विराटनगर: मकालु टेलिभिजनले संगीत पारखीका लागि नयाँ कार्यक्रम ल्याउने भएको छ। टेलिभिजनका प्रमुख कार्यकारी दिवस सुवेदीका अनुसार मोफसलमा रहेर संगीत क्षेत्रलाई माया गर्दै आएका संगीतकर्मीको सम्मानमा अनप्लग्ड सुरु गरिएको छ । टेलिभिजन प्रमुख सुवेदीले कार्यक्रम विशुद्ध रुपमा दर्शकको रोजाईलाई आत्मसात गर ...
धरान: धरान १३ स्थित जनजागृती समाजले आयोनजा गरेको वडा स्तरीय खुल्ला एकल नृत्य प्रतियोगितामा धरान १३ कि रिस्ता याक्खा प्रथम भएकी छिन् ।प्रत्येक बर्ष महाशिवरात्रीका दिन आयोजना हुने प्रतियोगितामा यो बर्ष याक्खा विजेता भएकी हुन् । उनलाई नगद ,ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै उक्त प्रतियोगिता ...
सुनसरी : सुनसरीमा चलचित्र पत्रकार संघ, नेपालको शाखा गठन भएको छ । आज बुधबार इटहरीको ईलाइट सिनेमा हलमा भएको रङ्ग पत्रकारहरुको भेलाले संघको शाखा गठन गरेको हो । चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राईको प्रमुख आथित्यमा भेला आयोजना भएको थियो । उक्त भेलाले हार्ट एफ एम धरानका कार्यक्रम संयोजक, र ...
धरान: नेकपाका केन्द्रीय सदस्य मोतीराज सुनुवारको स्वर, शब्द तथा संगीत रहेको गीत ‘बढ न केपी बढ न..’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले शुक्रबार एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक गरेका थिए । गीतको मिक्सिङ कुन्दन राईले ...
धरान: नायक पल शाह र चलचित्रकर्मी महासंघ २ नम्बर प्रदेशका अध्यक्ष अरुण प्रधानबीच सहमति भएको छ । ईलाका प्रहरी कार्यालय धरानमा आज(शुक्रबार) साँझ शाह, उनका मेनेजर कृष्णप्रसाद जोशी र प्रधानबीच लिखित सहमति भएको हो । दुवै पक्ष एउटै क्षेत्रको व्यक्ति भएकोले दुवै पक्षले आआफ्नो गल्ती, कमजोरीहरु स्वीकार गर्दै ...
धरान: चलचित्रकर्मी महासंघका १ नं. प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले नायक पल शाह र उनका मेनेजरले आफुमाथी र्दुव्यवहार र भौतिक आक्रमण गरेको कारण लिखितरुपमा माफी नमागे शाहको चलचित्र प्रदर्शनमा रोक लगाउने बताएका छन् । एक म्युजिक भिडियो छायाङकनका लागि बुधबार साँझ धरान आएका नायक शाहसहित उनका मेनेजर कृष्ण ...
धरान: कलाकार पल शाह युवाहरु माझ निक्कै लोकप्रिय छन् । तिनै कलाकार शाह म्युजिक भिडियो सुटिङ गर्ने क्रममा धरान छन् । तर, यहाँ उनको सुटिङ भन्दा पनि अर्का कलाकार अरुण प्रधानलाई दुव्र्यवहार र आक्रमण प्रयास भएको काण्डले चर्चामा छन् । शाह र उनका सेक्रेटरी कृष्णप्रसाद जोशीविरुद्ध प्रधानले ईलाका प्रहरी कार् ...
धरान: युवा कलाकारहरुले स्थापना गरेको रंगभुमी एकेडेमीले धरानको चोकहरुमा मौन नाटक प्रतिगमन मञ्चन गर्न शुरु गरेको छ । पुष ५ गते प्रतिनिधिसभा विघटन र चुनावको मिति घोषणा गरिएपछि उत्पन्न राजनीतिक परिस्थितिलाई समेटेर रंगभुमीले नाटक प्रतिगमन मञ्चन गर्न थालेको हो । नाटकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत ...
धरान: प्रथम वाइवाई नेपाल स्टारका उपविजेता बन्न सफल धरानका युवा गायक सन्देश बम्जन लामाले सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । धरान २ स्थित बराह किचनमा हिजो बुधबार धरानमा पत्रकार सम्मेलन गरि गायक लामाले आफुलाई उपविजेता बन्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका हुन् । देशविदेशमा रहेर सहयोग ...
धरान: नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो वाइवाई नेपाल स्टारको फाइनल प्रतिस्पर्धी धरानका सन्देश बम्जनको मंगलबार वृहत एकल सांगीतिक कार्यक्रम भएको छ । बम्जन नेपाल स्टारको टप ४ मा पुग्न सफल प्रतियोगी हुन् । धरान निवासी बम्जम केही दिनदेखि गृहनगरमा छन् । सन्देश बम्जन जिताउ अभियानकर्मीहरुल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित