फोटोफिचर

    Showing 1-10 of 137 items.
  • स्वतन्त्रता दिवसमा पेन्सन वितरण कार्यालयमा विविध कार्यक्रम (फोटोफिचर/भिडियो)

    धरान: छिमेकी राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा बिहिबार धरान १३ स्थित पेन्सन वितरण कार्यालयले विविध कार्यक्रम गरि मनाएको छ ।कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी रहेका थिए । कार्यालयका प्रमुख एवं मेजर भरत कनोजियाले झण्डोत्तोलन गर्नुका साथै वीर सै ...

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 869 पटक पढिएको
    • क्लिक धरान
  • साउनको अन्तिम सोमबार पिण्डेश्वर बाबाधाममा भक्तजनको घुँइचो (भिडियो/फोटो)

    धरान: साउन महिनाको अन्तिम सोमबार आज पनि पिण्डेश्वर बाबाधाममा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ । अन्तिम सोमबार भएकोले जल चढाउन आइतबार रातीदेखि नै मन्दिरमा भक्तजनहरुको घुँइचो थियो । भक्तजनहरुले घण्टौ लाइनमा उभिएर पनि पिण्डेश्वर महादेवलाई जल चढाइरहेका छन् । देशका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु जल ...

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 722 पटक पढिएको
    • क्लिक धरान
  • पिण्डेश्वरमा साउनको पहिलो सोमबार बोलबम भक्तजनहरुको घुँइचो (भिडियो/फोटोफिचर)

    धरान: साउनको पहिलो सोमबार आज धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ ।पिण्डेश्वर बाबाधाम समितिका अनुसार पहिलो सोमबार भएपनि आइतबार रातीदेखि नै भक्तजनहरु आउन थालेका थिए । जल चढाउने भक्तजनहरुको अत्यधिक भिडको कारण बिहान करिब २ बजेतिर नै मन्दिरको ढोका खोलिएको बाबाधाम ...

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 1,881 पटक पढिएको
    • क्लिक धरान
  • धरानको नयाँ पर्यटकीय गन्तव्य श्रम सँस्कृति पार्क: नयाँ बर्षमा पर्यटकहरुको घुँइचो (भिडियो/फोटोफिचर)

    धरान: धरानको पर्यटनको चर्चा गर्दा विगतमा भानुचोकको घण्टाघर र विजयपुर डाँडामा अवस्थित मठमन्दिरहरु आउने गथ्र्यो । यस्तै, पिकनिक स्पटकोरुपमा दक्षिणी क्षेत्रको जंगलमा रहेको सामुदायिक वनहरु प्राथमिकतामा पर्थे । पछिल्लो समय भने धरानको पर्यटनमा नयाँ आयाम थपिएको छ । मेयर हर्क साम्पाङ नेतृत्वमा आएपछि श् ...

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • 3,604 पटक पढिएको
    • क्लिक धरान
  • २४ औं बुढासुब्बा गोल्डकप शुरुः सडन डेथमा खर्साङ पराजित, आयोजक धरान सेमीफाइलन प्रवेश (फोटोफिचर/भिडियो)

    धरान: २४ ओं अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा सम्पन्न उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) भारतलाई सडन डेथमा १०-९ गोलअन्तरले हराउदै सेमीफाइनलमा स्थान बनाएको छ ।  निर्धारित समयको खेल १–१ गोलको बराबरीमा ...

    • प्रकाशित मितिः फागुन २६, २०८०
    • 2,389 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पहिलो पटक सामुहिक म्हः पूजा (भिडियो/फोटोफिचर)

    धरान: नेवार जातिको महत्वपुर्ण चाड मध्ये एक हो म्हः पूजा । म्हः पूजाको शान्दिक अर्थ हुन्छ, शरीरको पूजा । आत्मा पूजा वा ब्रह्म पूजा पनि भनिने म्हः पूजा अहिलेसम्म नेवारहरुको घरपरिवारभित्रै सिमित थियो ।घरभित्रै सिमित रहेको म्हः पूजा आज (मंगलबार) भने धरानमा सामुहिकरुपमा आयोजना गरिएको छ । नेवाः मिसा दबु ज ...

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • 2,424 पटक पढिएको
    • क्लिक धरान
  • धरान २० को बाघखोप: उत्कृष्ट हाइकिङ गन्तव्य, जहाँ होम स्टेको पनि सुविधा छ (फोटोफिचर)

    धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैं भर्खरै सकिएको छ । परिवार, साथीभाइ, आफन्त भेटघाट र रमाइलो गर्ने साथै ठुलाबाट आशीर्वाद लिने दशैंको विशेष परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीहरुको चाड भए पनि वर्षौ देखि देश बिदेशमा रहने सबै समुदायले प्रायः दशै चाड मनाउछन् । सबैको धर्म, सस्कारलाइ सम्मान गर्नु ...

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • 3,223 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • बुढासुब्बा र दन्तकालीमा भक्तजनहरुको घुँइचो (भिडियो/फोटोफिचर)

    धरान हिन्दु धर्मावलम्बीहरुको चाड वडा दशैंको आज (आइतबार) अष्टमी । बिहानैदेखि धरान १४ विजयपुरस्थित बुढासुब्बा र दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको थियो ।दशैंमा शक्तिपिठहरुमा बिशेष पूजाअर्चना हुने गर्छ भने अष्टमीको दिन वली दिइन्छ । आज दन्तकाली शक्तिपिठमा पनि बोका र हासको बलि दिइएको थियो । यस्त ...

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • 1,370 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वृहत लाखेनाच प्रर्दशनी तथा जिल्लास्तरीय प्रतियोगिता (फोटोफिचर)

    धरान: नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत लाखे नाच प्रर्दशनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ । नेवाः समुदायको मौलिक जात्रा एवं सँस्कृति संरक्षण, प्रर्वद्धन गर्न साथै मर्यादित, व्यवस्थित बनाउन प्रर्दशनी तथा प्रतियोगिता आयोजना गरिएको दबु धरानका अध्यक्ष मनोहर शाक्यले बताए । भानुचोकमा ...

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • 1,917 पटक पढिएको
    • क्लिक धरान
  • लोभलाग्दो भोजपुरको चखेवा

    भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकास्थित चखेवा आन्तरिक पर्यटककको लागि आकर्षकस्थलको रुपमा रहेको छ ।           भोजपुर बजारदेखि ४० किलोमिटर उत्तरतर्फ अवस्थित चखेवा समुद्री सतह देखि २ हजार २ सय मिटरको उचाइमा रहेको छ ।चिसो मौसम, चारैतिर हरियो मैदान झैं देखिने डाँडाले चखेव ...

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 2,683 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित