समाज

    Showing 1-10 of 1,639 items.
  • धरानका डिएसपी प्रकाश जबेगु सर्वोत्कृष्ट प्रहरी

    धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगु मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कामको उच्च मुल्यांकन गर्दै जबेगुलाई बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको हो । कोशी प्रदेश प्रहरीका अनुसार सरकारी नम्बर प्लेट लगाएको दुईवटा गाडीलाई ४ राउन्ड गोल ...

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 477 पटक पढिएको
    • क्लिक धरान
  • गोर्खा चौतारी बनाउन ब्रिटिश, सिंगापुर र भारतीय भुपु सैनिकहरुले जुटाए १ करोड ९७ लाख (भिडियो)

    धरान: धरान उपमहानगरपालिका वडा नं २० स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा भूपू सैनिकहरुले गोर्खा चौतारी निर्माण गरिरहेका छन् । उक्त संरचना निर्माण गर्न १ करोड ९७ लाख सहयोग जुटेको छ ।ब्रिटिश आर्मी, सिंगापुर पुलिस र भारतीय सेनाबाट अवकाश पाएका भुपुसैनिकहरुले संयुक्तरुपमा यो चौतारी निर्माण गरिरहेका छन् । ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 336 पटक पढिएको
    • क्लिक धरान
  • वरगाछी महिला समुहको अध्यक्षमा उषा थापा

    धरान : बरगाछी महिला समूह धरान ८ सुनसरीकाे तेस्राे बार्षिक साधारण सभा लाङ्घाली सामुदायिक बनमा सम्पन्न भएकाेछ ।समुहकाे साधारण सभाले उषा थापा क्षेत्रीकाे अध्यक्षमा ११ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित गरेकाे छ ।  समुहकाे उपाध्यक्ष लिला कुमारी रेग्मी, सचिवमा सुदिपा मिश्र,वसहसचिव पम्फा कठायत र को ...

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 160 पटक पढिएको
    • सबिता राई
  • धरानमा श्रीमति हत्या गरेर प्रहरीमा आत्मसमर्पण

    धरान: धरान ३ स्थित कैलाश पथमा एक सुनचादी व्यवसायीले श्रीमति हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेका छन् ।जानकी ज्वेलर्सका सन्चालक अमृत रसाईलीले श्रीमति सम्झनाको हत्या गरेका हुन् । खुकुरी प्रहार गरेपछि अमृत आफैं प्रहरीमा गएका थिए । अमृत र सम्झनाका नावालक एक छोरा र एक छोरी छन् । उनीहरूको विजोग हुने भन्दै ...

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 2,327 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा ४ मा एक महिना कला क्याम्प हुने (भिडियोसहित)

    धरान: धरान वडा नं ४ स्थित खैरेनीटारमा एक महिना कला क्याम्प आयोजना हुने भएको छ । वडा नं ४ को कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको संयोजक तथा सहकार्यमा पुष १० गतेदेखि एक महिनाको कला क्याम्प हुन लागेको हो । आयोजक ४ नम्बर वडा कार्यालयले बुधबार खैरेनीटारमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जान ...

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 226 पटक पढिएको
    • क्लिक धरान
  • कलाकार गजमेरलाई आर्थिक सहयोग हस्तान्तरण

    धरान: मृगौलाका बिरामी भएका नृत्य प्रशिक्षण एवं कलाकार हेमराज गजमेरलाई धरान नृत्यकला प्रतिष्ठानले सहयोग रकम हस्तान्तरण गरेको छ । दुवै मृगौला फेल भएकोले गजमेरको मृगौला प्रत्यारोपण गर्नुपर्नेछ । उनको हाल काठमाडौँको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । धरान वडा १५ घर भई भएका गजमेरलाई सहयोगको लागी प्रत ...

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 264 पटक पढिएको
    • क्लिक धरान
  • जुनियर मिस्टर एण्ड मिस २०८१ को अडिसन सम्पन्न

    धरान: जुनियर मिस्टर एण्ड मिस २०८१ को चौथौ संस्करणको अडिसन सम्पन्न भएको छ। अडिसनमा धरानका विभिन्न विधालयका कक्षा ३ देखि ८ कक्षासम्मका विद्यार्थीहरु सहभागी भएका थिए । दुई पटक भएको अडिसनमा  १३० जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेको आयोजक ड्रिम मोडलिङ एजेन्सिले जनाएको छ । जुनियर मिस्टर एण्ड ...

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 184 पटक पढिएको
    • क्लिक धरान
  • सरकारी नम्बर प्लेटको गाडीमा लागुऔषध गाँजा ओसारपासर, धरान प्रहरीले ४ राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लियो (भिडियोसहित)

    धरान: सरकारी नम्बर प्लेटको गाडीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको खुलेको छ । ईलाका प्रहरी कार्यालय धरानले मंगलबार राती करिब ७ बजे धरान १३ बाट गोली प्रहार गरेर सरकारी नम्बर प्लेटको २ वटा गाडीसहित एक जना चालक पक्राउ गरेको छ । अर्का एक चालक भने फरार भएका छन् । प्रहरीले २ वटा सरकारी गाडीबाट ६९० किलो ...

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 690 पटक पढिएको
    • क्लिक धरान
  • सेहरा खोलाको बाढीले राती नै फुटायो बाँध, दशैंमा सुचना वस्तीमा आइलाग्यो दशा (भिडियो)

    धरान: दशैंको बेला धरान वडा नं ६ सुचना वस्ती (पहिलाको नाम सुन्दर वस्ती) का बासिन्दाहरु पनि खुशी थिए । खोला किनारको सुकुम्बासी बस्तीमै भएपनि केहीले घर रंगरोगन गर्दै थिए । हिजो (बुधबार) राती अबिरल बर्षासँगै आएको बाढीले भने यो बस्तीको १५ घर परिवारको खुशी लुटेको छ । फुलपाती भित्र्याउने दिन दशैं होइन ...

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 4,980 पटक पढिएको
    • क्लिक धरान
  • बाढी पहिरो पीडितलाई ५ रुपैया अभियानबाट धरानमा २ लाख ५७ हजार बढी संकलन

    धरान: केही दिनअघि परेको अबिरल बर्षासँगै आएको बाढीपहिरोका पीडितहरुलाई धरानमा ५ रुपैया अभियानबाट २ लाख ५७ हजार बढी रकम संकलन भएको छ ।सामाजिक अभियन्ता एवं रास्वपा नेतृ सरिन तामाङ नेतृत्वमा भएको अभियानबाट कुल २ लाख ५७ हजार ४७९ रुपैया संकलन भएको हो । धराने नागरिकहरुको तर्फबाट भन्दै दुई दिन ५ रुपैया अभिया ...

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 1,556 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित