शिक्षा

    Showing 61-70 of 324 items.
  • धरान ५ को हिमाली माविमा विद्यार्थीको खचाखच, शिक्षक दरबन्दी र कक्षा कोठाको भने अभाव (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित हिमाली माविमा विद्यार्थी संख्या खचाखच छन् तर विद्यालयमा आवश्यक शिक्षक दरबन्दी र कक्षा कोठाको भने अभाव छ ।  भर्खरै निवार्चित विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई विद्यार्थी संख्या अनुपातको शिक्षक दरबन्दी र कक्षा कोठा कसरी बनाउने भन्ने चुनौती छ ...

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 918 पटक पढिएको
    • क्लिक धरान
  • शिक्षा समिति बैठक: सदस्यहरुको मनोनयन र कार्यदल गठन

    धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलाउनको लागि सुझाव दिन र कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ ।  समितिका संयोजक मेयर हर्क साम्पाङको अध्यक्षतामा बुधबार बसेको बैठकले समितिका सदस्य डा.राजेन्द्र शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सदस्यहरु विकास आच ...

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 2,182 पटक पढिएको
    • क्लिक धरान
  • मन्टेश्वरी किन्डरगार्टेनमा साकेला प्रर्दशनी (फोटोफिचर/ भिडियो )

    धरान: मन्टेश्वरी किन्डरगार्टेन धरान १६ ले आफ्ना विद्यार्थीहरुलाई मौलिक सँस्कृतिबारे जानकारी दिने उद्देश्यले साकेला सिली प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ ।  मन्टेश्वरीले किराँत राई यायोख्खा खेलकुद संघको समन्वयमा बुधबार साकेला सिली प्रदर्शनी गर्दै आफ्ना विद्यार्थीहरुलाई साकेला सिली सिकाएको थियो ...

    • प्रकाशित मितिः जेठ ३, २०८०
    • 2,388 पटक पढिएको
    • सविता राई
  • धरान रनद्धारा शैक्षिक सामग्री वितरण, १० के रनको आय व्यय सार्वजनिक

    धरान: धरान रन संस्थाले शनिबार १२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।संस्थाले छात्रवृत प्रदान गरेका आफ्ना १२ जना विद्यार्थीहरुलाई करिव ४० हजार रुपैया बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । संस्थाले जनही करिब तीन हजार ५ सय रुपैया बराबरको स्टेसनरि समान, स्कुल व्याग, जुत्ता, मोजा, ट्र ...

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 859 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • एसईईमा नक्कली परीक्षार्थी प्रकरणः पक्राउ परेका सबै रिहा

    धरान:एसईई परीक्षाको क्रममा मोरङको विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेका नक्कली परीक्षार्थी र सञ्चालक धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका डल्फिन एकेमेडीका सन्तोष राई २ लाख धरौटीमा छुटेका छन् नक्कली परीक्षार्थीहरु नावालकबाहेक सबै ४० हजार धरौटीमा छुटेका छन् । ...

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 776 पटक पढिएको
    • क्लिक धरान
  • सम्मानपूर्ण शिक्षण र सिकाइ हाम्रो अभियान

    अहिले नयाँ शैक्षिक सत्र आरम्भ भएको छ । विद्यार्थी भर्ना अभियान तामझामका साथ भइरहेको छ । विद्यालयहरू हुने–नहुने आश्वासन बाँडेर विद्यार्थीलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । हामी अभिभावकहरूको मन जित्न कसरी हुन्छ प्रयासरत् छौँ । यस्तो भीडको मतियार म पनि हो । यस्तो अवस्थामा यो संवेदनशील विषयमा पनि ज ...

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • 3,097 पटक पढिएको
    • सुमन जवेगु
  • स्कुल ड्रेस र किताब एउटा मात्र पसलबाट खरिद गर्न बाध्य नपार्न निजी विद्यालयहरुलाई मेयर साम्पाङको निर्देशन

    धरान: पुस्तक पसल र कपडा पसलहरुसँग निजी विद्यालय सञ्चालकहरुले मिलेमतो गरेर तोकिएकै पसलबाट मात्र शैक्षिक सामग्री खरिद गर्न अभिभावकहरुलाई बाध्य बनाउने गरेका छन् ।  अधिकांश विद्यालयहरुले कमिशनको लोभमा यस्तो कार्य गर्ने गरेको भन्दै अभिभावकहरुले गुनासो गरेपनि यो प्रथा अझै हटेको छैन । अभिभावकहरुले आफ् ...

    • प्रकाशित मितिः चैत ३०, २०७९
    • 2,025 पटक पढिएको
    • क्लिक धरान
  • परीक्षा सकिएपछि नेशनल एकेडेमीका विद्यार्थीहरुद्धारा धार्मिक क्षेत्र अवलोकन

    धरान: नेशनल एकेडेमी धरानले आफ्ना विद्यार्थीहरुलाई धार्मिक क्षेत्र अवलोकन भ्रमण गराएको छ । शैक्षिक वर्ष ०७८/०७९ को अन्तिम परिक्षा सकिए पछि चैत्र १३ गते मन्टेसरी तहका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको थियो । यसैगरी चैत्र १५ गते इलेमेन्टरी लोवर लेबल (कक्षा १ देखि ४), इलेमेन्टरी अप्पर लेबल (कक्ष ...

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 721 पटक पढिएको
    • क्लिक धरान
  • एमबिबिएसमा पुर्ण छात्रवृति पाउने विद्यार्थीसँगै अभिभावकलाई सम्मान

    धरान: धरान ९ मा रहेको विष्णु मेमोरियल माध्यमिक विद्यालयले एमबिबिएसको प्रवेश परीक्षा नतिजामा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल आफ्ना विद्यार्थीसँगै अभिभावकलाई पनि सम्मान गरेको छ । कक्षा १२ सम्मको अध्ययन सकेर हालै नेपाल सरकार, चिकित्सा सेवा आयोगद्वारा लिएको एमबिबिएस को प्रवेश परीक्षामा विष्णु स ...

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 842 पटक पढिएको
    • क्लिक धरान
  • धरानको जेनिथ् स्कुलमा नर्वेबाट आएका ७ जना विद्यार्थीहरु सिक्दै सिकाउदै

    धरान: धरान १६ स्टेडियम लाइनस्थित जेनिथ ईङलिस बोर्र्डिङ स्कुलमा नर्वेबाट स्नातक अध्ययनरत ७ जना विद्यार्थीहरु आएका छन् ।  उनीहरुलाई बुधबार विद्यालयका निर्देशक समुन जवेगु, प्रिन्सिपल पुजा ताम्राकार, शिक्षकशिक्षिका तथा विद्यार्थीहरुले स्वागत गरेका थिए । नर्वेको एनटिएनयु युनिभर्सिटीसँग जेनिथ् स्कुलल ...

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 1,603 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित