धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किपिङ खेल आयोजना हुने भएको छ । युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ हुन लागेको यो खेललाई नेपालीमा 'पानी सुल्के' पनि भनिन्छ । तिहारको गोबर्धन पुजाको दिन बिहान ११ बजे खेलको सुरुवात हुने आयोजक चतर ...
धरान: नेपालकै धेरै सहभागी हुने दौड धरान १० के नेवा च्यारिटी रनको १२ औं सँस्करण आगामी फागुन १२ गते हुने भएको छ । आयोजक धरान रनले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै दौड आयोजनाको मिति सार्वजनिक गरेको छ । यो सँस्करणमा ३ हजार सहभागी हुने अनुमान गरिएको छ । सोही अनुसार सहभागीहरुलाई चिप टाइमिङ सिस्टम प् ...
धरान: १८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप २०८० आगामी मंसिर १५ गतेदेखि सञ्चालन हुने भएको छ ।आयोजक डिपो मावि धरान १८ ले सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर १५ गते शुक्रबारदेखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । विद्यालयका प्राचार्य राजकुमार राईले प्रतियोगितामा १६ वटा टिम स ...
धरान: नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुनसरी बास्केटवल संघ र नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिमले शनिवार मैत्रीपुर्ण बास्केटवल खेलेको छ ।सुनसरी बास्केटवल संघद्धारा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा सुभकामना आदनप्रदान कार्यक्रम अन्तर्गत मैत्रिपुर्ण खेल खेलिएको थियो । मैत् ...
धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन् ।धरान रन र नेपाल रन युकेको संयुक्त आयोजनामा शनिबार भएको रेसमा पुरुषतर्फ निर्धारित २१ किलोमिटरको दुरी बस्नेतले १ घण्टा ३२ मिनेट २५ सेकेण्डमा पूरा गर्दै प्रथम भए । म ...
धरान: धरान १६ स्थित रंगशालालाई सुविधा सम्पन्न बनाउन निर्माण कार्य थालेको बषौं बितिसक्यो, तर अझै पुर्णता पाउन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद मातहतको उक्त रंगशालालाई चाडो पुर्णता दिन कुनै पनि निकायले ध्यान दिएको देखिदैन । राष्ट्रिय, अन्तराष्ट्रियस्तरको प्रतियोगिता हुने रंगशालामा अहिलेसम्म फुट ...
धरान: चीनको हाङझाउमा १९ औं एसियाली खेलकुद जारी छ । नेपाली क्रिकेट खेलाडीहरुले विश्व किर्तिमान बनाएर चर्चामा आएपनि पदकमा भने नेपालको निराशाजनक अवस्था छ । हाङझाउ एसियाली खेलकुदमा नेपालबाट गल्फ खेल्न ६ जना गल्फ खेलाडीहरु गएका थिए । ती मध्ये २ जना धरानका युवा गल्फर हुन् । प्रोफेस्नल गल्फर शुक्रबहाद ...
धरान: प्याब्सन एन्फा प्रेसिडेन्ट कप जिल्लास्तरीय अन्तर विद्यालय फुटबल लिग प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुल बराहक्षेत्र विजेता भएको छ ।प्रतियोगिताको फाइनल चरणको अन्तिम खेलमा हिमशिखर बोर्डिङ स्कुल तरहरालाई १–० गोलले हराउदै कुल ९ अंकका साथ विजेता भएको हो । फाइनल चरणको खेलहरु लिगको आधारमा धरान १७ स ...
धरान: जिल्ला बास्केटवल संघको नेतृत्वमा नारायण सुवेदी दोहोरिएका छन् । संघको पाँचौं अधिवेशनबाट सुवेदीको अध्यक्षतामा कार्यसमिति निवार्चित भएको छ । सुवेदी सर्वसम्मतरुपमा दोस्रो कार्यकालको लागि चुनिएका हुन् । धरान १० नम्बर वडा कार्यलयको सभा हलमा आयोजित अधिवेशनले सुवेदी नेतृत्वमा १५ सदस्यीय कार्यसमित ...
धरान: ललितपुरमा भइरहेको प्लस टु लेवल अक्सव्रिज थ्री बाई थ्री बास्केटवल प्रतियोगितामा धरान १२ स्थित धरान मेघा हिमालयन कलेजका बास्केटवल टिमले पनि सहभागिता जनाएको छ ।नेपाल बास्केटवल संघको सहकार्यमा आज देखि शुरु भएको प्रतियोगितामा धरान मेघा कलेज नकआउट चरणमा पुगेको छ । धरान मेघाले एक खेलमा जित र एक खेलमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित