धरान: प्रहरीले धरानबाट पक्राउ गरेका १२ जना पहिचानवादी आन्दोलनकारीहरु रिहा भएका छन् ।प्रदेश बन्दको दोस्रो दिन आज बिहान धरान १३ शिवधारा र धरान २ माछाभौडी क्षेत्रबाट १२ जना आन्दोलनकारी पक्राउ परेका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले साँझ करिब ५ बजे छोडेको थियो । पक्राउ परेका नेता, कार्यकर्ताह ...
धरानः प्रहरीले धरान र इटहरीबाट सडक बन्द गराउन हिडेका १५ जना पहिचानवादी आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका नेता, कार्यकर्ताहरुलाई निःसर्त रिहाईको माग गर्दै प्रदेश बन्द आह्वानको क्रममा प्रहरीले आज बिहान धरान र इटहरीबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरीका अनुसार धरान ...
धरान: पक्राउ परेका नेता, कार्यकर्ताहरुलाई निःसर्त रिहाईको माग गर्दे पहिचानवादीहरुले आज पनि यातायात बन्द गराएका छन् ।धरानको भानुचोकबाट चल्ने लामो दुरीका कुनै पनि सार्वजनिक सवारीसाधनहरु आज पनि चलेका छैनन् । बिहानैदेखि पहिचानवादीहरु भानुचोक क्षेत्रमा केन्द्रीत भएर यातायात चल्न दिएका छैनन् । पहिचानवादीह ...
धरान: पक्राउ परेका नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दे पहिचानवादीहरुले आज र भोली प्रदेशभर यातायात बन्दको आह्वान गरेका छन् । बन्द आह्वानले लामो दुरीको यातायातहरु पुर्णरुपमा ठप्प छ । धरानको भानुचोकस्थित बसपार्क क्षेत्रबाट लामो दुरीको सवारीसाधनहरु चलेको छैन । बन्दकर्ताहरु भानुचोक क्षेत्रमा केन ...
काठमाण्डौं: विभिन्न विकासका एजेण्डाहरु लिएर काठमाण्डांै आएका धरानका मेयर हर्क साम्पाङ र उपमेर अइन्द्रबिक्रम बेघा मंगलबार दिउँसो सिंहदरबारस्थित वन तथा वातावरण मन्त्री डा.विरेन्द्रप्रसाद महतोलाई भेट्न पुगेका थिए ।मेयर, उपमेयर र वनमन्त्रीसँगको भेटवार्ता निक्कै रोचक भयो । माग पत्र बुझाइसके पछि मन्त्री म ...
धरान: पुर्वपश्चिम विद्युतीय रेलमार्गको काकडभिट्टा इनरुवा खण्डको नम्बरी जग्गा रोक्का हुँदा पीडित बनेका स्थानीयबासीहरुले धरानका उपमेयर अइन्द्र बिक्रम बेघामार्फत आफ्नो माग पत्र सरकारलाई बुझाएका छन् ।स्थानीयबासीहरुको माग पत्रलाई उपमेयर बेघाले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पुर्वाधा ...
काठमाण्डौं: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित धरानबाट आएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट अत्यन्तै सकरात्मक र फलदायी भएको धरानको टोलीले प्रतिक्रिया दिएको छ । उक्त भेटमा मेयर साम्पाङले धरान उत्सवको उद ...
काठमाण्डौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा संघीय राजधानी काठमाण्डौं आएका छन्। बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीको समस्यालाई निकास दिन र अन्य विकास निर्माणका योजनाहरुलाई बजेट माग गर्न मेयर साम्पाङ र उपमेयर बेघा आइतबार हवाई मार्गबाट काठमाण्डौं आएका हुन् । द ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले धरान– हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयमा रास्वपाकी सरिन तामाङले एमाले केन्द्रीय सदस्य तथा निवर्तमान उपप्रमुख मञ्जु भण्डारी माथि लगाएको आरोपहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ लिम्बुले सरिन तामाङले सामाजिक ...
धरान: पहिचानवादीहरुले धरान १५ वडा कार्यालयको बोर्डमा लेखिएको कोशी मेटेका छन् ।पहिचानवादीहरुले शनिबार दिउँसो वडा कार्यालयको बोर्डमा कालो रंग स्प्रेमार्फत हालेर कोशी मेटेका हुन् । यस्तै, वडा कार्यालय नजिकै रहेको आधारभुत स्वास्थ्य केन्द्रको बोर्डमा पनि स्प्रे लगाएर कोशी शब्द मेटेका छन् । तत्कालिन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित