धरान: असार १ गतेदेखि धरानमा वंगुरको मासुको भाउ बढ्ने भएको छ । धरान मासु व्यवसायी संघका अनुसार सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता प्रतिनिधिहरुसँगको छलफलबाट वंगुरको मासुको भाउ बढाउने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष अनुसार असार १ गते (शुक्रबा ...
धरान: जसपा र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिदै समर्थन फिर्ता गरेपछि अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । आज (बिहीबार ) प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानक ...
धरान: आगामी आर्थिक बर्ष २०८०/८१ को लागि सरकारले ल्याएको बजेटमा धरानको खानेपानी आयोजनालाई पनि समेटिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना शुरु गर्ने उल्लेख छ । यो आयोजना भनेको अहिले खानेपानी मन्त्रालयले अध्ययन ...
धरान: हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा निर्माण गरिएको धन्यवाद खानेपानी ट्यांकीको शुक्रबार उद्घाटन गरिएको छ । धरान १५ स्थित सेउती खोला किनारमा निर्माण गरिएको ट्यांकीको मेयर साम्पाङले उद्घाटन गरेका हुन् । यो ट्यांकी कुल ५३ लाख ८३ हजार १६२ रुपैया लागतमा निर्माण सम्पन्न भएको हो । त् ...
धरान: गत फागुन तेस्रो सातादेखि जारी कोकाहा खानेपानी श्रमअभियानमा ३ करोड ५० लाख बढी नगद सहयोग प्राप्त भएको छ भने १ करोड २० लाख बढीको पाइप सहयोग भएको छ । श्रमअभियानको आयव्यय शुक्रबार सार्वजनिक गर्दै अभियानका नेतृत्वकर्ताहरुले कोकाहा खानेपानी अभियान शुरु गर्नुअघिको मौज्जात रकम २७ लाख ८ हजार ३२४ र ...
धरान: मेयर हर्क साम्पाङले आफु धरान खानेपानी व्यवस्थापन बोर्डको नेतृत्वमा आएपछिको हिसाब एवं आयव्यय सार्वजनिक गरेका छन् । निवर्तमान मेयर तिलक राईले आफुले ७ करोड हाराहारीमा बोर्डमा नगद छोडेको र उक्त खर्चको बिषयमा प्रश्न उठाएका थिए । साथै, विभिन्न राजनैतिक दलका नेताहरुले पनि बोर्डको खर्च र कामकारबाहीको ...
धरान: वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुका लागि पुन एकीकरण कार्यक्रम धरान उपमहानगरपालिकाले संचालनमा ल्याएको छ। उपमहानगरपालिकाले वैदेशिक रोजगारबाट फर्किएका मध्ये सुचिकृत भएका ४० जना व्यक्तिहरुलाई २ दिने उद्यमशिलता तथा सिप छनौट तालिम दिएको छ । उपमहानगरपालिकाले बैशाख २८ र २९ गते उक्त तालिम दिएको पुन ...
धरान: आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तयारीमा जुटेको धरान उपमहानगरपालिकाको राजश्व परामर्श समितिले राजश्वको प्रक्षेपण गरी प्रतिवेदन तयार गरेको छ । उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको उक्त समितिले बिहिबार मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ । समितिले चैत मसान्तसम्मको यथार्थ आम्दानी र ...
धरान: वचतकर्ताहरुको निक्षेप फिर्ता गर्न नसकेर संकटग्रस्त बनेको धरानको बराह बचत तथा ऋण सहकारी संस्थाको सोमबार बिशेष साधारणसभा भएको छ । धरान ८ स्थित बराह मलमा आयोजित साधारणसभामा अध्यक्ष मानबहादुर विश्वकर्माद्धारा प्रस्तुत प्रतिवेदनमा सञ्चालक समितिमा बित्तीय व्यवसायको विज्ञता तथा कुशलता नभएको स्वीकार ग ...
धरान: कोकाहा खानेपानी आयोजना सहयोगार्थ चैत २५ गते सम्पन्न भएको च्यारिटी कन्सर्टबाट आयोजकलाई २८ लाख बढी नाफा भएको छ । आयोजक सिल्भर इन्टरटेन्मेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै कन्सर्टको आयव्यय सार्वजनिक गरेको हो । उक्त कन्सर्टको सबै खर्च कटाएर २८ लाख ३६ हजार ३४५ रुपैया नाफा भएको कार्यक्रम संयो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित