धरान: बराह पीडित समन्वय समितिले बैंकबाट लिलाम हुन लागेको बराहको सम्पत्ति जोगाउन ६ करोड रुपैया संकलन गर्ने र नयाँ कम्पनी खोलेर बराह ग्रुपको सम्पत्ति स्थानान्तरण गर्ने गृहकार्य गरिरहदा पीडितहरुकै अर्को छुट्टै समुह पनि देखा परेको छ । संयुक्त सहकारी पीडित समुह गठन गरेर उनीहरुले धरानमा सहकारीबाट ठगि ...
धरान: खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले २ लाख रुपैया जरिवाना तोकेको छ । अनुगमन टोलीको फिल्ड रिपोटको आधारमा बिहिबार प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटट्राईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैया गरिवाना गर्ने निर्णय गरेका हुन्&nb ...
धरान: बैंकमा धितो राखिएको बराहको सम्पत्ति लिलाम हुन नदिन बराह ग्रुप अफ कम्पनी तथा बराह सहकारीका पीडितहरुले अग्रसरता देखाएका छन् ।बराह पीडित समन्वय समितिले काठमाण्डौं पुगेर सरकोरावाला मन्त्रालय, बैंकका सिइओ, बराह ग्रुपका बोर्डका सदस्यहरुलाई भेटेपछि लिलाम हुन लागेको सम्पत्ति जोगाउन अग्रसरता देखाएका हु ...
धरान: दशैं तिहारलाई लक्षित गरि यामाहाको FZ-SV3 को नयाँ अवतार सार्वजनिक गरिएको छ । धरानको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता बिजयपुर ट्रेड्र्सले FZ-SV3 को नयाँ डिलक्स संस्करण सार्वजनिक गर्दै बिक्री शुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यलाय धरानका प्रहरी निरीक्षक सुभाष केसी ...
धरान: व्यापारीहरुले फुटपाथ अतिक्रमण गरेर बिक्रीको लागि विभिन्न सामानहरु राख्दा पैदल यात्रु हिड्न असहज भएपछि धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले फुटपाथ व्यवस्थापनमा लागेको छ । उपमहानगरको बजार अनुगमन र ट्राफिक प्रहरीको टोली तीन दिनदेखि निरन्तर बजार अनुगमन तथा फुटपाथ व्यवस्थापन गरिरहेको छ । ...
धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्वदेशी र स्वजातीय सँस्कृति र सीपलाई व्यवसायीकरण गरेर आयआर्जनको माध्यम बनाउनुपर्ने बताएका छन् । नेवाः देय् दबूको प्रदेश समितिले धरान १० स्थित सैनिक भवनमा आयोजित क्वाःती फेस्टिवललाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । नेवारी बिशेष ...
धरान: एयरपोर्ट बनाउन भनेर करिब दुई दशकअघि स्थानीय जग्गाधनीसँग सम्झौता गरेर खरिद गरेको जग्गा किनबेच शुरु भएपछि धरान उपमहानगरपालिकाले रोक्का गर्न मालपोतलाई पत्राचार गरेको छ ।धरान १७ डाँडापोपाका स्थानीय पुर्वजग्गाधनीहरुले सम्झौता वमोजिम एयरपोर्टको फिर्ता हुनुपर्ने मागबारे आयोजित छलफलमा जग्गा किनबेच हुन ...
धरान: पुर्वाधार सडक शुल्कको नाममा डेलिभरी गर्नुपर्ने व्यवासायीका गाडीहरुसँग ठेकेदारका कर्मचारीले अभद्र र गुण्डागर्दी शैलीमा कर असुली गरिरहेको भन्दै विभिन्न व्यवसायिक संघहरुले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । धरान वितरक संघ, धरान मदिरा व्यवसायी संघ, स्थानीय भवन निर्माण व्यवसायी संघ, धरान ...
धरान: राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । महासंघको टोलीले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै ऐन विपरीत भइरहेको पटके सवारी कर ...
सुनसरी" सामसङ नेपालले इटहरीमा रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङले आज (मंगलबार) इटहरीमा उक्त कार्यक्रम गरेको हो । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ३० व्यापारी साझेदारहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित