धरान: धरान उपमहानगरपालिका वडा नं १३ स्थित भारतीय भूपू सैनिक भवनको पुर्वतर्फको खहरेमा ग्याबिङ जाली लगाएको बिषयमा विवादले उग्ररुप लिदा स्थानीयबीच कुटाकुट भएको छ ।खहरे किनारमा बसोबास गर्ने स्थानीयबीचमा बुधबार दिउँसो कुटाकुट भएको हो । केही स्थानीय महिला र पुरुषबीचमा ढुंगामुढा र कुटाकुट भएपनि कोही गम्भीर ...
धरान: संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आगामी आर्थिक बर्षमा सप्तकोशी खानेपानी योजनालाई डिपिआरले लागत अनुमान गरे बमोजिमको पर्याप्ट बजेट विनियोजन गरेको बताएका छन् ।धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा आज बिहान भेटघाटको क्रममा मन्त्री राईले उक्त कुरा खुलाएका हुन् । उनका अनुसार सप्तक ...
धरान: शनिबार वडा नं २० को ज्यामिरेमा झडप भएको घटनामा दुवै पक्षबीच सहमति भएको छ ।अनेक अडकलबाजीका बीच मंगलबार भने दुवै पक्षबीच सहमति भएको हो । दुवै पक्षबीच बिहान र दिउँसो २ चरणमा छलफल भएर सहमति भएको थियो । वडा २० का अध्यक्ष पदम लिम्बु, वडा १८ का अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण), वडा २० का पुर्वअध्य ...
धरान: एडिबिको ऋण तथा अनुदान सहयोगमा सञ्चालन भएको एकीकृत सहरी विकास आयोजना (आइयुडिपी)बारे पुर्वमेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई सोधेको प्रश्नको जवाफ नदिएपछि मेयर हर्क साम्पाङले सोमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरे । मेयर साम्पाङले आफुले पठाएको पत्रको औचित्य छैन भनेर पुर्वजनप्रतिनि ...
धरान: लुमन्ति आवासको लागि सहयोग समुहद्धारा धरानमा सहरी सुशासनको लागि युवा र नागरिक मिडियाको उपदेयता परियोजना शुभारम्भ गरेको छ ।लुमन्तिले आइतबार धरान १० स्थित होटल पुर्वीस्टारमा एक कार्यक्रम आयोजना गर्दै परियोजना शुरुवातको घोषणा गरेको हो । यो परियोजना युवा केन्द्रीत रहेको लुमन्ति काठमाण्डौंका अनन्त र ...
धरान: स्थानीयको असन्तुष्टिविच कोकाहको पाइप विस्तार गर्न मेयर हर्क साम्पाङको साथमा धरान २० ज्यामिरे पुगेका श्रमदाता र स्थानीयबीच झडप भएको छ ।वडा अध्यक्ष पदम लिम्बू, पुर्व वडाअध्यक्ष मणिराम राईसहित स्थानीयसङ्ग सौहार्दपुर्ण वार्ता हुन नपाई नै श्रमदाता र स्थानीय युवाबिच झडप भएको थियो । स्थानीयहरुले कोका ...
धरान: धरान वडा नं २० स्थित कोकाह खोलाबाट श्रमदानमार्फत दोस्रो पटक पानी ल्याउन मेयर हर्क साम्पाङले श्रमदान शुरु गरेपछि उत्पन्न विवाद सेलाउनको साटो झनै बढ्दै गएको छ ।शनिबार मेयर साम्पाङले कोकाहमै वृहत श्रमदान गर्ने भएका छन् भने वडा २० स्थित प्राकृतिक श्रोत साधन संरक्षण समितिले शुक्रबार एक प्रेस विज्ञप ...
धरान: नरसिंह मन्दिरको धरान ६ स्थित जग्गा व्यक्तिको नाममा दर्ता गराउन तत्कालिन बाँझगरा गाउँपञ्चायतका पुर्वप्रधानपञ्चदेखि मालपोत कार्यालयमा लेखापढी गर्ने व्यवसायीकोसमेत संलग्नता रहेको खुलेको छ ।धरान १४ मा अवस्थित मन्दिरको जग्गा व्यक्तिलाई दिलाउन ६ नम्बर वडा कार्यालयले गरेको झुटो सर्जमिन मुचुल्कामा पुर ...
धरान: नरसिंह मन्दिरको धरान ६ स्थित जग्गा व्यक्तिको नाममा दर्ता प्रक्रिया अघि बढेपछि मेयर हर्कराज राईले अख्तियारलाई छानबिन गरि दोषीलाई कारबाही गर्न पत्राचार गरेका छन् । मेयर राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र इटहरीस्थित क्षेत्रीय कार्यालयलाई छुट्टाछुट्टै पत्राचार ...
धरान: धरान १४ स्थित नरसिंह भगवानको मन्दिर भुमाफियाहरुको चलखेल र मिलेमतोमा नक्कली जग्गाधनी खडा गरेर हड्प्न खोजेको सार्वजनिक भएपछि धरान उपमहानगरपालिकाले गम्भीरतापुर्वक चासो देखाएको छ ।समाचार प्रकाशित भएलगत्तै मेयर हर्क साम्पाङले मालपोत कार्यालय धरानलाई पत्र पठाउदै यथार्थ यकिन नभएसम्म जग्गा सम्बन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित