धरान: कोशी राजमार्गको पानीपियादेखि सेउतीसम्मको सडकखण्ड पिच नगरिदा सर्वसाधारण यात्रुहरुले धुलोबाट सास्ती मात्र पाएका छैनन्, दुर्घटनामा ज्यानसमेत गुमेको छ । धरान इटहरी ओहोर दोहोर गर्ने यात्रु, एम्बुलेन्समा विरामीले असाध्यै सास्ती खेपेका छन् । ठेकेदार कम्पनी प्यासिफिक जेभीले समयमा नै निर्माण कार्य ...
धरानः नदीजन्य पदार्थ निकासी गर्न दिनेबारे अध्ययन गराएर कार्यपालिका बैठकमा पेश गर्ने सहमति पछि ट्याक्टर व्यावसायीहरुको आन्दोलन फिर्ता भएको छ । बिहिबार मेयर हर्क साम्पाङसँग भएको वार्तामा यथासीघ्र वातावरणीय प्रभावबारे अध्ययन गराउने र निकासीको सम्भावना देखिएमा कार्यपालिका बैठकमा प्रस्ताव पेश गर्ने ...
धरान: खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्याक्टर व्यवसायीहरुले बुधबार उपमहानगरपालिका परिसर र सडकमा ट्याक्टर तेस्र्याएका छन् । ट्याक्टरले उपमहानगरपालिकाको मेनगेट पनि थुनिएको छ भने चतरालाइन सडकमा पनि ट्याक्टर राख्दा सवारी आवागमन असहज भएको छ । दमकल कतै जानुपरेमा मात्र ...
धरान: ट्याक्टर व्यवसायीहरुले धरानको सेउती, सर्दुलगायत खोलाबाट राजश्व तिरेर ढुंगा, मिक्स गिट्टीलगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गरेका छन् । व्यवसायीहरुले मंगलबार दिउँसो मेयर हर्क साम्पाङलाई भेटेर यस्तो अनुरोध गरेका थिए । तर, मेयर साम्पाङले भने खोला ठेक्का नलगाउने र नगरलाई विकासमा आ ...
धरान: मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा धरान ६ पानबारीमा शतबार्षिकी पानबारी महोत्सव शुरु भएको छ । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले एक समारोहबीच हिजो (शनिबार) महोत्सवको उद्घाटन गरेका थिए । उक्त समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपन ...
धरान: मानव बसोबास शुरु भएको एक सय बर्ष पुगेको अवसरमा धरान वडा नं ६ स्थित पानवारीमा शनिबारदेखि पानबारी शतबार्षिकी महोत्सव शुरु हुदैछ । आयोजक सयपत्री ब्वाइज युनियन क्लब र संयोजन रहेको ६ नम्बर वडा कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । फागुन २६ गतेदेख ...
धरान: महिला उद्यमी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्दै उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले धरानमा तेस्रो मार्केट मार्च हुने भएको छ । धरान १८ स्थित झुनास फिट्नेसको आयोजनामा यही फागुन २८ र २९ गते २ दिने मार्केट मार्च हुने भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कार्यक्रम गर ...
धरानः सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भएको १३ दिने ‘धरान एक्स्पो २०८०’ समापन भएको छ । फागुन ११ गतेदेखि शुरु भएको एक्स्पोको बुधबार एक समारोहबीच कोशी प्रदेशका सांसद रमेश बस्नेतको प्रमखु आतिथ्यमा समापन गरिएको हो । प्रमखु अतिथी बस्नेतले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर यस क्षेत्रको आर् ...
धरान: धरान वडा नं ६ स्थित पानवारीमा एतिहासिक ‘पानवारी सतवार्षिकी महोत्सव २०८०’ हुने भएको छ ।पानवारी सय वर्ष पुगेको अवसरमा पारेर उक्त सतवार्षिकी महोत्सव हुन लागेको हो । महोत्सव यही फागुन २६ गतेदेखि चैत २ गते सम्म पानवारीस्थित सरस्वती मार्गमा हुनेछ । महोत्सव सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम् ...
धरान: नागरिक उड्यान प्राधिकरणको अध्ययन समितिले एयरपोर्ट निर्माण गर्न उपयुक्त नभएको निष्कर्ष दिएसँगै धरानमा एयरपोर्टको 'च्याप्टर क्लोज' भएको छ । प्राधिकरणले हिजो धरानमा एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न गठिन समितिको निष्कर्ष सार्वजनिक गरेको थियो । पाँच दिनअघि धरान एक्स्पोको उद्घाटन गर्न आएका सँस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित