धरानः दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगितामा धरानका प्रशान्त तामाङ र भोजपुरकी जुही राईले उपाधि जितेका छन् । पुरुष तर्फका उपाधि विजेता प्रशान्तले ३१ मिनट ५९ सेकेन्ड र महिला तर्फको उपाधि विजेता जुहि राईले ४१ मिनट ५४ सेकेन्डमा दौड पुरा गरेका थिए । विजेता प्रशान्तले नगद १५ ...
धरान: २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधि न्यू रोड टिम (एनआरटी) काठमाण्डौंले जितेको छ । धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोलअन्तरले हराउदै एनआरटि च्याम्पयन भएको हो । एनआरटिका अफिज ओलावाले र सरोज तामाङले गोल गर्दै टिमलाई उपाधि ...
धरान: बाझोगरा भलिबल क्लबले छैटौं पानवारी भलिबल कपको उपाधी जितेको छ । शुक्रबार धरान–६, पानबारीमा भएको फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै बाझोगराले उपाधी जितेको हो । पहिलो सेट २१–२५ ले गुमाएको बाझोगराले त्यसपछि २५–११, २५–१६ र २६–२४ को सेटमा विजयी हुदै उपाधी ज ...
धरान: न्यु रोड टिम (एनआरटि) र मोरङ फुटबल संघ शनिबार २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा भिड्दैछन् । धरान १६ स्थित रंगशालामा हुने फाइनल निक्कै रोमाञ्चक हुनेछ । मोरङ पहिलो पटक फाइनल खेल्न लागेकोले नयाँ च्याम्पियन बनेर इतिहास बनाउने दाउमा छ भने एनआरटि १६ बर्ष अघिको इतिहास द ...
धरान: न्यु रोड टिम (एनआरटि)ले गत बर्षको उपविजेता टोली काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई हराउदै २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एनआरटिले झापालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै ...
धरान: छैटौ पानवारी भलिबल कपमा आयोजक सयपत्री बोइज युनियन क्लब र साविक विजेता बाझगरा भलिबल क्लब फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको सेमिफाइनल खेल जित्दै दुवै टोलीले फाइनलमा भेट पक्का गरेको हो । पहिलो खेलमा आयोजकले बेलबारी नगरपालिकाको टिमलाई ३–२ सेटमा पराजित गरेको थियो । पहिलो र दोस्रो सेट गुमा ...
धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा आयोजक धरान फुटबल क्लब सेमीफाइनलमा पराजित भएको छ । धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न खेलमा साग्रिला मोरङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित भएपछि उपाधि जित्ने आयोजकको सपना तुहिएको छ । टाइब्रेकरमा मोरङले धरानलाई ५–४ गोलअन्तरले हरायो । न ...
धरानः छैटौ पानवारी भलिबल कपमा साविक विजेता बाझगरा भलिबल क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको छ । एमएमसी धरानलाई सोझो सेटमा पराजित गर्दै बाझगराले सेमिफाइनलमा कोशी प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमकसँगको भेट पक्का गरेको हो । दमकले २५–१४, २५–१७ र २५–२१ को सेटमा एमएमसीलाई पराजित गरेको हो ।प्रतियोगिताको ...
धरान: अघिल्लो दिन झापा गोल्डकपको उपाधि जितेर आएको एपि पावर चर्च ब्वाईज युनाइटेड मंगलबार २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा भने पहिलो खेलमै पराजित भएको छ । धरान १६ स्थित रंगशालामा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग चर्च ब्वाइज १–० ले पराजित भएको हो । खेलमा पहलिो हाफको ४४ औं मिने ...
धरान: छैटौ पानवारी भलिबल कपमा बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार प्रतिष्पर्धा गर्नेछ । पहिलो सेट २०–२५ ले गुमाएको बे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित