धरान: धरानको वडा नं २० माछामारामा हावाबाट उर्जा (विजुली) उत्पादन गरिएको छ । वडा कार्यालय परिसरमा विन्ड टर्वाइन राखेर प्रोटोटाइप (नमुना) उर्जा उत्पादन गरिएको हो । उक्त प्रोजेक्टको आज (आइतबार) मेयर हर्क साम्पाङले उद्घाटन गरेका छन् । प्रोजेक्ट सम्पन्न गर्न मेयर साम्पाङले तर्कबहादुर मगरलाई मेनेजरक ...
धरान: नेपालमा विदेश तथा स्वदेशबाट आएको विप्रेषण (रेमिटान्स)को सेवा सञ्चानल गर्दै आइरहेका धरानका मनि ट्रान्सफर एजेन्टहरु पनि संगठित भएका छन् । शनिबार भएको भेलाले व्यवसायी कुन्दन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिती गठन गरेका छन् । रेमिटान्स एजेन्टहरुलाई संगठित गर्ने साथै हक, अधिकार र आई पर्ने समस्य ...
धरान: माघ २५ गतेदेखि धरानमा प्रदेश १ स्तरीय पुष्प प्रर्दशनी मेला हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीले सोमबार पत्रकार सम्मेलन गर्दे माघ २५ गतेदेखि २९ गतेसम्म पुष्प मेला आयोजना गर्ने जानकारी दिएको हो । पाँच दिनसम्म हुने पुष्प मेला धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा हुनेछ । मेलामा ...
धरान: कोशी राजमार्गको रानी विराटनगर, इटहरी धरान सडक आयोजना अन्तर्गतको ६ लेन सडक धरानको बजार क्षेत्र कति मापदण्डमा विस्तार हुन्छ भन्ने सर्बलाई चासो छ । आयोजनाले पटक पटक पत्राचार गरे क्लियरेन्स गरिदिन पनि आग्रह गरेकोले अब उपमहानगरपालिकाले ठोस निर्णय लिनुपर्ने अवस्था छ । केही दिनअघि उपमहानगरपालिक ...
धरान: धरान उपमहानगरपालिकाको बाह्रौं नगरसभाले बुढासुब्बा गोल्डकप आयोजनाको लागी ३ लाख रुपैया बजेट अनुदान थपिदिएको छ । आइतबार सम्पन्न भएको नगरसभामा आर्थिक बर्ष २०७९/०८० को बजेट संशोधन प्रस्ताव परित भएसँगै खेलकुदतर्फ बुढासुब्बा गोल्डकप प्रतियोगितालाई ३ लाख रुपैया अनुदान थप भएको छ । बुढासुब्बाको लाग ...
धरान: धरानको वडा नं २० मा खोल्न लागेको साबुन उद्योगबारे समन्वयकारी भुमिका निर्वाह गर्न माग गर्दै सचेत नागरिकहरुलाई वन निर्देशनालयमा ज्ञापन पत्र बुझाएका छन् । आइतबार सचेत धराने समुहले धरान १३ स्थित वन निर्देशनालयमा पुगेर साबुन उद्योग सञ्चालनको लागी समन्वयकारी भुमिका खेल्न आग्रह गर्दै ज्ञापन पत् ...
धरान: रानी विराटनगर इटहरी धरान सडक आयोजना अन्तर्गत तीनकुनेदेखि जिरोपोइन्टसम्मका ६ लेन सडक प्रभावित बासिन्दाहरुले आइतबार धरान उपमहानगरपालिकाअघि विरोध प्रर्दशन गरेका छन् । धरानको बाह्रौं नगरसभा शुरु हुनुअघि सडक प्रभावित स्थानीयबासीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ६ लेन सडकलाई वाइपास गर् ...
धरान: बराह कम्पनीले आफ्ना ग्राहकहरुले धितो राखेको सुन प्राइम कर्मसियल बैंकले लिलामी गर्न सुचना निकालेको भन्दै उक्त बैंकमा रहेको खाता फुकुवाको सिफारिश गरिदिन धरान उपमहानगरपालिकासँग आग्रह गरेको छ । बराहका सञ्चालक मानबहादुर विश्वकर्माले शनिबार उपमहानगरपालिका कार्यालयमा मेयर हर्क साम्पाङ, उपमेयर अ ...
धरान: धरान उपमहानगरपालिकाको आइतबार नगरसभा हुदैछ । उक्त नगरसभामा आर्थिक बर्ष २०७८/०८० को बजेट तथा कार्यक्रम संशोधन एजेण्डा कार्यपालिका बैठकले पारित गरेको छ । आज बिहान ८ बजे बसेको कार्यपालिका बैठकले नगर कार्यालय तथा वडा कार्यालयहरुको कार्यक्रमहरुमा बजेट तथा स्रोतहरु संशोधन गर्न बिषयगत समितिहरु र ...
धरान: गोर्खा वेल्फेयर ट्रष्टले धरानको खानेपानी स्तरोन्नती आयोजना शुरुवात गरेको छ । खानेपानीको क्षमता वृद्धि गर्न ३ करोड बढी लगानी भएको आयोजनाको सोमबार मेयर हर्क साम्पाङ र रेजिमेन्ट एशोसिएशन पुर्वका अध्यक्ष पुर्वगोर्खा मेजर झप्तमान लिम्बुले शिलान्यास गरेका छन् । धरान भेडेटार सडक खण्डको आँपगाछी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित