धरान: धरान उपमहानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि पहल आयोजनामा सहभागी श्रमिकहरुलाई कदर पत्रद्धारा सम्मान गरेको छ । उपमहानगरपालिकाको नमुना रोजगार सेवा केन्द्रको आयोजनामा विभिन्न वडामा रोजगार कार्यक्रममा सहभागी श्रमिकहरुलाई कदर पत्रद्धारा सम्मान गरेको हो । कार्यक् ...
धरान: सचेत धराने समुहले करिब डेढ बर्ष श्रमदान गरेर निर्माण गरेको एसडिएस रक गार्डेन शनिबार उद्घाटन गरिएको छ । उद्घाटनसँगै गार्डेन धरान उपमहानगरपालिकालाई हस्तान्तरण पनि गरिएको छ । गार्डेनको उद्घाटन मेयर हर्क साम्पाङले गरेका थिए भने मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले परेवा उडाएर शान्ति, सद ...
धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा मोटरसाइकल र स्कुटरको पार्किङ शुल्क नलिने भएको छ । शुक्रबार भएको कार्यपालिका बैठकले चालु आर्थिक बर्षमा ठेक्कामार्फत १० रुपैया संकलन गर्दै आएको मोटरसाइकलको पार्किङ शुल्क आगामी आर्थिक बर्षमा नलिने निर्णय गरेको हो । तर, बार्षिकरुपमा भने २ सय रुपैया शु ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा नेपाल सुनचाँदी कला व्यवसायी संघका व्यवसायीहरुलाई लक्षित गरि कर तथा लेखा सम्बन्धी आधारभुत शिक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम सुनसरी उद्योग वाणिज्य संघको आफनै भवनमा बिहिबार सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रमका प्रशिक्षक बि.एन एसोसिय ...
धरान: बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीका पीडित वचत एवं लगानीकर्ताहरुको अनेक प्रयत्नको बाबजुद बराहको धरान २ र धरान ८ स्थित सपिङ मलसहितको जग्गाहरु बैंकले लिलाम गरेको छ । प्राइम कमर्सियल बैंकले साविक धरान ५ स्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको कित्ता नम्बर ३४० को ८ धुर, ३४१ र ३९६ कित्ता नम् ...
धरान: करिब दुई दशक अवधि लगाएर निर्माण सम्पन्न भएर धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत नयाँ बसपार्क सञ्चालनमा आउने तयारीमा छ । नयाँ बसपार्क सञ्चालनमा आउनु अगावै धरानको सवारी चाप थेग्न नसक्ने भनेर सरोकारवालाहरु भने चिन्तित छन् । नयाँ बसपार्क व्यवस्थापन गर्न वडा नं ८ का अध्यक्ष ...
धरान: बराह सहकारी र श्रेया सहकारीका पीडित वचतकर्ताहरुले आइतबार साँझ प्रर्दशन गर्दै भानुचोकमा टायर बालेका छन् ।प्राइम बैंकले बराहको सम्पत्ति लिलामीको सुचना निकालेपछि हजारौं वचतकर्ताहरुको वचत तथा लगानी डुब्ने स्थितिमा पुगेकोले आइतबार साँझ पीडितहरु प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले बराहका सञ्चालकहरु ...
धरान: आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट तर्जुमाको पुर्वसन्ध्यामा राजश्व परामर्श समितिले मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ ।समितिका संयोजकसमेत रहेका उपमेयर अइन्द्रबिक्रम बेघासहित सदस्यहरुले सोमबार मेयर साम्पाङलाई प्रतिवेदन बुझाएको हो । समितिले सरोकारवाला संघसंस्था, सुनसरी उद्योग वाणिज्य संघ, ...
धरान: धरान उपमहानगरपालिकाको नगर यातायात गुरुयोजना बन्ने भएको छ । यसकोलागि उपमहानगरपालिकाले परामर्शदाता पनि छनौट गरिसकेको छ । गुरुयोजना तयार गर्न परामर्शदाताकोरुपमा पिकासो जिआइएसएमसि गनक जेभि छनौट भइसकेको छ । उक्त कम्पनीले २०८१ भदौ २० गतेसम्म कार्यसम्पन्न गर्ने गरि सम्झौता पनि भइसकेको उपमहानगरपा ...
धरान: धरानको पर्यटनको चर्चा गर्दा विगतमा भानुचोकको घण्टाघर र विजयपुर डाँडामा अवस्थित मठमन्दिरहरु आउने गथ्र्यो । यस्तै, पिकनिक स्पटकोरुपमा दक्षिणी क्षेत्रको जंगलमा रहेको सामुदायिक वनहरु प्राथमिकतामा पर्थे । पछिल्लो समय भने धरानको पर्यटनमा नयाँ आयाम थपिएको छ । मेयर हर्क साम्पाङ नेतृत्वमा आएपछि श् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित