धरान : धरानको वडा न नं २० स्थित चिण्डेडाँडामा निर्माण गरिने भनिएको सुम्निमा र पारुहाङको प्रतिमाको लागि आवश्यक जग्गा व्यवस्थापन गर्न एक मुल्यांकन समिति गठन भएको छ । सोमबार मेयर हर्क साम्पाङको कार्यकक्षमा चार किरातजन्य संघसंस्थाका प्रतिनिधिहरुसहित कार्यपालिका बैठकले गठन गरेको समितिको बैठकले जग्गा ...
धरान हिन्दु धर्मावलम्बीहरुको चाड वडा दशैंको आज (आइतबार) अष्टमी । बिहानैदेखि धरान १४ विजयपुरस्थित बुढासुब्बा र दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको थियो ।दशैंमा शक्तिपिठहरुमा बिशेष पूजाअर्चना हुने गर्छ भने अष्टमीको दिन वली दिइन्छ । आज दन्तकाली शक्तिपिठमा पनि बोका र हासको बलि दिइएको थियो । यस्त ...
धरान: चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै धरानमा ३० भन्दा बढी प्रहरी जनशक्ति थपिएको छ । ईलाका प्रहरी कार्यालय धरानले चाडपर्वको अवसरमा बिहिबार सञ्चारकर्मीहरुसँग आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा डिएसपी नवराज मल्लले उक्त जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय ...
धरान: धरान ९ बगैचालाइनस्थित होटल रत्न इनमा कोठाभित्र एक युवाको शव फेला परेको छ । सुनसरीको रामधुनी ३ का २४ बर्षीय विश्वमणी आचार्यको शव फेला परेको हो । कोठाभित्रैबाट चुकुल लगाएर घाँटी ब्लेडले काटेको अवस्थामा आचार्यको शव भेटिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ढोका लामो समयसम्म पनि नखोलेपछ ...
विराटनगर: ६८ औं प्रहरी दिवस २०८० को अवसरमा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराई राई प्रदान गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा कार्यरत भट्टराईलाई २५ हजार धनराशीको उक्त पुरस्कार प्रदान गरिए ...
बिराटनगर: प्रहरी सहायक निरीक्षक किरण मगरले एक लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” पाएका छन् । प्रदेश भरिबाट उत्कृष्ट कार्य गरेको मुल्यांकन गर्दै मगरलाई मंगलबार ६८ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका मगरले ताप्लेजुङको ...
धरान: अपराधिक घटनाहरु हुन नदिई भयरहित वातावरणमा चाडपर्व मनाउने अवस्था सृर्जना गर्न सुनसरी प्रहरीले बिशेष सुरक्षा योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दशैं, तिहार र छठ पर्व लक्षित गरेर तयार गरेको सुरक्षा योजना लागुसमेत भइसकेको छ । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नविन कृष्ण भ ...
धरान: सर्दु जलाधार क्षेत्रमा पर्ने छोटीमोरङ डाँडाको जग्गा खरीद गरेका ५३ जनाले धरान उपमहानगरपालिकाविरुद्ध मुद्दा दायर गरेका छन् ।उनीहरुले अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेपनि उच्च अदालत विराटनगरले आदेश जारी गर्न अस्वीकार गरेको छ । हिजो बुधबार अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा बोलाएको छलफलमा विपक ...
धरान: नवदेवी सम्मानबाट कोशी प्रदेशका ९ जना महिलाहरु सम्मानित भएका छन् । विगत १६ वर्ष देखि काठमाडांैमा सेलिब्रेटिङ वमन हुडद्धारा संचालित यो अवर्ड कार्यक्रम पहिलो पटक प्रदेश स्तरीय भएको हो । सिप विकास तालिम केन्द्रका अध्यक्ष तथा पूर्व सम्मानित राधीका कार्की थापाले पहिलो एपिसोडको रुपमा कोसी प्रदेश ...
धरान: कोशी राजमार्ग अन्तर्गतको धरान-इटहरी सडक खण्डमा पर्ने सेउती पुलदेखि पानीपियासम्मको सडक निर्माण कार्य एक साताभित्र सुचारु नगरे यातायात व्यवसायी तथा मजदुर संगठनहरुले आन्दोलन गर्ने भएका छन् ।व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिहरुले मंगलबार सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित