धरान: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा अविश्वासको प्रस्ताव दर्ता भएर असहज परिस्थिति भोगिरहेका अध्यक्ष पंकज नेम्बाङले आफुहरुले राम्रो काम गर्न खोज्दा केही साथीहरुले गलत नजिर बसाइरहेको बताएका छन् ।बुधबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रेफ्री कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दे अ ...
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगितामा होलिल्याण्ड स्कुल च्याम्पियन बनेको छ । शनिवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिपो स्कुललाई ५६–५५ को झिनो अन्तरले पराजित गर्दै होलिल्याण्ड स्कुल च्याम्पियन बनेको हो । होलिल्याण्डले उपाधि संगै नगद २० हजार, ट्रफि, मेडल ...
धरान: सुनसरी जिल्ला स्तरीय प्याब्सन एन्फा प्रेसिडेण्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखी सुरु हुने भएको छ । एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा प्रतियोगिता शुक्रबारदेखि असोज ९ गतेसम्म आयोजना हुने भएको हो । एन्फा सुनसरी र प्याब्सनले बिहिबार संयुक्त पत्रकार सम्मेलन ...
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको फाइनलमा डिपो स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ । प्रतियोगिताको बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलले धरान आर्दशलाई ६३–४८ र दोस्रो समिफाइनल खेलमा होलिल्याण्डले धरान उच्चलाई २९–१३ अंकले पराजित ...
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगितामा धरान आदर्श, डिपो स्कुल, धरान उच्च र होलिल्याण्ड स्कुल सेमीफाइनल प्रवेश गरेको छ । धरान मेघा हिमालयन कलेजको आयोजनामा जारी प्रतियोगिताको क्वार्टरफाइनल खेलमा बुधबार जित हासिल गर्दै धरान आर्दश, डिपो, धरान उच्च र होलिल्याण्ड ...
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको दोस्रो दिन प्रभात स्कुल, डिपो स्कुल, धरान उच्च र सियोन स्कुल विजयी भएका छन् ।मंगलवार भएको खेलमा प्रभात स्कुलले हिमशिखर तरहरालाई ३३–२९, डिपो स्कुलले आयोजक धरान मेघालाई ३९–३४, धरान उच्च विले विष्णु स्कुललाई ३१–२०, सियोन स्कुलल ...
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको उद्घाटन खेलमा धरान आर्दश कलेज विजयी भएको छ । धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा भएको उद्घाटन खेलमा आर्दशले कार्मेल स्कुललाई ३४–१९ अंकले पराजित गर्यो । उद्घाटन खेलको प्रत्येक क्वाटरमा धरान आर्दश र कार्मेलले ६–४, ...
धरान: दोस्रो यु १८ धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिता शुरु भएको छ । धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा प्रतियोगिताको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले गरेका थिए । उनले अम्पायरलाई वल हस्तान्तरण गरेपछि प्रतियोगिताको उद्घाटन खेल धरान आदर्श र कार्मेल ...
धरान: दोस्रो यु १८ धरान मेघा रेवाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटवल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक धरान १२ स्थित धरान मेघा हिमालयन कलेजले शुक्रबार पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता भदौ २५ गते सोमबार बिहान उद्घाटन हुनेछ भने भदौ ३० गते फाइनल खेलसँगै सम्पन् ...
धरान: नेपाल रन युके र धरान रन समुहको संयुक्त आयोजनामा आगामी असोज २७ गते इन्टरनेशनल ट्रेल रेस नेपाल २१ किमि दौड आयोजना हुने भएको छ । धरान रन समुहले बुधबार पत्रकार सम्मेलन गर्दे दौडबारे प्रारम्भिक जानकारी दिएको हो । विश्वलाई धरान खेलकुदको सहरको रुपमा चिनाउने उद्देश्यले ट्रेल रेस आयोजना गरिएको धरान रन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित