विराटनगर: नोवेल मेडिकल कलेज विराटनगरमा आन्दोलनरत विद्यार्थी र सुरक्षा गार्डबीच झडप हुँदा अस्पताल तोडफोड भएको छ । आइतबार दिउँसो आन्दोलनरत विद्यार्थी र नोवेलका सुरक्षा गार्डबचि झडप भएको हो । झडपको क्रममा अस्पताल प्रवेश गर्ने मुख्य ढोकाको सिसा फुटेको छ । आन्दोलनरत विद्यार्थीहरु अनसन बस्ने क्रममा ग ...
धरान:स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क वृद्धि गरेका धरानका सबै विद्यालयहरुविरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएको छ । संयुक्त विद्यार्थी संगठन धरानले आइतबार महेन्द्र बहुमुखी क्याम्पस धरानमा पत्रकार सम्मेलन गर्दै निर्णंय विपरीत शुल्क लिने विद्यालयहरुको छानबिन र अवलोकन गरेर ती विद्याल ...
धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानले भुमिसुधार कार्यालय सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ । जग्गा किनबेच भएको चार दशकपछि मृतक मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुरको नाममा मोही हक नामसारी गरिदिने भुमिसुधारको निर्णयविरुद्ध क्याम्पस प्रशासनले उच्च अदालतमा पुनरावेदन ग ...
धरानः धरान आदर्श सेकेण्डरी स्कुलमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । स्कुलका कक्षा–१२ विद्यार्थीहरुले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरि स्वागत गरेका हुन् । विद्यालय परिसरमा शुक्रबार दिउँसो स्वागत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमम ...
धरान: धरान जेसीज प्रथम महिला समुहले शुक्रबार विद्यार्थीहरुलाई स्वेटर र शैक्षिक सामाग्री बितरण गरेको छ।समुहले धरान २० विष्णपादुकास्थित सुलिकोट आधारभूत विधालयमा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई एक(एक थान स्वेटर, विस्कुट, कापी, कलमलगायतको शैक्षिक सामाग्री वितरण गरेको हो । धरान जेसीजका विभिन्न बर्षका अध ...
धरान: विद्यार्थीले होमवर्क नगरे के गर्ने ? सामान्य गाली गर्ने, सम्झाउने वा अभिभावकलाई भन्ने । तर धरान १५ स्थित नवज्योति स्कुलका एक शिक्षिकाले १५० पटक उठबस गराउदा एक छात्रा विरामी भएकी छिन् । घटना गएको मंगलबारको हो । नेपाली बिषयको होमवर्क नगरेको भन्दै कक्षा ४ की ११ बर्षीया छात्रालाई सुरक्षा नाम गरेकी ...
धरान: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीको आयोजनामा धरानमा सिर्जनात्मक लेखन कार्यशाला चलिरहेको छ । धरान–९ स्थित विष्णु मेमोरियल स्कुलमा चलिरहेको २ दिने कार्यशालामा सुनसरीका विभिन्न स्कुल कलेजका विद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको छ । कार्यशालामा सहजिकरण नेपाल प्रज्ञा प्रतिष ...
धरान: शुल्क वृद्धि फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएका विभिन्न विद्यार्थी संगठनहरुले विष्णु मेमोरियल स्कुल धरानलाई पुष २३ गतेसम्मको समय दिएका छन् । ४८ घण्टे अल्टिमेटम समय सकिने दिन हिजो मंगलबार स्कुलका सञ्चालक एवं प्रध्यानाध्यापक बेन्द्रि कटवाल र विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच भएको छलफलमा यस्तो ...
धरान: यसै शैक्षिक सत्रबाट प्रदेश नं. १ मा पहिलो र एकमात्र स्कूलको रुपमा अन्तराट्रिय गुणस्तर चिन्ह आईएसओ प्राप्त गरेको धरानको नेशनल एकेडेमीमा आईएसओ सम्बन्धी सचेता कार्यक्रम भएको छ । २०५८ सालबाट प्लस टु संञ्चालन गरिरहको नेशनल एकेडेमीले विद्या सागर स्कुलसँग मर्ज प्रक्रिया अगाडि बढाए संगै पहिलो पटक ...
धरान: स्थानीय सरकारले निर्धारण गरेको शुल्क विपरीत वृद्धि गरेको भन्दै आलोचना खेपिरहेको धरान ९ स्थित विष्णु मेमोरियल स्कुललाई विद्यार्थी संगठनहरुले अल्टिमेटम दिएका छन् । विभिन्न ५ वटा विद्यार्थी संगठनहरुले आइतबार संयुक्तरुपमा विष्णु स्कुल पुगेर सञ्चालकलाई अल्टिमेटम पत्र बुझाएका छन् । विद्यार्थी संगठनक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित