धरान: अस्पतलामा भर्ना भएका गायक सुरेश गन्धर्वलाई धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भेट गरेकी छिन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका गायक गन्धर्वबारे थाह पाएपछि हिजो बेलुकी उपप्रमुख भण्डारी गायक गन्धर्वलाई भेट्न पुगेकी थिइन् । स्वास्थ्य अवस्था बुझ्न ...
धरान: स्वास्थ्य अवस्था खराब हुँदै गएपछि गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् । उनलाई नेकपाका नेता र कलाकारहरुले हिजो दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका हुन् । गायक गन्धर्वलाई हाल प्रतिष्ठानको ट्रापिकल वार्डमा भर्ना गरिएको छ । उनलाई नेकपा नेता चोत्लुङ, रंगकर्मी विष्ण ...
काठमाडौं: गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत 'मुना' सार्वजनिक भएको छ। आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर यो गीत तयार पारिएको हो । गायक स्वयं शिवराजक ...
धरान: धरान स्पेश टाइम नेटवर्क प्रालीले ‘क्लियर टिभी’ मार्फत अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’को अनलाईन प्रिमियर सो गर्ने भएको छ । क्लियर टिभी प्रशारण गर्ने धरानको आधिकारीक कम्पनी धरान स्पेस टाईम नेटवर्क प्रालीले मंसिर १ गते भाईटिका अवसर पारेर अक्षय कुमार अभिनित चलचित्र ‘ ...
धरान: मोडल तथा गायिका सरिता राईको ‘माया गर्छु मन पराउँछु’ बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी म्युजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोमा गायिका स्वयमको अभिनय रहेको छ भने सबि ...
धरान : गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् । कोभिड-१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियो सहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् । गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको सं ...
धरान: नतिजा घोषणा भएको दुई महिना पछि पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन् । आयोजक याक्थुङ साक्थिम्मिबा सयङले एक कार्यक्रमबीच उनीहरूलाई पुरस्कृत गरेको हो । सामाजिक दूरी कायम गर्दै सीमित सहभागितामा धरानमा विभिन्न शीर्ष विधाका विजेताहरूसहित प्रतियोगिताका वि ...
धरान: किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा विश्वव्यापी अनलाइन यलम्बर संगीत प्रतियोगिता अन्तर्गत पहिलो चरणको अडिसनबाट ५० जना छनौट भएका छन् । विश्वका विभिन्न १० वटा देशबाट सहभागी २ सय १३ प्रतिस्पर्धी मध्येबाट उत्कृष्ट ५० छनौट गरिएको हो । संघले छैठौं संस्करणको यलम्बर संगीत प्रतियोगिताको अडिसन चर ...
धरान: साँस्कृतिक जागरण गर्ने उद्देश्यले ‘विश्वव्यापी अनलाइन यलम्बर संगित प्रतियोगिता’को अडिसन शुरु भएको छ । किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा छैठौं संस्करणको प्रतियोगिता शुरु भएको हो । प्रत्येक वर्षको जेठ २२ गते संघले आफ्नो स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गदै आएको छ । ...
धरान: नायिका रेखा लिम्बु (फागो)कोे भन्दै भाइरल बनाइएको अश्लिल भिडियो अन्ततः उनको नभएको सावित भएको छ । नायिका फागोको भन्दै भाइरल बनाइएको उक्त भिडियो झुटो सावित भएसँगै शुरुवातमा भिडियो पठाउने दुई युवतीले माफी पनि मागेका छन् । दुवै मोडलिङ क्षेत्रमा छन् । भिडियो शुरुमा आफ्ना साथीहरुलाई पठाउने मेरिना तु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित