खेलकुद

    Showing 121-130 of 706 items.
  • चैत ३ गते गोर्खा ट्रेल ब्लेजर रन र जिवित योद्धाहरुलाई सम्मान गरिने (भिडियो)

    धरान: पुर्खा दिवसको अवसरमा आगामी चैत ३ गते दोस्रो गोर्खा ट्रेल ब्लेजर रन तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ ।गोर्खा सेमेट्रीज ट्रष्टले मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर ट्रेल ब्लेजर रन तथा सम्मान कार्यक्रमबारे जानकारी दिएको हो । चैत ३ गते शनिबार धरान १८ स्थित रत्न चौकदेखि धरान २० माछामारास्थि ...

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 1,657 पटक पढिएको
    • क्लिक धरान
  • मिराकल थ्री वाइ थ्री बास्केटवलमा ब्रदर्श क्लब ए टिम च्याम्पियन

    धरान: दोस्रो मिराकल थ्री वाइ थ्रीे बास्केटवल च्याम्पियनसिपको उपाधि ब्रर्दश क्लव ए टिमले जितेको छ ।मिराकल बास्केटवल क्लवको आयोजनामा शनिवार सम्पन्न प्रतियोगिताको पहिलो र दोस्रो दुवै उपाधि ब्रर्दश ए बि टिमले जितेको हो । ब्रदर्श ए टिमले बि टिमलाई फाइनलमा १५–११ अंकले पराजित गरेको थियो । विजेता ब्रर्दश ए ...

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 1,520 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • मिराकल थ्री वाइ थ्री ओपन बास्केटवलमा २२ टिम सहभागी

    धरान: मिराकल थ्री वाइ थ्री एकदिने ओपन बास्केटवल हुने भएको छ ।मिराकल बास्केटवल क्लबको आयोजना तथा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा प्रतियोगिता हुने भएको हो । शनिबार हुने प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने भएको आयोजकले जनाएको छ। ...

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 1,867 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • नेवा च्यारिटी १० के रनमा धरानका जनप्रनिधिहरुको पनि प्रतिस्पर्धा गराइने

    धरान: १२ औ नेवा च्यारिटि १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिस्पर्धा गराइने भएको छ ।स्वस्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरु आफै पनि स्वास्थ्य रहनु पर्छ भन्ने सन्देश प्रवाह गर्नलाई जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिस्पर्धा गर्न लागिएको आयोजक धरान रनका सं ...

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 2,002 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • १८ नम्बर वडाद्धारा खेलाडीलाई खेल सामग्री प्रदान

    धरान: धरान १८ नम्बर वडा कार्यलयले आफ्नो वडाको फुटवल टिमलाई सोमवार खेलकुद समग्री प्रदान गरेको छ ।वडाले गोधुली क्लवको आयोजनामा भइरहेको २४ औं वडा स्तरीय फुटवल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई खेल सामग्री प्रदान गरेको हो । वडाले आफ्नै वडाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेल सामग्री प्रदान गर ...

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 1,810 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • पाचौं मिस्टर कोशी चैत्र २३ र २४ गते हुने

    धरान: एलाइनेट जिमको आयोजनामा आगामी  चैत्र २३ र २४ गते पाँचौं मि. कोशी बडिबिल्डिङ च्याम्पियनसिप हुने भएको छ ।एलाइनेट जिमको २१ औ प्रस्तुतिकोरुपमा पाचौ मि. कोशी आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७ ...

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 1,341 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • भोलीदेखि २४ औं गोधुली रनिङ कप शुरु हुने (भिडियोसहित)

    धरान: अन्तर वडास्तरीय २४ औं टेष्टी टेष्टी नुडल्स गोधुली रनिङ कप भोली शनिबारदेखि शुरु हुदैछ । आयोजक गोधुली क्लबले शुक्रबार धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । धरान १६ स्थित रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन ...

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 1,770 पटक पढिएको
    • क्लिक धरान
  • इष्टर्न ओपन गल्फमा शुक्रबहादुर च्याम्पियन हुँदै जिते १ लाख ४० हजार नगद पुरस्कार (भिडियोसहित)

    धरान: नेपालका नम्बर वान गल्फर शुक्रबहादुर राई सुर्य नेपाल गल्फ टुर अन्तर्गतको इष्टर्न ओपन गल्फ प्रतियोगितामा च्याम्पियन बनेका छ । युवा गल्फर शुक्रले दोस्रो भएका खेलाडी निरज तामाङलाई ५ स्ट्रोकले पछि पार्दै च्याम्पियन भएका हुन् । शुक्र र निरज दुवै धरानका युवा गल्फर हुन् । पार ७० को गल्फ कोर्षमा श ...

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 1,426 पटक पढिएको
    • क्लिक धरान
  • यले दोङ ओपन बास्केटवल प्रतियोगितामा ब्रदर्श ए र मेघा कलेज उपाधि विजेता (भिडियोसहित)

    धरान: किरात नयाँ सम्बत यले दोङ ५०८४ को अवसरमा आयोजित थ्री बाई थ्री ओपन बास्केटवल प्रतियोगितामा पुरुषतर्फ ब्रदर्श टिम ए र महिलातर्फ धरान मेघा कलेज विजेता बनेको छ । भानुचोकस्थित ट्याक्सी स्टेण्डमा शनिबार आयोजित प्रतियोगितामा ब्रर्दश टिम ए ले आफ्नै टिम बिलाई फाइनलमा हराउदै विजेता भएको हो भने महिला ...

    • प्रकाशित मितिः पुस २८, २०८०
    • 1,851 पटक पढिएको
    • क्लिक धरान
  • भानुचोकको ट्याक्सी स्टेण्डमा बन्यो बस्केटवल कोर्ट, यले दोङ ५०८४ को अवसरमा प्रतियोगिता

    धरान: सधैं बिहान सबेरै भानुचोकको घण्टाघर पुर्वको ट्याक्सी स्टेण्डमा पहाडी रुटका ट्याक्सीसी र टेम्पोहरुको पार्किङ हुन्थ्यो । गाडीसङ्गै यात्रुहरूको ओहोरदोहोर र कोलाहलमय हुन्थ्यो ।आज सबेरै भने त्यहाँको दृश्य फरक देखियो । ट्याक्सी स्टेण्डको उत्तरतर्फ बास्केटवल कोर्ट तयार थियो, र खेलाडीहरु खेलिरहेका थिए ...

    • प्रकाशित मितिः पुस २८, २०८०
    • 2,009 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित