धरान: बंगुरको मासुको मुल्य विवादमा आजदेखि धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरेका छन् ।हिजो नगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको मुल्य ४६० मा समायोजन गर्ने निर्णय गरेको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् । उक्त घोषणा वमोजिम मास ...
धरान: स्थानीय सरकार र मासु व्यवसायीबीच बंगुरको मासुको मुल्यमा सहमति नहुदा भोलीदेखि मासु व्यवसायीहरुले सम्पुर्ण माछा मासुको बिक्रीवितरण बन्द गर्ने घोषणा गरेका छन् । बंगुरको मासु ४ सय रुपैया प्रतिकिलोबाट एक्कासी ५ सय रुपैया बनाएपछि बजार अनुमगन समितिले मासु व्यवसायीहरुसँग हिजो आइतबार र आज सोमबार छ ...
धरान:दशैंको मुखमा धरानका मासु व्यवसायीहरुले बंगुरको मासुको भाउ बढाएका छन् ।मासु व्यवसायीहरुले ४ सय रुपैया प्रतिकिलो बंगुरको मासुको भाउ बृद्धि गरेर ५ सय रुपैया पुर्याएका छन् । तीन महिनाको अन्तरालमा नै मासु व्यवसायीहरुले दोस्रो पटक भाउ वृद्धि गरेका हुन् । गत साउनदेखि लागु हुने गरि ३६० रुपैया प्रतिकिलो ...
धरान: धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाले क्रियाशिल महिला पत्रकार मनिता चाम्लिङलाई सम्मान गरेको छ । संस्थाको ११ औं बार्षिक साधारणसभाको अवसरमा शनिबार पत्रकार चाम्लिङलाई सम्मान गरेको हो । धरान १५ स्थित चुम्लुङ हिममा आयोजित सभामा उनलाई नगद १० हजार ५ रुपैया, सम्मानपत्र प्रदान गर ...
धरान: धरानमा एक पछि अर्को सहकारी डुबेर सेयर सदस्य तथा वचतकर्ताहरुको पैसा जोखिममा पुगेपछि सहकारीप्रति अविश्वास बढ्दो छ । तर, सबै सहकारीहरु खराब छैनन् । धरानमै राम्रो व्यवस्थापन गरेर चलेको र मुनाफा कमाएर सेयर सदस्यहरुलाई लाभांस वितरण गर्ने सहकारीहरु पनि छन् । तिनै मध्येमा पर्छ, गोरखा बचत तथा ऋण सहकारी ...
धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले धरानको बजारको साख चर्चामा आएजस्तो साख नगिरेको बताएका छन् । धरान ८ स्थित धनकुटे रोडमा क्रसफायर बाइकको शो रुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर बेघाले धरान बजार अन्यत्र सर्दै गएको र साख गिर्दै गएको चर्चा भए पनि बजारको साख कायमै रहेको पनि उनले दाबी गरे ...
धरान: पुर्वसिंगापुरे लाहुरे लुकेन्द्र राईले धरान ११ मा मितेरी स्पोर्ट्स सेन्टर खोलेर खेलकुदको विकास र व्यवसायमा हात हालेका थिए । त्यहाँ फुटसल, जिम, ब्याडमिन्टन कोर्टसँगै स्पोर्टस् सामग्रीको होलसेल पसल पनि छ । उनी बर्षमा थुप्रै प्रतियोगिता पनि आयोजना गर्छन् । खेलकुदको विकास र प्रर्वद्धनमा करोडौं ...
धरान: यातायात व्यवस्थापन गर्न धरान २ स्थित भानुचोकदेखि पुर्वको सडक देशीलाइनलाई वान वे बनाइएको छ । भानुचोकदेखि पुर्वतर्फ कुनै पनि सवारीसाधन जान निषेध छ । लक्ष्मी सडकबाट सिंहदेवी चोक हुदै चिनिया चोक, माछा भौडी भएर मात्र भानुचोक आउन सकिन्छ । यो एकतर्फी नियमले देशीलाइनको व्यापार, व्यवसायलाई असर पुग ...
धरानः खुदी मिसावट गरिएको बेसारलाई धरान उपमहानगरपालिकाले नष्ट गरेको छ । धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलबाट वरामद गरिएको कुल १७४८.५ किलोग्राम मिसाटव गरिएको बेसार बिहिबार नष्ट गरिएको हो । मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाको उपस्थितिमा धरान २० नमुना टोलस्थित साबुन उद्योग निर्म ...
धरान: भानुचोकको अस्तब्यस्त बसपार्कलाई स्थानान्तरण गर्ने उद्देश्यसहित धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माणाधिन स्मार्ट बसपार्कविरुद्ध मुद्दा माथि मुद्दा परेको छ । केही महिनायता मात्र उच्च अदालत विराटनगरमा ६ जनाले मुद्दा दायर गरेका छन् । जसमध्ये ३ जनाको निवेदनमा अन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित