धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार शोक विदा दिइएको छ । प्रतिष्ठानले पुर्वउपकुलपति एवं रेडियोलोजी विभागका प्राध्यापाक डा.राजकुमार रौनियारको निधनमा शुक्रबार शोक विदा दिने निर्णय गरेको हो । पुर्वउपकुलपति डा.रौनियारको मंगलबार निधन भएको थियो । प्रतिष्ठानका वर्तमान उपकुलप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन भएको छ ।वीपी प्रतिष्ठानमा नियमित काममा फर्कने तयारी गरिरहेका डा.रौनियारको आज बिहान निधन भएको हो । प्रतिष्ठानस्थित कर्मचारी तदर्थ समितिका संयोजक राजन कोइरालाका अनुसार रौनियारलाई हिजो ब्रेन ह्यामरेज भए ...
धरान: धरान–१० स्थित कलेज प्राइम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थी तथा अभिभावकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । कक्षा ११ को परिक्षाफलसंगै कलेजले आफ्नै भवनमा निःशुल्क स्वास्थ्य परिक्षण आयोजना गरेको हो । सो कार्यक्रममा बुढासुब्बा डेन्टलका डेन्टल सर्जन, विजयप ...
धरान: हिजो सार्वजनिक सुनुवाई कार्यक्रममा धरान १६ स्थित भगवती आधारभुत विद्यालयका प्रअ अच्युत पराजुलीले मेयर, उपमेयर समक्ष गुनासो पोखे, धरानको पुरानो मध्येकै एक यो विद्यालयलाई स्थानीय सरकारले पनि वेवास्ता गर्यो । उनको गुनासो लगत्तै मेयर हर्क साम्पाङले भोली नै स्कुलको अवस्था निरीक्षण गर्न आउछौ भने ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको कब्जामा पुग्न नदिन मेयर हर्कराज राई (साम्पाङ)ले सरोकारवाला पक्षबीच मेलमिलाप गराउन पहल गरेका छन् । क्याम्पस जग्गा बचाउ समिति, क्याम्पस प्रशासन र मोही हक माग गर्दै मुद्दा दायर गर्ने वास्तविक मोहीका छोरा यज्ञ घिमिरेबीच मेयर साम्पाङले वार्ता गराएका ...
धरान: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा ताला लगाएको छ । आफ्ना मागहरु पुरा नभएपछि हिजो शुक्रबार संगठनको क्याम्पस कमिटीले ताला लगाएको हो । यसअघि असार ६ गते कमिटीले क्याम्पस प्रमुख समक्ष विभिन्न ४ सुत्रीय माग राखेर ४८ घण्टाको अल्टिमेटम दिएको थियो । उक्त समयस ...
धरान: दक्षिण कोरियामा रोजगारीको क्रममा पुगेका धराने युवाहरुले धरान २० विष्णुपादुकास्थित २ वटा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । वि धराने साथउ कोरिया नामको संस्था बनाएका धराने युवाहरुले ६० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेका हुन् । वडा नं २० को मदन आश्रित आधारभुत विद्याल ...
धरान: आइतबार कार्यपालिका बैठकमा धरानको वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले सेहरा खोलामा ढुंगा गिट्टी थुप्रिदै गएर जमिनको सतह बराबर भएकोले खोलालाई तत्काल बीचमा च्यानलिङ नगरे जग्गा र वस्ती कटानको उच्च जोखिममा भएको कुरा राखेका थिए । उनको कुराको सुनुवाई गर्दै मेयर हर्कराज राई (साम्पाङ)ले भोलिपल्ट ...
धरान: अतिथि सत्कार एवं पर्यटन उद्योगको प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा अन्तरकलेज प्लस टु युएन सेफ प्रतियोगिता आयोजना हुने भएको छ । धरान १६ स्थित युएन कलेजको आयोजनामा असार ६ गते प्रतियोगिता हुन लागेको हो । कलेजले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । कलेजका प्रमुख डम्बर कुमार ...
धरान: धरानको विद्यालयको अवस्था कस्तो होला ? ठुलो भौतिक संरचना, कोठाभित्र गर्मी भगाउन पंखा, आरामदायी डेस्क र बेञ्च, सुविधा सम्पन्न प्रशासनिक भवन यस्तै होला भन्ने अनुमान लगाइन्छ । तर, धरान ५ ठिंगाबारीस्थित जनता आधारभुत विद्यालय पुग्नुभयो भने तपाईको अनुमान गलत सावित हुनेछ । साविक पाँचकन्या गाविस धरानमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित