धरान: करार तथा अस्थायी सेवामा रहेका कर्मचारीहरुलाई विदा गर्नेबारे कार्यपालिकामा सहमति जुटेसँगै आज धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुने भएको छ ।नगरसभा दिउँसो ३ बजे उपमहानगरपालिका प्रांगणमा नै राखिएको छ । यसअघि असार १० गते सैनिक भवन र असार ३१ गते वीपी प्रतिष्ठानको अडोटरियम हलमा आह्वान गरिएको नगरसभा ...
धरान: ४२ औं वीपी स्मृति दिवसको अवसर पारेर धरान २० स्थित वीपी स्मृति पार्कमा सरसफाई कार्यक्रम भएको छ ।नेपाली कांग्रेस, वीपी चिन्तन प्रतिष्ठान र भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको सहभागितामा पार्कको सरसफाई भएको हो । नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको साउन ६ गते ( ...
धरान: दुई पटक प्रयास गर्दा पनि हुन नसकेको धरान उपमहानगरपालिकाको १५ औं नगरसभा आइतबार हुने भएको छ ।आइतबार दिउँसो ३ बजेको लागि उपमहानगरपालिकामै नगरसभा हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले उपमेयर, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पत्राचार गरेका छन् । उक्त पत्रमा पहिलो एजेण्डाकोरुपमा आर ...
धरान: नेपाल विद्यार्थी संघको सुनसरी जिल्ला कार्यसमिति विस्तार गरिए पछि विवाद सृर्जना भएको छ । जिल्ला कार्यसमितिले मनोमानी गरेको भन्दै त्यसविरुद्ध संघर्ष समितिसमेत गठन भएको छ । असार २४ गते सुनसरी जिल्लाभित्रका विभिन्न क्याम्पस ईकाई, क्याम्पस स्ववियु, नगर, क्षेत्र समितिका पदाधिकारी तथा सदस्यहरुको ...
धरान: महिला पत्रकार सञ्जिता धमलाविरुद्ध आइतबार धरानमा र्याली र नाराबाजी भएको छ । पहाडबाट पढ्न धरान आएका छात्राहरु पार्ट टाइम यौनधन्दा गरिरहेको भन्ने अभिव्यक्ति दिएकी पत्रकार धमलालाई कारबाही गर्न माग गर्दै महिलाहरुले नै र्याली निकालेका हुन् । उनीहरुले शनिबार साँझ पनि ईलाका प्रहरी कार्यालय धरानमा ...
धरान: सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति पुर्याउन आदेश दिने धरानका मेयर हर्क साम्पाङ र उक्त कार्यमा संलग्नहरुलाई कारबाहीको माग गर्दे धरान वडा नं १३ का स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा घेराउ र नाराबाजी गरेका छन् । मंगलबार वडा नं १३ का स्थानीयबासी जिल्ला सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन ...
धरान: आइतबारको कार्यपालिका बैठकले सोमबार दिउँसो ३ बजे धरान १० स्थित सैनिक भवनमा नगरसभा गर्ने निर्णय गरेको थियो । त्यसअघि दिउँसो १२ बजे पुनः कार्यपालिका बैठक गर्ने र नीति तथा कार्यक्रममाथि छलफल तथा राय, सुझावसहित संशोधन गर्ने निर्णय भयो ।उक्त बैठकमा बजेटको अंकबारे प्रस्ताव थिएन । सोमबारको कार्यपालिका ...
धरान: धरान उपमहानगरपालिकाको १५ औं नगरसभा भोली सोमबार धरान १० स्थित सैनिक भवनमा हुने भएको छ । आज (आइतबार) बसेको कार्यपालिका बैठकले नगरसभा दिउँसो ३ बजे उद्घाटन गर्ने निर्णय गरेको हो । तर उक्त नगरसभामा प्रस्तुत हुने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम भने उक्त बैठकबाट पारित भएन । बैठकमा नीति तथ ...
धरान: सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आफ्नो निधन भएको भन्दै श्रद्धाञ्जली पोष्ट गर्दै अफवाह फैलाएपछि धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले आफु ज्युँदै भएको भन्दै पत्रकार सम्मेलन गरेका छन् । उपमेयर बेघाले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै भने, ‘म ज्यँुदै छुँ, ज्युँदै भएको प्रमाण दिन पत्रकार सम्मेल ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङको कार्यशैलीप्रति चर्को असन्तुष्टी प्रकट गरेका छन् ।शुक्रबार बसेको बैठकमा उपमेयर बेघाले उपमहानगरमा नियम, कानुन र सुशासन केही पनि नभएको बताए । उनले मेयर साम्पाङले अविशिष्ट अधिकार प्रयोग गरेको भन्दै जथाभावी काु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित