धरान: नयाँ शैक्षिक सत्रको अनलाइन कक्षा शुरु भएको ३ महिना बितिसक्दा पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न सकेको छैन । स्थानीय सरकारले शुल्क निर्धारण नगरेपनि शुल्क वृद्धि गरेर विद्यालयहरुले धमाधम असुली गरिरहेका छन् ।धरानकै एक निजी विद्यालयका अभिभावकले भने स्थानीय सरकार (उपमहानगरप ...
धरान: अभिभावकहरुको हकहितको लागि आवाज उठाउने उद्देश्यले धरानमा पनि अभिभावक संघ गठन भएको छ । गत बर्ष लकडाउनको बेला निजी विद्यालयहरुले विगतको जस्तै शुल्क असुल्न थालेपछि संगठित भएका अभिभावकहरुले औपचारिकरुपमा संघ गठन गरेका हुन् । संघको जिल्ला कार्यसमिति सुनसरीले धरानमा शाखा गठन भएको औपचारिक जानकारी ...
धरान: कोरोना संक्रमणको जोखिम न्युन हुदै गएपछि धरानमा असोज ४ गतेदेखि विद्यालयहरु खुलाउने तयारी भएको छ । विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्नेबारे आवश्यक राय, सुझावहरु संकलन गरिरहेको उपमहानगरपालिकाले यसबारेमा भोली बिहिबारको कार्यपालिका बैठकबाट निर्णय लिने भएको छ । निजी विद्यालय ...
धरानः ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा धरानमा कविता प्रतियोगिता आयोजना भएको छ । धरान नगर बाल सञ्जालले आयोजना गरेको प्रतियोगितामा प्रभाष नेपाल प्रथम भए भने प्रमेश आले मगर द्धित्तिय, तुलसा राई तृतिय भएका छन् । यस्तै, रेजिना लामिछाने र अंकित ढुंगाना सान्त्वना भएका छन् । उनीहरुलाई उपप्रमुख मञ्जु भ ...
धरान: कोरोनाको कारण प्रशासनले निषेधाज्ञा जारी गरेको बेला धरानका निजी विद्यालयहरुले मनोमानी शुल्क बढाएर अभिभावकहरुलाई आर्थिक मारमा पारेको भन्दै विद्यार्थी संगठनहरुले उपमहागनरपालिकामा ज्ञापन पत्र बुझाएको छ । कोरोना र निषेधाज्ञाले अभिभावकहरु पनि आर्थिक संकटमा परेको बेला निजी विद्यालयहरुले भने सरो ...
धरान: कोरोना संक्रमणको दर कम हुदै गएको र अन्य सबै क्षेत्र खुला भइसकेको भन्दै धरानमा विद्यालय खोल्ने तयारी गरिएको छ । विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नको लागि तयारी स्वरुप उपमहागनरपालिकाले सल्लाह, सुझाव, गुनासा तथा प्रतिक्रियाहरु माग गरेको छ । हिजो शुक्रबार शिक्षा महाशाखा ...
धरान: स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्दै धरानका विद्यालय-कलेज खुलाउन तथा परीक्षा सञ्चालन गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ । संघले शुक्रबार धरान उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउदै विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन एवं परीक्षा सञ्चालन गर्न माग गरेको हो । धरानका मेयर तिलक र ...
धरानः धरान–१६ स्थित यु एन कलेजको बिएचएममा अध्ययनरत विद्यार्थीले यसपटकको नतिजामा पनि प्रदेश १ मा ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ भएका छन् ।त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरको बिहिबार नतिजा आएको छ । तेस्रो सेमेष्टरको फाइनलको नतिजामा तेस्रो सेमेष्टरकी प्रिज ...
धरान: नेशनल एकेडेमी धरानले बाँकी रहेको छात्रवृत्ति पनि धमाधम वितरण गरिरहेको छ । नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले भदौ २ गतेदेखि ८ गतेसम्म भर्ना सप्ताह सञ्चालन गरेको थियो । उक्त अवधिमा ४८ प्रतिशत विद्यार्थी भर्ना गरेको विद्यालयले बाँकी छात्रवृत्रि पनि धमाधम वितरण गरिरहेको जनाएको छ । कलेजल ...
धरानः धरान १४ स्थित केन्द्रिय प्रविधि क्याम्पसको सहायक क्याम्पस प्रमुखमा खाद्य प्राबिधिक तथा खाद्य बैज्ञानिक बबिता अधिकारी नियुक्त भएकी छिन् ।त्रिभुवन विश्व बिध्यालय, केन्द्रिय प्रविधी क्याम्पसको कार्यकारी समितिको बैठकले अधिकारीलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ बर्षको हु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित