धरान: प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि मध्य पहाडी लोकमार्गको घुर्मी–लेगुवा सडक अनिश्चितकालिन बन्दको आह्वान गरेको छ । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङको अभियान प्रदेश नं १ प्रवेश गर्न लागेपछि पहिचानवादीहरुले घुर्मी–लेगुवा सडक मंसिर ...
धरान: धरान उपमहानगरपालिकाबाट अवकाश लिइएका अस्थायी कर्मचारीहरुलाई सेवा सुविधा सिफारिश गर्न गठित समितिले मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ । उपमहानगरपालिकाको मंसिर ७ गते बसेको कार्यपालिका बैठकले अवकाश दिइएका कर्मचारीहरुको सेवा सुविधाबारे सिफारिश समिति गठन गरेको थियो । उक्त समितिले अवकाश दि ...
धरान: मोरङको केराबारी गाउँपालिकाले खदम खोलाको पानी धरान ल्याउन स्थानीय राजनीतिक दलहरुको सहमति आवश्यक पर्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले खदम खोलाको पानी धरान ल्याउन अनुमतिको लागी आफै पुगेर अनुरोध पत्र दिएका थिए । गाउँपालिकाका अध्यक्ष सुमन मिङिचिङले कार्यपालिका बैठकमा एजेण्डा लैजाने आश्वास ...
धरान: नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इञ्चार्ज शेरधन राईले देशमा अस्थिरता पैदा गरेर लोकतन्त्र माथि प्रहार भइरहदा पनि गठबन्धन सरकार मौन बसेको आरोप लगाएका छन् । जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई विभिन्न बहानामा ध्वस्त पार्न धावा बोलिरहेको अवस्थामा पनि वर्तमान सरकार कानमा तेल हालेर बसेकै ...
धरान: जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पीडित परिवारलाई नेकपा एमाले धरान उपमहानगर कमिटीले आर्थिक सहयोग गरेको छ । केन्द्रीय कमिटीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई १ करोड रकम सहयोग गर्ने घोषणा अनुरुप एमाले धरानले आर्थिक सहयोग संकलन गरेको थियो । मंगलबार एक कार्यक्रमक ...
धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले भुकम्प प्रभावित जाजरकोटमा श्रमदानबाट २ वटा अस्थायी आवास निर्माण गरिदिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुरुप कांग्रेसको धरान कार्यसमितिले जाजरकोटमा २ वटा अस्थायी आवास निर्माण गर्ने भएको हो । उक्त आवास निर्माणको लागि धरानक ...
धरान: नेकपा एमालेका पुर्व प्रदेश कमिटी सदस्य तथा मिडिया उधमी, पत्रकार किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।कार्कीलाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी प्रवेश गराएका हुन् । काठमाण्डौस्थित राप्रपा केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरि ...
धरान: नेकपा एमाले धरानको संसदीय दल (पालिका सभा)ले पत्रकार सम्मेलन गर्दै मंसिर ७ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।स्थानीय तहमा पनि संसदीय अभ्यास शुरुवात गर्दै एमालेले अबदेखि धरानको कार्यपालिका बैठकमा भएका निर्णयहरु विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जानकार ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राई (अलौकिक) माथि घरेलु हतियारसहित आक्रमणको प्रयास गर्नेहरु छुटेका छन् ।घटनाप्रति आत्मालोचित हुदै माफी मागेपछि आक्रमण प्रयास गर्ने विद्यार्थी नेता उमेश परियारसहित तीनै जना आज प्रहरी नियन्त्रणबाट छुटेका हुन् । क्याम्पसले निकालेको छात्रवृत्त ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको अधिकार स्थापित गर्न संघीय सरकारसँग सहकार्य मात्र नभै संघर्ष पनि गर्ने बताएका छन् । मङ्गलवार विराटनगरमा स्थानीय तहहरूको असल अभ्यास आदानप्रदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो धारणा व्यक्त गरेका हु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित