धरान: संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै देशभरका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।नेपाल शिक्षक महासंघको आह्वानमा राजधानी केन्द्रीत आन्दोलन आज बिहिबारदेखि भने देशव्यापी बनेको छ । सबै स्थानीय तहका सामुदायिक तथा सरकारी विद्यालयका शि ...
धरान: ईटहरी ९ स्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयले प्रि-डिप्लोमा तहको २४ महिने होटल म्यानेजमेन्टको औद्योगिक प्रशिक्षार्थी तालिम (अप्रेन्टिसिप) कार्यक्रम निःशुल्क सञ्चालन गर्ने भएको छ ।शिक्षालयले आइतबार धरानमा पत्रकार सम्मेलन गर्दै ४० जनाको कोटा भएको उक्त तालिमको लागि असोज १२ गतेसम्म मात ...
धरान: शुल्क अत्यधिक वृद्धि भएपछि धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । ईञ्जिनियरीङ अध्ययन संस्थान (आइओई), डिन कार्यालयले २ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले हिजो मंगलबार नै क्याम्पस प्रशासनको भवनम ...
धरान: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा धरान आदर्श बोर्डिङ स्कुलले आफ्नो नतिजा धरानमै सबैभन्दा उत्कृष्ट रहेको दाबी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा धरान आदर्श बोर्डिङ स्कुलका ७२ जना विद्यार्थीले ए, १२३ जनाले बि प्लस र ७५ जनाले बि ग्रेड ल्या ...
धरान: धरान १९ स्थित किराँतेश्वर माविमा यो शैक्षिक सत्रदेखि कक्षा ११ मा कानुन र व्यवस्थापन विषयको अध्यापन शुरु हुने भएको छ । विद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दे यसैबर्षदेखि कक्षा ११ को अनुमति पाएको जानकारी दिएको हो । यो विद्यालय २०३० सालमा स्थापना भएको हो । कक्षा ११ मा कानुन बिषयको पढाई हुने ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राष्ट्रियस्तरको दुई दिने अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिता (मेडिक्विज नेपाल २०२३) को चौथो सँस्करण सम्पन्न भएको छ । प्रतिष्ठानको सहयोगमा विपीकेआइएचएस स्टुडेन्टस् ब्लड डोनेसन कमिटी (बिडिसी) र विद्यार्थी कल्याण समाजको सहकार्यमा आयोजित ...
धरान: शैक्षिकसत्र २०८०/८१ सालको एसइइ पास भएका विधार्थीहरुको ११ कक्षामा नयाँ भर्नाका लागि धरान १२ चतरा लाइनस्थित धरान मेघा कलेजको प्रवेश परीक्षा शुक्रवार सम्पन्न भएको छ । परीक्षामा धरान उपमहानगर र आसपासका क्षेत्रबाट ४७५ जना विद्यार्थीहरु सहभागी भएको कलेजले जानकारी दिएको छ । ...
धरान: धरान १६ नम्बर वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा जेनिथ अंग्रेजी मावि प्रथम भएको छ । वडा नं १६ को सहयोगमा भगवती आधारभूत विद्यालयमा आयोजित प्रतियोगितामा जेनिथका सयानु राई, दृष्टान्त सुवेदी र प्रिन्सा मगरको समूह प्रथम भएको छ । यस्तै, सिद्धार्थ स्कुल र सियोन स्कुल क्रमशः दोस्रो र तेस्रो भएको ...
धरान: २०४५ सालदेखि सञ्चालनमा आएको सुनाखरी एकेडेमी धरानको शैक्षिक क्षेत्रमा अग्रणी नाम हो । प्ले ग्रुपदेखि कक्षा १२ सम्म पढाई भइरहेको यो स्कुलमा हाल कक्षा ११ र १२ मा मेनेजमेन्ट, कम्प्युटर साइन्स र होटल मेनेजमेन्ट पनि पढाई भइरहेको छ । स्कुलका प्रिन्सिपल मिलनकुमार राईका अनुसार यही असार २९ गते कक्ष ...
धरान: एस.ई.ई.स्पिकर २०८० सिजन ३ मा भरोल बाल मन्दिर बराहक्षेत्र नडाहाकी एन्जिला कार्की विजेता बनेकी छिन् । र्याडिकल लाईट नेपाल प्रालिले आयोजना गरेको कार्यक्रमको शनिबार सम्पन्न फाइनलमा कार्की विजेता भएकी हुन् । यस्तै, फष्ट रनर अप शारदा बालिका नमुना मावि धरानकी अनुस्का राई भइन् भने सेकेण्ड रनर अप ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित