धरान: नेवारी समुदायको परम्परागत सँस्कृति गाईजात्रा आज धरानमा पनि मनाइदैछ । धरान ७ स्थित सिद्धि नेवाः परिषदबाट निस्किएको सामुहिक गाईजात्रा (सापारु) ले नगरको परिक्रमा गर्नेछ । एक बर्षभित्र दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा गाई वा मानिसलाई नै गाईको रुपमा सिंगारेर आफ्नो क्षेत्र परिक्रमा गरा ...
धरान: गोपाल मन्दिर नजिकै चर्च बनेपछि उब्जिएको धार्मिक विवाद समाधान गर्न धरान उपमहानगरपालिकाको न्यायिक समितिमा निवेदन परेको छ । मन्दिरको कार्यसमितिले विवाद समाधान गर्न मेयर हर्क साम्पाङलाई निवेदन दिएको थियो । मेयर साम्पाङले उक्त निवेदन न्यायिक निरुपणको लागि न्यायिक समितिमा पठाइदिएका छन् । यो पेचिलो ब ...
धरान: धरानका मेयर हर्क साम्पाङ र रामप्रसाद राईविरुद्ध सर्वेच्च अदालतमा अदालतको अवहेलना गरेको दाबीसहित कारबाहीको माग गर्दै मुद्दा दायर भएको छ । मेयर साम्पाङ र उनी निकट रहेको स्वतन्त्र नागरिक समाजका प्रवक्ता राईविरुद्ध सुन्दरहरैचा नगरपालिकाका हेमचन्द्र घिमिरे र धरान १ का निवर्तमान वडाअध्यक्ष रोश ...
धरान: धरान ६ स्थित सेहेरा खोलामा आएको बाढीले एक घरमा क्षति पुगेको छ भने डेढ दर्जन घर उच्च जोखिममा परेको छ । सोमबार राती आएको बाढीले कटान गर्दा स्थानीयको धानखेतीमा पनि ठुलो क्षति पुगेको छ । खोलामा आएको बाढीले तिब्र कटान गरेपछि खैरेनी पुलबाट दक्षिणा सेहेरा खोला किनारका सुगम सुचना बस्तीका १८ घर उ ...
धरान: जिल्ला ट्राफिक कार्यालय धरानमा नयाँ प्रमुखकोरुपमा प्रहरी निरीक्षक सुभास केसी आएका छन् । जिल्ला ट्राफिक प्रमुख केसीले मंगलबार धरान ८ स्थित कार्यालयमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रम गर्दै आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम लागु गर्न प्रतिवद्ध रहने बताए । उनले ट्राफिक प् ...
धरान:सामाजिक कार्यमा क्रियाशिल रहेको होप धरानले भोक राहतका लागि एक रुपैयाँ सहयोग अभियान शुरुवात गरेको छ । संस्थाले सोमबार होटल हाङ्कुक साराङमा औपचारिक कार्यक्रम आयोजना गरि सहयोग अभियान शुरुवातको घोषणा गरेका हुन् । सोही कार्यक्रममा एक सय वर्ष उमेर पुगेकी सूर्यलक्ष्मी श्रेष्ठको तर्फबाट १ लाख रुपै ...
धरान: घण्टाघरमा दैनिक ज्यालादारीमा कार्यरत दुई मजदुर निकालिएपछि आन्दोलनरत ट्रेड युनियनहरुले आइतबार तालाबान्दी गरेका छन् । संयुक्त संघर्ष समितिले आइतबार घण्टाघरको मुख्य प्रवेशद्धारमा तालाबन्दी गरेको हो । अन्यायपुर्वक निकालिएका दुई मजदुरलाई पुर्नवहाली गर्न अल्टिमेटम दिएको समय घर्किएपछि आन्दोलनरत ट्रेड ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको समय सकिएपछि आज धरान सामान्य अवस्थामा नै फर्किएको छ । जिल्ला प्रशासनले जारी गरेको आदेशको समय गए राती १२ बजेदेखि सकिएको थियो । धरानको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै शुक्रबार राती १२ बजदेखि लागु हुने गरि प्रशासनले आदेश जारी गरेको थियो ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेध आदेशको कारण आज धरान सुनसान बनेको छ । धरानको धार्मिक, सामाजिक सद्भाव बिथोलिन नदिन प्रशासनले निषेध आदेश जारी गरेको हो । सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै प्रशासनले आज राती १२ बजेसम्मको लागि धरानको सबै वडा र धरान आउने प्रमुख नाकाहरुदेखि नै न ...
धरान: धार्मिक, साम्प्रदायिक विवादले सद्भाव खलबलिने स्थिति बनेपछि जिल्ला प्रशासन कार्यालयले आज मध्यरातीदेखि लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज राती १२ बजेदेखि शनिबार मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेकी हुन् । यो समयभित्र धरानमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित