धरान: बुढासुब्बा गोल्डकपमा पाँच पटकको विजेता र ६ पटक उपविजेता रहेको नेपाल पुलिस क्लबलाई २४ औं सँस्करण भने सुखद रहेन । धरान १६ स्थित रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा मोरङ जिल्ला फुटबल संघसँग ३–० ले पराजित बन्यो । खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने आक्रामक ...
धरान: पानबारी शतवार्षिकी महोत्सवसँगै शनिबारदेखि ‘छैठौ पानवारी भलिवल कप २०८० पनि शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री ब्वाईज युनियन क्लबले धरान उपहानगरपालिकालाई पराजित गरेको थियो । आयोजकसँग उपमहानगरपालिकाको टिम ३–१ को सेटमा पराजित भएको थियो । प्रतियोगिताको दोस्रो दिन आज (आइतबार) क ...
धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा त्रिभुवन आर्मीलाई हराउदै एनआरटि क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा आइतबार सम्पन्न भएको खेलमा आर्मीलाई २–१ ले हराउदै सेमीफाइनलमा स्थान बनाएको हो । पहिलो हाफको चौथो मिनेटमै आर्मीले अग्रता लिएको थियो । मान ब ...
धरान: फागुन २८ गते देखि काठमाण्डौमा हुन लागेको थ्री वाइ थ्री महिला पुरुष राष्ट्रिय प्रतियोगितामा धरानको टिम पनि सहभागी हुने भएको छ । सुनसरी जिल्लाकै प्रतिनिधित्व गर्दै धरानबाट पुरुष टिमले सहभागिता जनाउने भएको हो । धरान बास्केटवल टिमका ५ जनाको टोलीलाई एक कार्यक्रमबीच बिदाई गरिएको थियो । उनीहरुला ...
धरान: नेपालकै एक चर्चित फुटबल प्रतियोगिता हो, धरानको बुढासुब्बा गोल्डकप । शनिबार २४ औं सँस्करणको उद्घाटन भइसकेको छ । तर, उद्घाटन समारोह भने प्रमुख अतिथि नआइदिदा आयोजक लज्जित मात्र हुनुपरेन, आलोचना पनि खेप्नुपरिरहेको छ । उद्घाटन समारोहका प्रमुख अतिथिकोरुपमा मेयर हर्क साम्पाङलाई निमन्त्रणा गरिएको ...
धरान: २४ ओं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई सडन डेथमा १०-९ गोलअन्तरले हराउदै सेमीफाइनलमा स्थान बनाएको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा ...
धरान: शनिबारदेखि धरान १६ स्थित रंगशालामा २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता शुरु हुदैछ । अहिलेसम्म उपाधिविहिन बनेको आयोजक धरान फुटबल क्लबले यसपाली भने उपाधि जित्ने लक्ष्य राखेर टिम तयारी गरेको छ । शनिबार (फागुन २६ गते) उद्घाटन हुने प्रतियोगिताको फाइनल चैत ३ गते हुनेछ ...
धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अन्तर संकाय स्तरिय खेलकुद प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको आयोजनामा फागुन २४ गतेदेखि चैत ५ गतेसम्म प्रतियोगिता हुने भएको हो । आयोजक स्ववियुले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा फुटबल, ...
धरान: पाचौ मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्वोले जितेका छन् । धरान १३ स्थित धरान वेन्क्वेट पार्टी प्यालेसमा आज (शनिबार) सम्पन्न मिस्टर भिजन प्रतियोगिताको फाइनलमा तीन प्रतिस्पर्धीलाई पछि पार्दै फोम्वोले उपाधि जितेको हो । फोम्वो ६० तौल समुहका विजेता बन्दै ...
धरान: तीन दिने बाह्रसिंगे प्रोएम ओपन गल्फ प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । कोशी प्रदेश गल्फ संघको आयोजनामा धरान १८ स्थित गल्फ कोर्षमा पहिलो दिन प्रोफेस्नलतर्फको खेल सम्पन्न भएको छ । पार ७० को गल्फ कोर्षमा प्रोफेस्नलतर्फ लेभल पार ७० को स्कोर खेल्दै थामबहादुर राई प्रथम भएका छन् । उनले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित