धरान: धरान १६ रंगशालामा शुक्रबारदेखि शुरु हुने धरान एक्स्पो २०८० को पहिलो दिन साँझ म्युजिकल ब्याण्ड ‘रकहेड्स’ले प्रस्तुति दिने भएको छ ।सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ गतेदेखी ‘धरान एक्स्पो–२०८०’ सुरु हुदैछ । एक्स्पोको पहिलो दिनमै दर्शक माझ निकै क्रेज रहेको म्युजिकल ब्याण्ड ‘रकहेड्स’ आउ ...
धरान: प्रर्दशनमा आउनु अघि नै अन्तर्राष्ट्रियरुपमा नै चर्चा कमाएको नेपाली चलचित्र गोर्खा वारियरको शनिबार धरानमा प्रिमियर शो भएको छ ।धरान ८ स्थित फ्रेन्ड्स सिनेमामा रेड कार्पेटमा प्रिमियर गरिएको यो चलचित्र हेर्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर ...
धरान: धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा जारी वृहत सोनाम ल्होछार साँस्कृतिक पर्यटन महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।नेपाल तामाङ घेदुङ धरानको आयोजनामा भइरहेको महोत्सवमा प्रत्येक दिन साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती भइरहेको छ । महोत्सवमा आज साँझ चर्चित ...
धरान: तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा धरानमा वृहत साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ । नेपाल तामाङ घेदुङ धरान नगर समितिले बिहिबार पत्रकार सम्मेलन गरेर माघ २७ गतेदेखि फागुन ५ गतेसम्म महोत्सवको आयोजना गर्ने जानकारी दिएको हो । सोनाम ल्होसार बृहत् सास्कृतिक पर्यटन महोत्सव धरान १२ स्थित ...
धरान: संखुवासभा आइडल सिजन ३ का टप १३ प्रतियोगीहरुको कन्सर्ट राउण्ड शुक्रबार धरानमा हुदैछ । आयोजक अरुण भेल्ली इभेन्ट म्यानेजमेन्ट प्रालि संखुवासभा र व्यवस्थापन संयोजन धरान संखुवासभा सरोकार समाजले बिहिबार होटल हङकङमा पत्रकार सम्मेलन गर्दै कन्सर्ट राउण्डबारे जानकारी दिएको हो । उक्त कन्सर्ट राउण्डल ...
धरान: गोर्खा सैनिकहरुको वीरताको कथा बोकेको नेपाली चलचित्र 'गोर्खा वारियर' आगामी फागुन ५ गते धरानमा भव्य रेड कार्पेट प्रिमियर गरिने भएको छ । सन् १९४९ मा मलायाको जंगल युद्ध लडेका गोर्खा सैनिकहरुको कथालाई गत भदौ २४ गते लण्डनको लिसेस्ट स्क्वायरमा ऐतिहासिक भव्य प्रिमियर गरिएको थियो । हलिउड चलचित्र प ...
धरान: धरानका गायक विजय वाम्वुले राईको पहिलो पटक एकल सांगीतिक साझ हुने भएको छ ।फागुन २ गते (फेव्रूअरी १४) भ्यालेन्टाइन डेको अवसरमा विजय वाम्वुले एकल साझ हुन लागेको हो। धरान १५ वगरकोटस्थित विजिएन लाउन्ज एण्ड बारमा वाम्बुलेको लाइभ प्रस्तुती हुनेछ । धरान ११ निवासी गायक वाम्वुले लोक आधुनिक गीतमा परिचित छ ...
धरान: तक्मेबुढाको उपनामले चर्चित राष्ट्रिय कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा)ले धरान २० मा निर्माण गर्ने भनिएको सुम्निमा -पारुहाङको प्रतिमा निर्माण गर्न एक लाख आर्थिक सहयोग गरेका छन् ।सपरिवार धरान आएका कलाकार राईले सोमबार मेयर हर्क साम्पाङलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका थिए । आज (माघ १५ गते) व ...
धरान: चर्चित एवं वरिष्ठ गायक दीप श्रेष्ठ हिजो (पुष १ गते) ७३ आंै बर्षमा प्रवेश गरे, तर उनको गायन कला तथा क्षमता भने अझै पनि युवा उमेर भन्दा कम छैन । आइतबार साँझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा जन्मदिनको केक काटेर लाइभ कन्सर्टमा प्रस्तुती दिदै गर्दा उनी ७३ बर्ष पुगेको आ ...
धरान: दुई जना संगीतकर्मीलाई सम्मान र धरानलाई संगीतमय बनाउदै दुई दिने गीता एभिएशन धरान म्युजिक फेस्ट शनिबार राती सम्पन्न भएको छ । धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा आयोजित म्युजिक फेस्टले पछिल्लो समय सुस्ताएको धरानको सांगीतिक माहोललाई उर्जा प्रदान गरेको थियो ।म्युजिक फेस्ट २०८० को दोस्रो तथ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित