धरान: प्राइम भिजन इन्टरनेस्नल हस्पिटालीटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूले पुष्प बिरुवा रोपण कार्यक्रम आयोजना गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा कक्षा ११ र १२ लगायत ए.डिएच्.एम्का विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई बिरुवाको हेरचाह र बिरुवालाई पोषण दिन उत्प्रेरित गर्ने ...
धरान: धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले आफु कार्यवाहक मेयर भएको बेला मोही किसानको छोरो हो भनेर मात्र वडा कार्यालयबाट सिफारिश गरिएको बताएकी छिन् ।क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले सर्जमिन मुचुल्का गर्दा भने क्य ...
धरान: महेन्द्र क्याम्पसको जग्गाको मोही हकदाबी गर्ने व्यक्ति वास्तविक पीडित नभएको धरानका मेयर तिलक राईले बताएका छन् । क्याम्पसको जग्गाको बिषयमा मंगलबार आयोजित छलफलमा उनले पीडित भएको भए स्थानीय सरकारसँग सहयोग माग गर्न आउनुपर्नेमा अहिलेसम्म नआएको बताए । मेयर राईले मोही दाबी गर्ने व्यक्ति कही न कही ...
धरान: महेन्द्र क्याम्पसको जग्गा हडप्न भिआइपी, शक्तिवाल जग्गा दलालहरुको चलखेल रहेको पुर्वक्याम्पस प्रमुख कुमारबहादुर कार्कीले बताएका छन् ।क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा पुर्वक्याम्पस प्रमुख कार्कीले यस्तो बताएका हुन् । धरानका पुर् ...
धरान: मोही हकदाबी गरिएको महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा जोगाउन धरानका राजनीतिक दलहरु पनि अघि सर्ने भएका छन् ।क्याम्पसको जग्गा संरक्षण गर्न गठित संयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबार आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागी राजनीतिक दलका नेताहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले विद् ...
धरान: किनबेच भएको चार दशकपछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा मोहीको हकवाला निस्किए पछि सार्वजनिक सम्पत्तिमा मोहीको वहानामा भुमाफियाले हडप्न खोजेको भन्दै विरोध भइरहेको छ। अझ गएको असोज २५ गते अर्धन्यायिक निकाय भुमिसुधार तथा मालपोत कार्यालयले हकवाला(छोरा)को नाममा मोही नामसारी गरिदिने निर्णयले ...
धरान: क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् ।विद्यार्थी संगठनहरुले आज दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर जग्गा संरक्षणको लागि आन्दोलनको घोषणा पनि गर ...
सुनसरी: इटहरी पश्चिमलाइनस्थित शैक्षिक परामर्श केन्द्र काठमाण्डौं इन्फोसिस एजुकेसन कन्सल्टेन्सी (केआइइसी)ले बिशेषज्ञहरुको सहभागितामा सेमिनार आयोजना गर्ने भएको छ । विदेश अध्ययनको लागि विश्वासनीय परामर्श दिदै आएको केआईइसी कार्यालयमा यही मंसिर २० गते सोमबार सेमिनार हुन लागेको हो । सेमिनारमा विभिन्न ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको मोही हकदाबी भएको मुद्दामा भुमी सुधार तथा मालपोत कार्यालय सुनसरीले क्याम्पसको विपक्षमा फैसला गरेको छ । अर्धन्यायिक निकाय भुमीसुधार कार्यालय सुनसरीले मृत्यु भइसकेका मोही डम्बरबहादुर घिमिरेको नामको मोही उनको हकवालामा नामसारी गर्ने फैसला गरेको हो । क्याम्पसको स्रेस ...
धरान: विद्यालयमा पठनपाठनसँगै सामाजिक र साँस्कृतिक दायित्व पनि सिकाउने उद्देश्यले धरानस्थित प्राइम भिजनले तिहार उत्सव मनाएको छ । तिहारको अवसरमा कलेजका ए.डि.एच. एम्का विद्यार्थीहरुले सडकमा जीवन बिताउन बाध्य मानिसहरुसंग तिहार मनाएका हुन् । उनीहरुले कलेजमा तयार गरिएको खाना सडक आश्रितहरुलाई वितरण गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित