धरान: हिविसकस इङलिस वोडिङ स्कुल धरान १५ ले शनिबार सर्दु जलाधार क्षेत्रमा वृक्षरोपण गरेको छ । स्कुलका निर्देशक गंगाराम राईका अनुसार सिरिस, मसला,अमला, इपिल जातका डेढ सय बढी विरुवा रोपिएको थियो । विद्यार्थीहरुसँगै विद्यालयका शिक्षक, शिक्षिकाहरु सहभागी भएको पनि उनले जानकारी दिए । विद्यार्थीहरुलाई स ...
धरान: विष्णु मेमोरियल स्कुल धरानले आफ्ना विद्यार्थीहरुलाई दुना-टपरी तालिम आयोजना गरेको छ । विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई दुई दिने दुना-टपरी तालिम दिएको हो । खानाको परिकार तथा खाद्यान्न राख्न प्रयोग हुने दुना टपरी नेपाली परम्परागत सीपबाट बनाइएको सामग्री हो । हिजोआज भने आधुनिक सा ...
धरान: लायन्स क्लब अफ इन्टरनेशनल फाउण्डेशन र धरानका विभिन्न ५ वटा लायन्स क्लबहरुको सहयोगमा निर्माण भएको लायन्स सत्य साई स्कुल भवनको शनिबार उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । धरान १३ स्थित सत्य साई स्कुल परिसरमा लायन्सले १२ वटा कोठा भएको सुविधा सम्पन्न २ तले स्कुल भवन निर्माण गरिदिएको हो । उक्त भवनको श ...
धरान: धरान १२ स्थित मेघा हिमालयन कलेजमा एक महिने हस्पिटालिटी वर्कसप सुरु भएको छ । कलेजले बिहिबार पत्रकार सम्मेलन गरेर बुधबारदेखि वर्कसप शुरु भएको जानकारी दिएको हो । स्वीस कन्ट्याक्ट प्रोग्राम अन्तर्गत नेदरल्याण्डबाट आएका हस्पिटलिटी बिज्ञ बेरेनड जन हेरिङ्गाले प्रशिक्षण दिइरहेका छन् । वर्कसपबाट ह ...
धरान: धरान १३ स्थित सत्य साई स्कुल परिसरमा २ तले लायन्स सत्य साई स्कुल भवन निमार्ण सम्पन्न भएको छ । स्कुल भवन निर्माण समितिले बुधबार पत्रकार सम्मेलन गर्दै निर्माण सम्पन्न भएको उक्त भवन असार ९ गते विद्यालयलाई हस्तान्तरण गर्ने पनि जानकारी दिएको छ । करिब १ करोड ७० लाख रुपैयामा निर्माण सम्पन्न भएक ...
धरान: गर्मीको कारण धरानका विद्यालयहरुमा दिइएको विदा २ दिन थपिएको छ । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखाका अनुसार जेठ २५ र २६ गते थप २ दिन विदा दिने निर्णय गरिएको हो । यसअघि जेठ १८ गतेदेखि २४ गतेसम्म विदा दिइएको थियो । गर्मी कम नभएको र विद्यालयहरुबाट पनि बिशेष अनुरोध भएकोले थप २ दिन विदा दिने निर्ण ...
धरान: सचेत धराने समुहले धरान १३ स्थित सर्दु खोला किनारमा रक गार्डेन बनाइरहेको छ । मेयर हर्क साम्पाङले अव्यवस्थित खाजा पसलहरुलाई वेलकम ट्रस बनाएर ओशो आश्रम नजिकै स्थानान्तरण गरेपछि सर्दु किनारको जग्गा खाली भएको थियो । सोही जग्गामा सचेत धराने समुहले रक गार्डेन बनाइरहेको छ । पुर्वब्रिटिश आर्मी गोप ...
धरान: अत्यधिक गर्मी बढेपछि धरानका विद्यालयहरुलाई पनि विदा दिइएको छ । नगर प्रमुखस्तरीय निर्णय गरेर जेठ १८ (आज) देखि जेठ २४ गतेसम्मको लागि विदा दिइएको शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन् । गर्मीको कारण पठनपाठन गर्न धेरै समस्या भएकोले बर्खे विदाबाट मिलान हुने गरि विदा दिन विद्या ...
धरान: विष्णु मेमोरियल मावि धरान ९ ले कोकाहा खानेपानी श्रमअभियानलाई पाइप सहयोग गरेको छ भने श्रमदानमा पनि सहभागी भएको छ । स्कुलले कोकाहा श्रमअभियानलाई १० थान पाइप सहयोग गरेको हो । स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठसहित शिक्षक, कर्मचारीहरुको टिमले शुक्रबार मेयर हर्क साम्पाङ, आयोजना मेनेजर दत्तक ...
धरान: धरान मेघा हिमालयन बोर्डिङ स्कुल धरान १२ ले हरेक महिनाको दोस्रो शुक्रबार जातिय मौलिक पोशाक लगाउन विद्यार्थीहरुलाई अनिवार्य गरेको छ । स्कुलले आज (शुक्रबार) देखि यो चलन शुरुवात गरेको हो । जातिय पोशाक लगाउन शुरुवात गर्दै स्कुलले आज शुक्रबार किरात राई जातिको मौलिक सँस्कृति साकेला नाच पनि प्रस ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित