समाज

    Showing 11-20 of 1,631 items.
  • काठमाण्डौबाट धरान आउदै गरेको बस पल्टियो

    धरान : काठमाण्डौबाट धरान तर्फ आउदै गरेको कोशी सुपरको रात्री सेवा बस आज बिहान दुर्घटना भएको छ ।बर्दिबासको नजिक बाके भन्ने ठाउँको जङ्गलमा  प्र।१-०२-००१ख ९७३८ नम्बरको बस पल्टीएको हो । बस पल्टीए पनि सबै यात्रु सकुशल रहेका छन् । बस केहीलाई सामान्य चोटपटक मात्र लागेको घटनास्थलमा रहेका धरान १७ निवासी ...

    • प्रकाशित मितिः असोज ११, २०८१
    • 4,035 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशीमा खसेको बसका सबैको उद्दार, 'ब्यारेजको ढोका बन्द भएको ठाउँमा खस्दा जोगिए'

    धरान: सप्तकोशी नदीमा खसेको बसका कर्मचारीसहित सबै यात्रुको सशुकल उद्दार भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार बसका कर्मचारीसहित २० जनाको सकुशल उद्दार गरिएको हो । घटनास्थलको प्रकृति र उद्दारमा परिचालन भएका सुरक्षाकर्मीहरुका अनुसार उद्दार गरेकाबाहेक अन्य केही हराएको अवस ...

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 594 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरबाट गाइघाट जाँदै गरेको बस कोशी ब्यारेजबाट खस्यो

    धरान: विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजबाट नदीमा खसेको छ ।को १ ख  ४६०१ नम्बरको नरसिंह डिलक्सको बस कोशी नदीमा खसेको हो । सुनसरीका सिडियो रामचन्द्र तिवारीका अनुसार गाईघाट जाँदै गरेको बस नदीमा खसेको र २० जनाको उद्दार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलीनसकेको ...

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 1,319 पटक पढिएको
    • क्लिक धरान
  • स्कार्पियोमा गाँजा बोक्ने धरानका २ युवा विराटनगरमा पक्राउ, कारमा पनि गाजा वरामद

    मोरङ: बिराटनगर महानगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजा बोकेको दुई वटा सवारी साधन सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले भाद्र ३१ गते समातेका ४ जना मध्ये २ जना धरानका छन् । राती साढे ८ बजे इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले बिराटनगर-१७ मण्डा ...

    • प्रकाशित मितिः असोज २, २०८१
    • 1,637 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा १७ को सरस्वती खहरेमा पनि करिडोर बन्ने, शिलान्यास भएपछि स्थानीय हर्षित (भिडियो)

    धरान: धरान वडा नं १७ स्थित सरस्वती खोल्सी(खहरे)ले बर्षायाममा भयंकर रुप लिन्छ । उक्त खहरेको आसपास घर भएकाहरुको रातमा निन्द्र हराउछ । बाढीले कटान भएर एक घर विस्थापित समेत भइसकेको छ ।आइतबार सिमसिम बर्षाको बाबजुद सरस्वती खोल्सीबाट प्रभावित बासिन्दा भने हर्षित थिए । कारण थियो, सरस्वती खोल्सी आरसिसि, प्लम ...

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 1,805 पटक पढिएको
    • क्लिक धरान
  • जुवाको खालबाट १८ लाख ५१ हजारसहित ९ जना पक्राउ, पाँच दिनको म्याद थप

    धरान: शनिबार राती मोरङको ग्रामथान गाउँपालिका ४ कटहरा टोलस्थित बाँसघारीमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले १८ लाख बढी नगद पनि वरामद गरेको छ । गोप्य सुचनाको आधारमा राती करिब ८ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय ब ...

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 695 पटक पढिएको
    • क्लिक धरान
  • नागरिक समाज कल्याण केन्द्रको साधारणसभा, आजिवन सदस्यलाई सम्मान

    धरान: नागरिक समाज कल्याण केन्द्रको १४ औँ साधारण सभा तथा दशैं, तिहार र छठपर्व २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार धरान १५ महादेव चोकस्थित शिवालय मन्दिरमा भएको कार्यक्रममा आजिवन सदस्यहरुलाई फोटो फ्रेमसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विष्ण ...

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 427 पटक पढिएको
    • क्लिक धरान
  • अनलाइन सट्टेबाजमा संलग्न दुई युवा पक्राउ

    धरान: विभिन्न अनलाइन एप्समार्फत अनलाईन सट्टेबाज सम्बन्धी गैरकानुनी गतिविधि गरेको अरोपमा मोरङ प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ ।पक्राउ पनेमा विराटनगर महानगरपालिका १२ का २० बर्षीय उत्सव अर्याल र १८ बर्षीय उत्कृष्ट अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । मोरङ प्रहरी प्रवक्ता ड ...

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 574 पटक पढिएको
    • क्लिक धरान
  • बाढीले क्षति पुगेको धरान वडा १३ को अनाम टोलमा पुननिर्माण गरिदै

    धरान: भदौ १३ गतेको बर्षा पछि खहरेहरुमा आएको बाढीले धरानमा सबै भन्दा बढी वडा नं १३ मा भौतिक क्षति पुगेको छ । वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार २ करोड ७६ लाख हाराहारीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उनका अनुसार लक्ष्मी चोकदेखि किरात राई यायोकखा भवन, सत्यसाई स्कुल माथि आर्मी क्य ...

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 3,498 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बाढीले क्षति भएको स्थानहरुमा प्रदेशका मन्त्रीसहितको टोलीद्धारा अवलोकन (भिडियो)

    धरान: कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, मन्त्रालयका सचिव प्रदिप वान्तावासहितको टोलीले धरानमा केही दिनअघिको बाढीले क्षति पुगेको स्थानहरुको अवलोकन गरेको छ । प्रदेशका सांसदद्धय रमेश बस्नेत, विजयकुमार राई, उपमेयर अइन्द्रबिक्रम बेघाले बाढीले क्षति पुगेको विभिन्न वडाहरुमा ...

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 572 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित