धरान: शिक्षकहरुको आन्दोलनले पठनपाठन तथा परीक्षाका कार्यक्रमहरु प्रभावित भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले पनि शुक्रबार प्रर्दशन गरेका छन् ।विद्यार्थी कल्याण समाजको अगुवाई शुक्रबार सयौंको संख्यामा विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले उपकुलपति कार्यालयअघि ...
धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दे काठमाण्डौं पुगेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले आज मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका ५० भन्दा बढी शिक्षक चिकित्सकहरु सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार ओपिडी काउन्टर ढिला गरि खुल्दा सयौं विरामीहरुले सास्ती भोगेका छन् । प्रतिष्ठानका शिक्षक चिकित्सकहरु बढुवा प्रक्रिया सुचारुको माग गर्दै काठमाण्डौं प्रस्थान गर्ने भएपछि समयमै ओपिडी काउन्टर खुल्न सकेन । ओपिडी कार्ड काट्न र फ्लोअपमा डाक्ट ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलित फ्याकल्टी (शिक्षक चिकित्सक) हरु कुलपति तथा प्रधानमन्त्री र सहकुलपति तथा स्वास्थ्यमन्त्री भेट्न काठमाण्डौं प्रस्थान गरेका छन् । शिक्षक कल्याण समाजको नेतृत्वमा ५५ जना शिक्षक चिकित्सकहरु आज बिहान काठमाण्डौं प्रस्थान गरेका हुन् । उनीहर ...
धरान: आन्दोलनरत चिकित्सक र सरकारबीच सम्झौता भएपछि आजदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि सम्पुर्ण उपचार सेवा सुचारु भएको छ । विभिन्न अस्पतालमा चिकित्सकमाथि कुटपिट भएपछि देशभरका आवासिय चिकित्सकहरु आन्दोलित भएका थिए । वीपी प्रतिष्ठानका चिकित्सकहरु पनि मंगलबारदेखि आन्दोलित हुँ ...
धरान: सुरक्षाको माग राख्र्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु आन्दोलित हुँदा अस्पतालको ओपीडि र शल्यक्रिया ठप्प बनेको छ । जुनियर वेलफेयर सोसाइटीको नेतृत्वमा मंगलबारदेखि जेआरहरुले अस्पतालका सम्पूर्ण सेवा बहिस्कार गरेर आन्दोलित हुँदा ओपिडीमा दैनिक उपचार सेवा लिन आउने कर ...
धरान: डाक्टरमाथि अक्रमण गर्नेलाई कारबाही र सुरक्षा माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट डाक्टरहरुले आज पनि उपचार सेवा बहिष्कार गरेका छन् । जुनियर रेसिडेन्टरहरुले काम छोडेर आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको ओपिडी ठप्प भएको छ भने गाइनो, बच्चाको इर्मजेन्सी उपच ...
धरान: डाक्टरमाथि आक्रमण भएको घटनाको विरोधमा आज (मंगलबार) वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पनि जुनियर रेसिडेन्ट (आवासिय चिकित्सक)हरुले इर्मजेन्सीसमेत बहिष्कार गर्दा विरामीहरुको बेहाल भएको छ ।सोमबार मणिपाल अस्पताल, पोखरामा जेआर डाक्टरमाथि आक्रमण भएको घटनाको विरोधमा देशभरका आवासिय चिकित्सकहर ...
धरान: अस्पतालसम्म पुग्न समस्या भएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी टोल तथा समुदायमा नै स्वास्थ्य जाँच गर्न हाडजोर्नी शिविर आयोजना गरिएको छ । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोर्नी विभागका प्रमुख प्रा.डा.विक्रम प्रसाद श्रेष्ठको अगुवाईमा शनिबार धरान ७ स्थित सिद्धि नेवाः परिषदम ...
धरान: महामारीको रुपमा धरानमा फैलिएको डेंगुका विरामीहरुको निःशुल्क परिक्षण तथा उपचार गरेको धरान वडा नं १३ ले आज शनिबार शिविर समापन गरेको छ ।धरान–१३ न वडा कार्यलयको आयोजना तथा आधारभुत स्वास्थ्य केन्द्रको संयोजनमा गत साउन १५ गतेदेखी सञ्चालन गरिएको निःशुल्क डेगु शिविरको समापन गरिएको हो । ४९ दिनसम्म सञ्च ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित