धरान: आफ्नै सानो बुबाद्धारा हत्या गरिएकी धरान वडा नं ३ निवासी १४ बर्षीया युजिन शाहीको परिवारलाई पनि मेयर हर्कराज राई साम्पाङले ५ लाख रुपैया दिने भएका छन् । वडा नं ३ का अध्यक्ष विद्या शाक्यसहित वडाका सबै जनप्रतिनिधिहरुले सोमबार मेयर साम्पाङ र उपमेयर आइन्द्रबिक्रम बेघालाई छुट्टा छुट्टै भेटेर युजि ...
धरान: छ दिनअघि धरान वडा नं ३ स्थित माछाभौडी नजिकै श्रीपथमा १४ बर्षीया युजिन शाहीको हत्या गरिएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ । वडा नं ३ का वडाअध्यक्ष विद्या शाक्यसहित जनप्रतिनिधिहरुले इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानमा पत्र बुझाउदै कारबाहीको माग गरे ...
धरान: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले धरान आफ्नो निर्माण आफै गर्ने महत्वपुर्ण सहर भए पनि अहिले भने विगतको जस्तो नभएको टिप्पणी गरेका छन् । इलाका प्रहरी कार्यालयमा नवनिर्मित हिरासत भवनको उद्घाटन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो टिप्पणी गरेका ...
धरान: बिहिबार दिउँसो भारी बर्षासँगै आएको बाढीले ड्रेनमा बगेर मृत्यु भएका विद्यार्थी रोशन लिम्बुको परिवारलाई मेयर हर्कराज राई (साम्पाङ)ले ५ लाख रुपैया प्रदान गरेका छन् ।धरान वडा नं १७ पृथ्वीचोकस्थित सुन्दर नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको हिजो बिहिबार वडा नं ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर ...
धरान: हिजो भारी बर्षासँगै आएको बाढीले धरान ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर निधन भएका विद्यार्थी रोशन लिम्बुको शोकका धरानका विद्यालयहरु विदा दिइएको छ । धरान उपमहानगरपालिकाले सम्पुर्ण निजी तथा सामुदायिक विद्यालयहरुमा आज शोक विदा दिएको हो । शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सुचना जारी गर्द ...
धरान: बिहिबार दिउँसो अचानक परेको भारी बर्षासँगै धरान वडा नं ११ स्थित ऐश्वर्य मार्गमा बाढी पस्दा ड्रेनमा बगेर एक विद्यार्थीको मृत्यु भएको छ ।स्कुलबाट घर फर्कदै गदरेका वडा नं १७ पृथ्वी चोक नजिक नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको ऐश्वर्य मार्गको ड्रेनले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी स्कुलमा कक ...
धरान: छुरा प्रहारबाट एक बालिकाको ज्यान गएको छ भने एक महिला गम्भिर बनेकी छन् ।आज बिहान छुरा प्रहारबाट मृत्यु हुनेमा धरान-३ माछा भौडीकी १४ बर्सिया युजिन शाही रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । छुरा प्रहारबाट गम्भिर बनेकी मृतक युजिनकी आमा ३७ बर्सिया सृजना शाहिको धरानस्थित बिपी कोइराला स्वास ...
धरान: मेयर हर्कराज राई (साम्पाङ)को निर्देशनमा धरान वडा नं १३ को खहरेमा ग्याबिन भत्काउन नगर प्रहरीको कमाण्ड गर्ने असई सुरेश मग्राती पनि पक्राउ परेका छन् ।असई मग्रातीलाई वडा नं १४ स्थित उनकै घरबाट आज बिहान प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ । जिल्ला प्र ...
धरान: नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिका (फिवना) की अध्यक्ष इन्दिरा चोङवाङ सम्मानित भएकी छिन् ।स्वतन्त्र दिदीबहिनी समुह धरानले उनलाई श्रम सँस्कृति पार्क क्षेत्रमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । चोङबाङले आफ्नो संस्था फिवनाको तर्फबाट स्वतन्त्र दिदीबहिनीहरुको काम देखेर उच्च मुल्यांकन ...
धरान: प्रदेश सरकारको बजेटबाट धरान वडा नं १३ को खहरेमा लगाएको ग्याबिङ जाली भत्काएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा १३ की भारती राई, उनका भाई नाता पर्ने वडा ४ भर्लेनीका राजकुमार राई र श्रीमति दिलकुमारी राई रहेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित