धरान: प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले दशैं, तिहार, र छठ पर्वको अवसरमा ककटेल र मकटेल डिनर कार्यक्रमको आयोजना गरेको छ । कलेजले ३ दिने ककटेल र मकटेल डिनर कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रम असोज २२ गतेदेखि २ ...
इटहरी: इटहरीका नीजि बिद्यालयहरु आगामी कात्तिक ४ गतेबाट सञ्चालनमा आउने भएको छ ।इटहरी उपमहानगरपालिका र नगर प्याब्सनबीच कार्तिक ४ गतेदेखि विद्यालयहरु सञ्चालन गर्नेबारे सहमति भएको हो । कोरोना महामारीका कारण बिगत ६ महिनादेखी इटहरीका निजी विद्यालयहरु बन्द रहेको छ। नगर प्याब्सनको नवनिर्वाचित कार्यसमितीको ट ...
धरान: धरानको नेशनल एकेडेमी समुहले मन्टेश्वरी पनि सञ्चालन गर्ने भएको छ । तिहार अगाडि नै मन्टेश्वरी सञ्चालन गर्ने तयारी भइरहेको एकेडेमीका प्रिन्सिपल श्रीशिशा राईले जानकारी दिएका छन् । धरानमा सिटिईभिटी मान्यता प्राप्त मन्टेश्वरी प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेको यो समुहले आफुहरुले शुरु गर्न लागे ...
धरानः युएन,नवोदय कलेज धरान–१६ ले बिएचएममा प्रदेश १ को ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ बनेका आफ्ना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेजले शनिबार एक कार्यक्रम आयोजना गरि अभिभावकहरुको उपस्थितिमा विद्यार्थीहरुलाई सम्मान गरेको हो । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस ...
धरान: एम्स एकेडेमी धरानले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुको विदाई गरेको छ भने स्नातक तहमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । एकेडेमीले मंगलबार धरान १९ स्थित ब्रिटिश कम्युनिटी हलमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुको विदाई तथा स्वागत गरेको हो । एकेडेमीका अनुसार कक् ...
धरान: अभिभावक संघ धरानले असोज १० गतेदेखि विद्यालय खोल्ने धरान उपमहानगरपालिकाको निर्णयलाई अदुरदर्शी, अपरिपक्क र अनुत्तरदायी भएको ठहर गरेको छ । संघका अध्यक्ष विकास भाटी र सचिव विनोद तिमिल्सिनाले शुक्रबार साँझ विज्ञप्ती जारी गर्दै कार्यपालिकाको निर्णयबारे यस्तो प्रतिक्रिया दिएका हुन् । उपमहानगरपा ...
धरान: गएको भदौ ३१ गते धरानको कार्यपालिका बैठक बसेर विद्यालयहरु तिहार पछि मात्र खोल्ने निर्णय गरेको थियो । उक्त निर्णय धरानका केही ठुला विद्यालयहरुले नमाने पनि अधिकांश शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गरेको थिएन । स्थानीय सरकार भने आफुले गरेको उक्त निर्णयलाई एक साता बितेलगत्तै आफैले उल्ट ...
धरानः धरान १६, स्टेडियम लाइनमा रहेको जेनिथ् सेकेण्डरी बोर्डिङ्ग स्कुलका दुई विद्यार्थी दोश्रो अन्तर्राष्ट्रिय भच्र्युल युथ समिटको लागि छनौट भएका छन् । उक्त स्कुलका छात्रा प्रकृति डागी र छात्र स्वभिमान जवेगु समिटको लागि छनौट भएका हुन् । उनीहरु आउदो सेप्टेम्बर २१ मा आयोजना हुने समिटको लागि छनौट ...
धरान: धरानको नगर कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक र मासिक शुल्कबारे पनि निर्धारण गरेको छ । आज बसेको कार्यपालिका बैठकले शुल्क पनि निर्धारण गरेको हो । उपमहानगरपालिकाका अनुसार गत बर्ष लिएको बार्षिक शुल्कमा न्युनतम ५० प्रतिशतदेखि सतप्रतिशतसम्म लिन पाउने निर्णय गरेको छ । जसअनुसा ...
धरान: धरानमा दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय भएको छ । आज धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरे पनि बैठकमा वडाअध्यक्षहरुले भने दशैं तिहार पछि मात्र खोल्नुपर्ने अड ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित