धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता २०८१ को तयारी पुरा भएको छ । आयोजक धरान बास्केटवल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै बैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताको सम्पुर्ण खेलहरु धरान १६ स्थित रंगशालाको इन्डोर बा ...
धरानः पानबारी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ ।आज मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा एपिएफ पकलीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौको आरआइएफसी सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा खेलको २१ औ मिनेटमा काठमाडौका शिशिर लेखीले गरेको गोल नै निर्णायक भयो । उनी खेलको म्यान अफ& ...
धरान: आठौं हराईजन बास्केटवल कप यसबर्ष भने थ्री बाई थ्री बिशेष सँस्करण मात्र हुने भएको छ । आयोजक हराईजन क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै यो बर्ष बिशेष परिवर्तन गरेर थ्री बाई थ्री बिशेष सँस्करणरुपमा आयोजना हुन गइरहेको जानकारी दिएको छ । थ्री बाई थ्री बिशेष सँस्करण भोली बैशाख २६ र २७ गते हुनेछ ...
धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा आइतबार वडा १७ र वडा १४ बिचको फाइनल खेल रोचक बन्यो ।धरान १६ स्थित रंगशालामा भएको फाइनल खेलको निर्णयविहिन भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि ४-४ गोल भएपछि खेल सडन डेथमा पुग्यो । स ...
धरान: तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा रारा भेट्रान क्लब राजारानी च्याम्पियन भएको छ ।आज (शनिबार) धरान १६ स्थित रंगशालामा सम्पन्न फाइनलमा धरान भेट्रान फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै रारा भेट्रान च्याम्पियन भएको हो । रारा भेट्रानको लागि दुवै गोल देउ बहादुर लिम्बुले गरेका थिए । ...
धरान: तेस्रो हाम्रो धरान भेट्रान प्रतियोगिताको फाइनल खेल्न नपाएपछि दुधे भेट्रान क्लब झापाले दुःख व्यक्त गरेको छ । साथै, धरानमा कुनै पनि प्रतियोगिता नखेल्ने र धरानको क्लब तथा खेलाडीलाई पनि शिवसताक्षीधाममा हुने प्रतियोगितामा खेल्न नदिने निणय गरेको छ।धरानमा जारी प्रतियोगिताको सेमीफाइनलमा धरान भेट्रानला ...
धरान: तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा वडा नं १४ फाइनल प्रवेश गरेको छ ।धरान रंगशालामा शुक्रबार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा वडा नं ११ लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै वडा १४ फाइनल प्रवेश गरेको हो । अब वडा १४ ले आइतबार हुने फाइनलमा उपाधिको लागि वडा १ ...
धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा वडा नं १७ फाइनल प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालामा आज (बिहिबार) भएको फाइनलमा वडा नं १३ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्र्दै वडा १७ फाइनल प्रवेश गरेको हो । वडा नं १३ गत माघ २७ गते सम्पन्न भएको गोधुली रनिङ कपको उपाधि विजेता टोली हो ...
धरान: २४ औं टेष्टी टेष्टी नुडल्स गोधुली फुटबल रनिङकपको आयोजकलाई ५ लाख बढी मुनाफा भएको छ ।आयोजक गोधुली क्लबले माघ १३ गतेदेखि २७ गतेसम्म आयोजना गरेको प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा ५ लाख २२ हजार ५७० रुपैया नाफा भएको क्लबले जनाएको छ । क्लबका अनुसार उपमहानगरपालिका, प्रायोजक ...
धरान: तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा हाम्रो इटहरी भेट्रान क्लब फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बुधबार भएको सेमीफाइनल खेलमा राजारानी भेट्रान क्लब धनकुटालाई १-० को झिनो गोलअन्तरले हराउदै हाम्रो इटहरी फाइनल प्रवेश गरेको हो । पहिलो हाफको २५ औं मिनेटमा इटहरीका लिलाराम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित