धरान: यही पुष ७ गतेदेखि १७ गतेसम्म धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ । “गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रर्वद्धन” भन्ने मूल नाराका साथ संगीत जात्रा हुन लागेको हो । महोत्सवमा मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकार सहितको अर्गानिक ख ...
धरान: 'सुम्निमा पारुहाङ..' बोलको नयाँ साकेला गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतकार माया चाम्लिङ राईको रचना तथा प्रस्तुती रहेको उक्त गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतकार राई किरात राई यायोक्खा कुबेतकी उपाध्यक्ष पनि हुन् । म्युजिक भिडियो अनिल कोयी अफिसियल युट्युब च्यानलबाट सार्वज ...
धरान: भ्वाइस अफ धरान २०८१ को विजेता धरान १२ का अनिश राई भएका छन् ।विजयपुर एफएमको १६ औं बार्षिक उत्सवको अवसरमा आयोजित ओपन सिङ्गिङ कम्पिटिसनमा अनिश विजेता भएका हुन् । बुधबार साझँ विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा भएको फाइनलमा फष्ट रनरअप धरानका छिरिङ शेर्पा, सेकेण्ड रनरअप बराहक ...
धरान: कोशी प्रदेशस्तरीय ‘ईस्ट्रन सिंगिङ सुपरस्टार सिजन–१’ गायन प्रतियोगिता सुरु भएको छ।अलङकार म्युजिक एकेडेमी धरानको आयोजनामा गायन प्रतियोगिता सुरु भएको हो । एकेडेमीले पहिलो पटक गायन प्रतियोगिता आयोजना गरेको हो ! एकेडेमीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिर्दै गत असारदेखी डिजिटल अड ...
धरान: स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय दुतावासको आयोजना तथा पेन्सन वितरण कार्यालय धरानको संलग्नतामा शनिबार साँझ विराटनगरमा नृत्याञ्जली कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा विरानगर महानगरपालिक ...
धरान: पूर्ण राई एण्ड द दाजुभाइहरु ब्यान्डले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । शनिबार आफ्नै युट्युब च्यानल पुर्ण राईबाट स्पर्श संगीत गीत सार्वजनिक गरेको हो । गीतमा गायक पूर्ण राईको शब्द र संगीत रहेको छ । भिडियोमा आमा र छोरा बीचको माया सद्भावलाई देखाइएको छ । यस्तै, धरानम ...
धरान: चिल्ड्रेन ट्यालेन्ट हन्ट -४ को उपाधी सिनियर तर्फ आयुषा राई र जुनियर तर्फ पोङ्साम लिम्बुले जितेका छन् ।गरिमा डान्स सेन्टर धरानको आयोजनामा धरानको सदनसभा हलमा सम्पन्न प्रतियोगिताको फाईनलमा सिनियरतर्फ डिपि बिलिभर्स स्कुल धरान ५ की आयुषा र जुनियरतर्फ केके ईन्टरनेशनल स्कुल धरान १५ की पोङ्सामले उपाधी ...
धरान: विश्व सङ्गीत दिवसको अवसरमा धरानका दुई जना सङ्गीत प्रशिक्षकलाई सम्मान गरिएको छ ।धरान सङ्गीत प्रतिष्ठानको आयोजनामा शुक्रबार साझ धरान ८ स्थित बराह कम्प्लेक्समा आयोजित कार्यक्रममा प्रशिक्षक विनोद प्रीयदर्शी राई र सन्दीप प्रधानलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रतिष्ठानका संरक्षक मेयर हर्क साम्पाङ ...
धरान: २१ जुन अर्थात विश्व संगीत दिवसको अवसरमा शुक्रबार धरानमा सांगीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुने भएको छ ।धरान संगीत प्रतिष्ठानले बिहिबार पत्रकार सम्मेलन गर्दै शुक्रबार साँझ धरान ८ स्थित बराह कम्प्लेक्सको चौथो तलामा विश्व संगीत दिवस मनाउने जानकारी दिएको हो । उक्त कार्यक्रममा नयाँ तथा पुराना ...
धरानमा आज बिहान ८ बजेको शो नवीन सुब्बाको बहुप्रतिक्षित 'गाउँ आएको बाटो' ( A Road to a Village) हेरियो । फिल्म हेरेर निस्केपछि के लेख्ने, के नलेख्ने दिमागमा केहि आएन । दिनभर हल्लिएको दिमाग र मनलाई अब सुत्ने तरखर गर्दा केही शब्द लेख्ने जमर्को हो यो । यो टिप्पणी प्रतिक्रिया केही होइन ।गाउँ आएको ब ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित