धरान: दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुरलाई पुर्नवहाली गर्नेबारे सहमति भएपछि घण्टाघरमा लागेको ताला खुलेको छ । संयुक्त ट्रेड युनियन संघर्ष समितिले सोमबार दिउँसो घण्टाघरको ताला खोलेको हो । संघर्ष समितिले हिजो (आइतबार) अन्यायपुर्वक निकालिएका दुई मजदुरको पुर्नवहाली नभएको भन्दै घण्टाघरको मुलगेटमा ...
धरान : घण्टाघरबाट निकालीएका दुई कर्मचारीको विषयमा मेयर हर्क साम्पाङ र आन्दोलनरत पक्षबिच सहमति भएको छ ।संयुक्त ट्रेड युनियन संघर्ष समिति र मेयर साम्पाङबिच आज भएको वार्तामा सहमति भएको हो । वार्तामा सहभागी वडा २ का अध्यक्ष रमेश राईले सहजीकरण गर्दै कार्यपालिकाबाट एक बर्षको लागि कार्यकाल थपिदिने वा चित्त ...
धरान: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धार्मिक, जातीय सद्भाव कायम राख्न नसके देश नै अफ्ठ्यारोमा पर्ने बताएका छन् ।नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं १ कार्यसमितिको आयोजनामा भइरहेको ग्रिन एण्ड क्लिन धरानको समापन समारोहलाई सम्बोधन गर्दै डा.कोइरालाले यस्तो बताएका हुन् । उनले धरान मात्र नभै राज ...
धरान: घण्टाघरमा कार्यरत मजदुर निकालिएको विवादले तालाबन्दी भएपछि मेयर हर्क साम्पाङले बोलाएको वार्तामा आन्दोलनरत पक्षसँग सहमति भएन । संयुक्त ट्रेड युनियन संघर्ष समितिले आइतबार घण्टाघरमा तालाबन्दी गरेपछि मेयर साम्पाङले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । आन्दोलनरत पक्ष वार्तामा गएपनि मेयर साम्पाङ ...
धरान: धरानमा क्रियाशिल राजनीतिक दलहरुले सामाजिक सद्भाव खलल पुर्याउने गतिविधिहरु नगर्न अपिल गरेका छन् । धरानमा क्रियाशिल विभिन्न १३ राजनीतिक दलहरुले शुक्रबार संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन् । दलहरुले धरानमा देखा परेको धार्मिक, साँस्कृतिक विवादका बिषयहरुलाई सर्वपक्षीय, सर्वदली ...
धरान: धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ । नागरिक अगुवा, पुर्वजनप्रतिनिधि एवं राजनीतिक दलहरुको आह्वानमा शुक्रबार दिउँसो सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको हो । झरीको बीचमा पनि निस्किएको र्याली भानुचोकमा पुगेर काण ...
धरान: घण्टाघरबाट निकालिएका ज्यालादारीमा कार्यरत दुई मजदुरलाई पुर्नवहाली गर्न माग गर्दै संयुक्त ट्रेड युनियन संघर्ष समिति गठन गरिएको छ । मेयर हर्क साम्पाङलाई एक साताको अल्टिमेटम दिदै ज्ञापन पत्र बुझाए पनि वेवास्ता गरेको भन्दै ट्रेड युनियनहरुले संघर्ष समिति गठन गरेका हुन् । संघर्ष समिति शम्सेर वर्देवा ...
धरान: डेंगु महामारी कम नभएपछि नेकपा एमाले धरानले लार्भा सर्च एण्ड डिष्ट्रोय अभियान शुरु गरेको छ । शुक्रबार धरानको वडा नं ८ स्थित सभागृहबाट एमाले धरानले अभियान शुरु गरेको हो । पहिलो चरणमा वडा ८ र १९ मा लार्भा सर्च एण्ड डिष्ट्रोयसँगै स्प्रे अभियान गरिने एमाले धरानका सचिव राजेन्द्र राईले जानकारी दिए । ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले धरानमा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन् । मन्त्री राईले बिहिबार सुनसरी उद्योग वाणिज्य संघमा आयोतिज कार्यक्रमलाई सम्बोधन गर्दै सद्भाव विथोल्ने कार्यहरु सबैले मिलेर निरुत्साहित गर्न पनि आग्रह गरे । लोकतन्त्रमा अधिकार माग्ने ...
धरान: डेंगु महामारीसँग जुधिरहेको धरान उपमहानगरपालिकालाई नेपाली कांग्रेस धरान उपमहानगर कमिटीले परीक्षण किट तथा औषधी सहयोग गरेको छ । उक्त औषधी सोमबार उपमहानगरपालिका परिसरमा स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहित कर्मचारीहरुलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस धरानका सभा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित