इटहरी: ई–क्यान पूर्वाञ्चल शैक्षिक मेला इटहरीमा सुरु भएको छ । बुधबार (आज) प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका हुन् । इटहरी, धरान र विराटनगरका आयोजना हुने शैक्षिक मेलाको बुधबार उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर ...
धरान: धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलका ५ जना विद्यार्थीले कक्षा १२ मा ए प्लससहित धरान क्षेत्रमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरेको छ। धरान १ मा रहेको धरान आदर्शले विज्ञान सङ्कायमा ३ जनाले ए प्लससहित शतप्रतिशत नतिजा निकाल्न सफल भएको उक्त संकायका इन्चार्ज शोभित यादवले बताए । उनले भने, ...
इटहरी: बुधबार (भोली) देखि नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल (ई–क्यान) ले शैक्षिक मेला गर्ने भएको छ ।ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार बुधबार बिहान ८ बजे इटहरीको दुर्गा पार्टी प्यालेसमा शैक्षिक मेलाको उद्घाटन हुनेछ । विशेषगरी युवा विद्यार्थी वर्गलाई लक्षित गरी शैक्षिक मेला आयो ...
धरान: मेयर हर्क साम्पाङले सर्दु खोलाबाट प्रोटोटाइपको मिनि हाइड्रोपावर शुरु गर्ने योजना अघि सार्दा धेरैले पत्याएका थिएनन् । उनका आलोचकहरुले त झन् पत्याउने कुरै भएन ।मेयर साम्पाङको योजनाले कसैलाई उत्साहित बनाएको थियो भने ती हुन्, धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका शिक्षक र इञ्जिनियरीङ अध्ययनरत ...
धरान: धरानको एक मात्र स्मार्ट कलेज, प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको कक्षा कोठामा केहि फरक दृष्य देखियो । फरक कलेजको पोसाकमा फरक कलेजका दुइ विद्यार्थी कलेजमा प्रवेश गरे ।ती विद्यार्थीहरु प्राइम भिजनमा आउँदा कक्षाका अन्य विद्यार्थीहरुले भब्य स्वागत गरे । तर ती विद्यार्थीहरु प्रा ...
धरान: धरान उपमहानगरपालिकाको समन्वयमा आइतबार धरानका निजी विद्यालय र अभिभावकहरुबीच संयुक्त छलफल भएको छ । धरान १२ स्थित होटल पुर्वीस्टारमा आयोजित छलफल शिक्षाका सरोकारवाला अभिभावक र निजी विद्यालय सञ्चालकहरुसहित पहिलो पटक आयोजना भएको हो । मेयर हर्क साम्पाङले नीति बनाउदा सरोकारवाला निकायहरुसँग राय, सुझाव ...
धरान: अभिभावकहरुले केही निजी तथा संस्थागत विद्यालयहरुले महंगो शुल्क लिएको, आवश्यकता अनुसार चर्पी नभएको तथा व्यवस्थित नगरेको गुनासो गरेका थिए । अभिभावकहरुबाटै गुनासो आएपछि बुधबार दिउँसो २ बजे मेयर हर्क साम्पाङको नेतृत्वमा आकस्मिकरुपमा केही विद्यालयमा अनुगमन गर्ने योजना बनेको थियो । उपमहानगरपालिक ...
धरान: सामाजिक, व्यवसायिक र व्यवहारिक शिक्षाको विकासमा जोड दिँदै धरानमा सञ्चानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्नो ५ औं बार्षिक उत्सव धुमधामकासाथ मनाएको छ । उत्सवको अवसर पारेर कलेजले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको पनि आयोजना गरेको थि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार शोक विदा दिइएको छ । प्रतिष्ठानले पुर्वउपकुलपति एवं रेडियोलोजी विभागका प्राध्यापाक डा.राजकुमार रौनियारको निधनमा शुक्रबार शोक विदा दिने निर्णय गरेको हो । पुर्वउपकुलपति डा.रौनियारको मंगलबार निधन भएको थियो । प्रतिष्ठानका वर्तमान उपकुलप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन भएको छ ।वीपी प्रतिष्ठानमा नियमित काममा फर्कने तयारी गरिरहेका डा.रौनियारको आज बिहान निधन भएको हो । प्रतिष्ठानस्थित कर्मचारी तदर्थ समितिका संयोजक राजन कोइरालाका अनुसार रौनियारलाई हिजो ब्रेन ह्यामरेज भए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित