मनोरञ्जन

    Showing 101-110 of 220 items.
  • आज साँझ धरानमा एकदेव लिम्बु, अश्मिता अधिकारी र रचना रिमालको कन्सर्ट

    धरान: आज साँझ धरानमा नेपाल आइस मनोरञ्जन धमाका २०२२ हुदैछ । धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा आज साँझ हुने धमाकामा अहिलेका लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी एकसाथ आउदैछन् । सिल्भर इन्टरटेन्मेन्टको प्रस्तुती रहेको कार्यक्रम साँझ साढे पाँच बजेदेखि शुरु हुने ...

    • प्रकाशित मितिः पुस २४, २०७८
    • 1,821 पटक पढिएको
    • क्लिक धरान
  • सञ्जिव लामाको 'धरान बजार' सार्वजनिक

    धरान: गायक सञ्जिव लामाले दुई दशक अघिको आफ्नो लोकप्रिय गीत 'लौ है माया नमार घुम्दै आउनु धरान बजार' पुनः रेकर्ड गरी नयाँ भिडियो समेत सार्वजनिक गरेका छन् । उनको गीतको भिडियो १२१ औं धरान दिवसको अवसरमा आयोजित धरान डे उत्सवको समापनको दिन सार्वजनिक गरिएको हो । धरान संगीत प्रतिष्ठानको सांगीतिक कार्यक्र ...

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 1,183 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बहुभाषिक कविता गोष्ठी, पाँच कविता पुरस्कृत

    धरान: धरान प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित बहुभाषिक कविता गोष्ठीमा पाँच कविता पुरस्कृत भएको छ ।  धरान डे उत्सवको अवसरमा आयोजित गोष्ठीमा पाँच भाषाका कविता उत्कृष्ट ठहरिएको हो । उत्कृष्ट घोषित कवितालाई जनही नगद ७ हजार ५ सयको दरले पुरस्कृत गरिएको थियो । प्रज्ञा प्रतिष्ठानले हरेक बर्ष बहुभाष ...

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 1,405 पटक पढिएको
    • क्लिक धरान
  • १९ औं अन्नपुर्ण साँझ सविन राई र पहेलो वत्ति मुनि व्याण्डले तताउने

    धरान: डिजाइर्नस ब्राण्डको आयोजना तथा अन्नपुर्ण युवा परिवारको संयोजनमा यहि पुष २७ गते आयोजना हुन लागेको च्यरिटेवल १९ औ अन्नपुर्ण साँझमा नेपालको चर्चित गायक सविन राई एण्ड द फराओ र पहेलो वति मुनि व्याण्ड प्रस्तुतिका लागि आउने भएको छ ।स्थानीय युवाहरुलाई सक्रिय बनाउन तथा सामाजिक कार्यमा सहभागी गराउने उद् ...

    • प्रकाशित मितिः पुस १९, २०७८
    • 1,233 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा पुष २४ गते मनोरञ्जन धमाका: एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारी पहिलो पटक आउँदै

    धरान: धरानलाई संगीतमय बनाउन यही पुष २४ गते शनिबार नेपाल आइस मनोरञ्जन धमाका २०२२ हुने भएको छ । धरानको पब्लिक हाईस्कुलको मैदानमा शनिबार साँझ हुने कार्यक्रममा युवा पुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बु , रचना रिमाल र अस्मिता अधिकारी एक साथ आउनेछन् । साँझ साढे पाँच बजेदेखि आयोजना हुने म ...

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 1,946 पटक पढिएको
    • क्लिक धरान
  • गायक याबेश थापा धरानमा, भिन्टेज फेमिली रिसोर्टमा 'न्यु यर इभ' कन्सर्ट हुने

    धरान: युवा पुस्तामा चर्चित गायक याबेश थापा धरानको बगरकोटस्थित भिन्टेज फेमिली रिसोर्टमा आयोजना हुने  'न्यु यर इभ  २०२२' कन्सर्टको लागि धरान आएका छन्।  मायालु , लाखौ हजारौ , के हुन्छ भनेर , ए मुटु सुन मेरो कुरा जस्ता दर्जनौ गीत याबेश थापाका युवा पुस्ता माझ निक्कै चर्चित छन्। सन् २० ...

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 1,589 पटक पढिएको
    • क्लिक धरान
  • थालासेमिया पीडित विरामीको उपचारमा सहयोग गर्न ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी’

    विराटनगर : थालासेमिया पीडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ । क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ ...

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 1,364 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वाञ्चल लिटिल स्टारको ग्राण्ड फिनालेमा लफडा, अभिभावकको विरोधपछि स्थगित

    धरान:पुर्वाञ्चल लिटिल स्टार सिजन ३ को ग्राण्ड  फिनालेमा लफडा भएको छ । झापाको चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा शनिबार आयोजित फिनालेमा धाँधली भएको भन्दै अभिभावकहरुले विरोध जनाएपछि कार्यक्रम स्थगित भएको छ । टप १८ बाट टप ८ छनौट गर्ने क्रममा ९ जना प्रतिस्पर्धी छानिए पछि अभिभावकहरुले विरोध ...

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 4,050 पटक पढिएको
    • क्लिक धरान
  • चलचित्र निर्देशक दिपक श्रेष्ठलाई न्युयोर्कमा सम्मान

    धरान: नेपाली चलचित्रका बरिष्ठ निर्देशक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवाः गुठीले सम्मान गरेको छ । बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले सम्म ...

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 1,571 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोभिड पछिको लाइभ कन्सर्ट (फोटोफिचर)

    धरान: कोभिड महामारीपछि करिब साढे दुई बर्ष सांगीतिक कार्यक्रमहरु हुन नपाएको धरानमा हिजो शनिबार साँझ भने संगीतमय बन्यो ।धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा धरानेहरु घण्टौंसम्म गीत, संगीतमा रमाए । सिल्भर इन्टरनेन्टमेन्टको आयोजनामा  'टुबोर्ग मेगा लाइभ कन्सर्ट' भएको थियोे । उक्त कन्सर्टमा चर्चित ...

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 4,834 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित