज्ञा पुर्णरुपमा पालना गर्न नगरबासीहरुलाई आह्वान गरेका छन् । आज साँझ एक अपिल जारी गर्दै मेयर राईले छिमेकी मुलुक भारत र नेपालमै पनि कोभिड १९ को महामारीले अकल्पनीय क्षति भइरहेकोले ...
धरान: धरान उपमहानगरपालिका १३ नम्बर वडा कार्यालय परिसरमा वृद्ध तथा बालबालिकाको लागि नवनिर्मित भवनको उद्घाटन भएको छ।धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यमा भवनको उद्घाटन भएको हो । मेयर राईले वडाबासीहरुले वडाको स्थानीय सरकार भएको महशुस गर्ने गरि काम भएको बताए । उनले वडा र नगरको बिकासको लागि जनताको भावना ...
धरान: १३० औं अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को अवसरमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले श्रमिकहरुको जीवन रक्षा गर्न सरोकारवाला पक्षको ध्यानकर्षण गराएका छन् । प्रदेश प्रमुख अधिकारीले आज एक शुभकामना सन्देशमार्फत कोरोना महामारीले सबैभन्दा बढी मजदुर र श्रमिक बर्ग नै जीवनसँग कठिन लडाई ल ...
धरान: परीक्षा फारम शुल्क वृद्धिको विरोधमा महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा लागेको ताला खुलेको छ । क्याम्पस प्रशासनले वृद्धि गरेको शुल्क समायोजन गर्दै साविककै कायम गरेपछि अनेरास्ववियुले तीन दिन पछि आज(आइतबार) तालाबन्दी खोलेको हो । क्याम्पस प्रशासनले स्नातक तह, प्रथम बर्ष अन्तर्गत बिए, बिएड ...
धरान: जर्बजस्ती करणीको अभियोगमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई ५ दिनको म्याद थप भएको छ । सुनसरी जिल्ला अदालतबाट अनुसन्धनको लागि यादवलाई ५ दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । यादवबारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय धरान ...
धरान: अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले नियम विपरीत परिक्षा फारममा ३ सय रुपैया शुल्क वृद्धि गरेको विरोधमा संगठनले आज तालाबन्दी गरेको हो । यसअघि बैशाख ६ गते नै विज्ञप्तीमार्फत शुल्क वृद्धि फिर्ता गर्न आग्रह गरेपनि प्रशासनले व ...
धरान: नक्कली नोटसहित धरानका नेपाली कांग्रेसका नेतासहित ३ जना पक्राउ परेका छन् । ईनरुवा नगरपालिका वडा नं ४ स्टार होटल अगाडिबाट उनीहरुलार्य नक्कली/जाली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हिजो मंगलबार बुधबार जाली नोटको कारोबार गरिरहेको सुचनाको आधारमा प्रहरीले धरान १७ क ...
सुनसरी: इटहरीमा बसोबास गरिरहेका भूमिहिन सुकुम्वासी र भूमिहिन दलितलाई जग्गा उपलब्ध गराउन तथा अब्यवस्थित वसोवासीलाई ब्यवस्थित गर्न प्रक्रिया सुरु भएको छ । इटहरीमा भोली बिहिबारदेखि २० वटै वडाका टोल टोलमा लगत संकलन सुरु गरिने भएको हो । लगत संकलनका लागि २५ जना कर्मचारी खटिने उपमहानगरले जनाएको छ । ठू ...
विराटनगरः प्रदेश एकका मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रश्ताव ल्याउने तयारी भइरहेको भन्ने कुरा तत्काल हल्ला मात्र भएको विपक्षी दलका नेताहरुले बताएका छन् । प्रमुख विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समावादी दलले अहिलेसम्म कुनैपनि दलबीच गृहकार्य नभएको भन्दै तत्काल अड्कालवाजीको प् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित