धरान: नेपालकै चर्चित प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २५ औं (सिल्भर जुब्ली) सँस्करणको तयारी शुरु भएको छ । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी माघ १९ गतेदेखि २६ गतेसम्म २५ औं सँस्करण हुने जानकारी दिएको हो । सिल्भर जुब्ली सँस्करण भएकोले प्रतियोगिताल ...
धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा च्याम्पियन बनेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा आयोजक धरान मेघाले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२-५९ अंकको अन्तरले पराजित च्याम्पियन बनेको हो । निर्धारित समयको खेलमा दुबै टिमले ५५-५५ बराबर ...
धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा ए र होलिल्याण्ड स्कुलबीच उपाधि भिडन्त हुने भएको छ । बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान मेघा ए टिमले सियोन स्कुललाई ५१-३९ अंकले पराजित गर्दै फाइनल प्रवेश गर्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो क्वाटरम ...
धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा ए, सियोन स्कुल, होलिल्याण्ड स्कुल र टावर टेम्पल स्कुल झापा सेमिफाइनल प्रवेश गरेको छ । बुधवार भएको क्वाटरफाइनल खेलमा धरान मेघा ए टिमले धरान आदर्श कलेजलाइ ४९-४३, सियोन स्कुलले बिजयपुर स्कुललाइ ५१-१५, होलिल्याण्ड ...
धरान: तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको दोस्रो दिन होलिल्याण्ड इन्टरनेसनल स्कुल, डिपो स्कुल र कार्मेल हाइ स्कुल बिजयी भएका छन् । प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा होलिल्याण्ड स्कुलले आयोजक धरान मेघा बि टिमलाइ ७१(३५ अंकको अन्तरले पराजित गर्यो । खेलमा होलिल्याण् ...
धरान: तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता शुरु भएको छ । धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा शुरु भएको प्रतियोगिताको उद्घाटन सोमबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए । प्रतियोगिताको उद्धघाटन खेलमा धरान आर्दश कलेज विजयी भएको थियो । धरान आर्दशले ...
काठमाडौं: नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सफलतापूर्वक सम्पन्न गरिएको छ । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन् ।एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । ...
धरान: धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि हुन लागेको तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने भएको छ ।प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाउदै आयोजकले विहिवार खेल तालिका तयार गरेको छ । सहभागि टिमको प्रतिनिधिहरुको सहभागितामा खेल ...
धरान: लियो क्लब अफ धरानले ५ किमि लियो इन्टर्न रन प्रतियोगिता शनिबार सम्पन्न गरेको छ । दुई क्याटोगरीमा भएको दौड प्रतियोगितामा विभिन्न विद्यालयका एक हजार विद्यार्थीहरु सहभागी थिए । आयोजकका अनुसार कक्षा ७ देखि १० कक्षासम्मका र कक्षा ११ देखि १२ का विद्यार्थीहरुको स्पर्धा भएको थियो । दौड प्रतियोगिता ...
धरान: धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ ।धरान बास्केटवल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान र सुनसरी बास्केटवल संघको प्रविधिक सहयोगमा प्रतियोगिता सम्पन्न हुन लागेका आइतवार पत्रकार सम्मेलन मार्फ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित