धरान: हजारौंले श्रमदान गरेको र करिब ७ करोडको लागतमा निर्माण भएको कोकाह खानेपानीको पाइपमा डढेलो लागेर लाखौंको क्षति पुगेको छ । हिजो (सोमबार) दिउँसो र राती बराहक्षेत्रको पहाडी क्षेत्रको जंगलमा लागेको डढेलोले पाइपमा क्षति पुगेको हो । प्रारम्भिक अनुमानमा बाघ खोला क्षेत्रको जंगलमा दिउँसो मात्र लागेक ...
धरान: धरान वडा नं २ स्थित शिक्षा निकेतन माविका पुर्वविद्यार्थीहरुले स्थापना गरेको पुर्वविद्यार्थी समाज नेपालको साधारणसभा, सम्मान, मित्रमिलनसँगै वनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष रामस्वरुप शर्माको अध्यक्षता र सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य प्रमुख अतिथि रहेको उक्त क ...
धरान: ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानका दुई जना महिला समाजसेवी तथा अधिकारकर्मीहरु सम्मानित भएका छन् । धरान उपमहानगरपालिकाको संयोजन र महिला सञ्जाल धरानको आयोजनामा समाजसेवी एवं सञ्जालका पुर्वअध्यक्षद्धय शिला बज्रचार्य र मीना पुलामी सम्मानित भएका हुन् । उपमहानगर तथा सञ्जालको स ...
धरान: धरान ८ तीनकुनेस्थित शनि मन्दिरमा फागुन ८ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुराण हुने भएको छ । आयोजक समितिले पत्रकार सम्मेलन गर्दे समाज, राष्ट्र र विश्वको कल्याण गर्न तथा संकट मोचिनी सङकट्टा भगवती, नवग्रहको मन्दिर निर्माण प्राण प्रतिष्ठा एव स्थापित देव देविहरुको उर्जा शक्ति प्रवर् ...
धरान: धरानको वडा नं २० स्थित चिण्डे डाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन संस्था दर्ता गरिएको छ । मेयर हर्क साम्पाङ अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति रहेको सुम्निमा पारुहाङ प्रतिष्ठान नेपाल नामको संस्था दर्ता भएको हो । उक्त संस्थाको दर्ता प्रमाणपत्र किरात राई यायोक्खा सुन ...
धरान: धरान १७ स्थित सप्तरंगी पार्कको जग्गालाई सरकारी बजेटबाट नै घेराबारा गरेर संरक्षण गरिएको छ । घेराबारा र केही संरचनाहरु निर्माणमा यो पार्कमा करोडौं खर्च भइसकेको छ ।घेराबारा गरेर संरक्षण गरिएको सप्तरंगी पार्कभित्र आफ्नो जग्गा पर्यो भन्दै केही व्यक्तिहरुले पिलर गाडेर घेराबारा गरेको पाइएको छ । आज (ब ...
धरान: धरान उपमहानगरपालि १५ नं वडा कार्यालयले ज्येष्ठ नागरिक मिलन केन्द्र तथा उद्यमी महिला सीप विकास केन्द्रका लागि वडा कार्यालय अगाडिको भवन उपलब्ध गराएको छ । काठमाडौ जाने रात्रिकालिन बस स्टेण्ड नजिकको भवनलाई मर्मत सम्भार गरि वडा कार्यालयले दुवै संस्थालाई उपलब्ध गराएको हो । वडाले आवश्यक दराज र क ...
धरान ः भानुचोकमा पैदल यात्रु हिड्दा यातायात मजदुरहरुले तानातान गरेर मान्छे एकातिर, झोला अर्कोतिर बनाएको थुप्रै घटनाहरु छन् । भानुचोकस्थित बसपार्क क्षेत्रको यो बेथिती अन्त्य गर्न अब भने वडाका जनप्रतिनिधि र ट्राफिक प्रहरी लागेका छन् । यसमा यातायात व्यवसायी र मजदुरहरुले पनि साथ दिएका छन् । निक्कै ...
धरान: यही पुष २७ गते (भोली) धरानमा साँस्कृतिक धिमेबाजा, बाँसुरी बाद्यवादन तथा राष्ट्रिय मौलिक जातीय लोक नृत्य (धें धें वल्ला) प्रतियोगिता हुने भएको छ । नेवाः साँस्कृतिक उत्थान मञ्चले बुधबार हेजिल क्याफेमा पत्रकार सम्मेलन गर्दै धरान ७ स्थित सिद्धि नेवाः पपिरषदको भवनमा कार्यक्रम गर्ने जानकारी दिए ...
धरान: धरान १३ स्थित भारतीय दुतावासको पेन्सन वितरण कार्यालयमा शनिबार तेस्रो वृहत रक्तदान कार्यक्रमसँगै पहिलो पटक महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निःशुल्क परिक्षण शिविर सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३०४ पिन्ट रगत संकलन भएको उक्त कार्यालयले जानकारी दिएको छ । यो प्रदेशकै सर्वाधिक रगत सं ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित