धरान: धरान उपमहानगरपालिका वडा नं १५ ले गत आर्थिक बर्ष २०७९/०८० को समिक्षा तथा चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । वडा नं १५ स्थित शिक्षा सदन माविको सभाहलमा बार्षिक आर्थिक समिक्षा कार्यक्रम गर्दै गत वर्षको खर्च तथा प्रगती विवरणसहित चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेको हो । गत आर्थिक वर्षमा ...
धरान: डेंगु महामारी नियन्त्रणमा आउन नसकिरहेको बेला धरानकी पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीले मेयर हर्क साम्पाङलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन सुझाव दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्वउपमेयर भण्डारीले बोर्डमा स्थानीय सरकार लेखेर र भाषण गरेर मात्र सरकार नहुने भन्दै जनताको जीवनमा ...
धरानः ४१ औं वी.पी.स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसले धरानमा ग्रीन एण्ड क्लिन धरान अभियान थालेको छ । शुक्रबार धरानको वडा नं. १ र २ मा कांग्रेसले गीन एण्ड क्लिन धरान अभियान सम्पन्न गरेको छ । यो अभियानमा न्यूनतम् एक घर एक विरुवा रोपरे ग्रीन धरान बनाउने लक्ष्यसहित विरुवा वितरण गरिएको नेपाल ...
धरान: मेयर हर्क साम्पाङले अदालतको सम्मान गर्ने बताएका छन् । धरान ४ छोटीमोरङस्थित पुर्ववडाअध्यक्ष रोशन अधिकारीको श्रीमति रोजिनाको नाममा रहेको जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरले बिहिबार अन्तरिम आदेश दिएको थियो । उक्त आदेश पछि मेयर साम्पाङले बिहिबार राती प्रतिक्रिया दिदै सामाजिक सञ्जाल फेसब ...
धरान: मेयर हर्क साम्पाङ आउदो शनिबार वृहत वृक्षारोपणको लागि धरान ४ स्थित छोटीमोरङ डाँडामा पुगे स्थानीय जग्गाधनीहरुसँग मुठभेड हुने खतरा बढेको छ । मेयर साम्पाङले अघिल्लो २ शनिबार पनि सोही स्थानमा वृक्षारोपण गरेका थिए भने आउदो शनिबार पनि वृक्षारोपण त्यही गर्न सामाजिक सञ्जाल फेसबुकबाट आह्वान गर्दे आएका छ ...
धरान: धरान ४ छोटीमोरङस्थित रोजिना अधिकारीको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकालाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ । धरान वडा नं १ का पुर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाले आफ्नो स्वामित्वको जग्गामा मेयर हर्क साम्पाङ नेतृत्वमा उपमहानगरपालिकाले जर्बजस्ती वृक्षा ...
धरान: डेंगु महामारीले ग्रसित बनेको धरानमा राजनीतिक दलका नेता, कार्यकर्ताहरु स्थानीय सरकारले नियन्त्रणको लागि ठोस कार्ययोजना नल्याएको भन्दै आलोचना गरिरहेका छन् । कतिपयले डेंगु नियन्त्रण गर्न लार्भाको खोज र नष्ट गर अभियानको लागि राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता र संगठन किन परिचालन नगरेको भन्दै सामाजि ...
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट गरेका छन्। भेटका क्रममा उप-प्रमुख बेघाले धरानका समस्याहरु, विकास र समृद्धि विषय प्रधानमन्त्री प्रचण्ड समक्ष राखेको सचिवालयले जनाएको छ । उपमेयर बेघाले धरानमा कोशी राजमार्गको मापदण्ड कार्यपालि ...
धरान: धरान वडा नं १४ विजयपुरमा गोपाल मन्दिरको सामुन्ने चर्च बनेपछि विवाद सृर्जना हुँदा धर्म संवेदनशिल बिषय भएकोले नबोल्ने भनेर मौनता साधेका मेयर हर्क साम्पाङ अन्ततः आफै धार्मिक विवादमा तानिएका छन् । सामाजिक सञ्जालमा मेयर साम्पाङ ख्रिष्टियन भएको दाबी गर्दे उनका पुराना भिडियो, तस्बिर र फेसबुक स्टाटसहर ...
धरानः नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीको क्षेत्रीय तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको बन्द–सत्रले विभिन्न १४ बुंदे नीति तथा कार्यक्रम पारित गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको बन्द–सत्रले नीति तथा कार्यक्रम पारित गरेको हो । बन्द–सत्रमा क्षेत्रीय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित