फोटोफिचर

    Showing 111-120 of 137 items.
  • धरानमा यसरी हुदैछ राहत प्याकिङ, पहिलो चरणमा ३ हजार परिवारलाई राहत वितरण गरिने (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाले पहिलो चरणको राहत वितरण तयारी थालेको छ । राहत वितरणको लागि आजदेखि राहत प्याकिङ गर्न शुरु भएको छ । उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा राहत सामग्री भण्डारण गरेको छ भने त्यही आजदेखि राहतको लागि प्याकिङ गर्न पनि थालेको हो । राहत समग्री प्याकिङ गर्न रेडक्रसकर्मीहरुले सहयोग ...

    • प्रकाशित मितिः चैत २१, २०७६
    • 2,758 पटक पढिएको
    • क्लिक धरान
  • सुनसान वीपी प्रतिष्ठान(फोटो र भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दैनिक सयौं विरामीहरु ओपिडीमा जाँच गराउन आउथे । इर्मजेन्सीमा पनि थामिनसक्नु विरामीको चाप हुन्थ्यो । केही दिनयता वीपी प्रतिष्ठान परिसर सुनसान छ । दैनिक २५ सय हाराहारीमा ओपिडी पुर्जी काट्ने काउन्टर बन्द छ । इर्मजेन्सीमा केही संख्यामा विरामी र तिनक ...

    • प्रकाशित मितिः चैत १४, २०७६
    • 1,019 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले सुनसान बुढासुब्बा मन्दिर(फोटोफिचर)

    धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । यो मन्दिरप्रति आम मानिसहरुको ठुलो आस्था छ । अरुबेला दिनहुँ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको भिड लाग्ने यो मन्दिर ३ दिन यता भने सुनसान छ । स्थानीय व्यवसायी लक्ष्मण श्रेष्ठका अनुसार बुढासुव्वामा दर्शन गर्न र पुजा गर्न दैनिक एक हजार ...

    • प्रकाशित मितिः चैत १३, २०७६
    • 3,458 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • लकडाउनमा साँझको धरान (फोटो फिचर)

    धरान: मुलुक एक साताको लागि लकडाउनको अवस्थामा छ । त्यसैले धरानमा पनि स्वतः लकडाउन हुने नै भयो । अझ धरानमा त औषधी पसलबाहेक सबै बन्द गरिएको छ । र, पनि दिउँसो लकडाउन उल्लंघन गर्ने डेढ सयभन्दा बढी मानिसहरु प्रहरी नियन्त्रणमा दिनभर रहे । उनीहरुलाई साँझ पुनःलकडाउन उल्लंघन नगर्ने सर्तमा छोडियो । केहीलाई छो ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 2,955 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • लकडाउनको दोस्रो दिन यस्तो देखियो धरान(फोटोफिचर)

    धरान: लकडाउनको दोस्रो दिन आज बुधबार धरानमा प्रहरीले हिजोभन्दा कडाई गरेको छ । प्रहरीले पक्राउ गर्ने चेतावनी दिएपछि पहिलो दिनजस्तो खुलेआम हिड्नेहरुको संख्या कमी छ । यद्यपी, अझै पनि लकडाउन उल्लंघन गर्नेहरु छन् । तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अत्यावश्यक(अस्पताल जाने) काम, अत्यावश्यक ढ ...

    • प्रकाशित मितिः चैत १२, २०७६
    • 3,365 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • अत्यावश्यकबाहेक धरानमा पनि सबै बन्द, इन्स्पेक्टरको कमाण्डमा र्यापिड रेस्पोन्स टिम परिचालन(फोटोफिचर)

    धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानमा पनि अत्यावश्यकबाहेक सबै बजार, होटल, मनोरञ्जन, खेलस्थलहरु बन्द भएका छन् । आज बिहानदेखि एकबाट अर्को जिल्ला चल्ने सवारीसाधनहरु पनि बन्द भएका छन् । धरानको सिनेमा घर, सुनचाँदी पसल, घण्टाघरलगायत सबै बन्द भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएस ...

    • प्रकाशित मितिः चैत १०, २०७६
    • 3,145 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानको मट्का चियाः युवाहरुको जक्सन (फोटोफिचर)

    धरान: चिया पसल जताततै खुलेका छन् । त्यसैले साथीभाई भेटियो कि चियाको अफर गरिन्छ । धरान १९, किरात चोकस्थित धनकुटे रोडको एउटा चिया पसल भने अन्यत्रको भन्दा फरक छ । यो चिया पसल हिजोआज धरानका टिनएजर्स माझ चर्चित बन्दै गइरहेको छ । युवाहरुको आकर्षणको केन्द्र बनेको यो चिया हो, मट्का चिया । यो चिया पसल युवाह ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 3,544 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • कोरोनाको कहर: दशैंतिहारमा जस्तै घर फर्कनेको भीड(भिडियो र फोटोसहित)

    धरान: दशैं तिहारको बेला धरानको भानुचोकस्थित बसपार्कमा पहाडी क्षेत्रको गाडीहरुमा थामिनक्सन्नु यात्रुहरुको चाप हुन्छ । चाडपर्व मनाउन बिशेष गरी काठमाण्डौंबाट गाउँघर फर्कनेको ताती हुन्छ । अरुबेला भने यो बसपार्क क्षेत्र सामान्यरुपमा नै चल्छ ।अहिले न दशैं हो, न तिहार । तर, आज शुक्रबार बिहान भने भानुचोकको ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 915 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • यसरी भयो तीनकुनेदेखि धरानको सिमाना पानीपियासम्म सफाई अभियान(फोटोफिचर)

    धरान: धरान सफा र सुन्दर सहरकोरुपमा चिनिन्छ । तर, यही सफा सहरको फोहोर कहाँ व्यवस्थापन हुन्छ भनेर खोजी गर्ने हो भने अध्याँरो पाटो पनि निस्किन्छ । दैनिकरुपमा उपमहानगरपालिकाले संकलन गर्ने फोहोर सेउती खोला किनारको वनक्षेत्रमा फाल्ने त सबैलाई विदितै छ । यसबारे पनि चर्को आलोचना भइरहेको छ । त्यति मात्र होइ ...

    • प्रकाशित मितिः चैत ५, २०७६
    • 2,379 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • मिस नेपालको धरान अडिसनमा ६ जना, उचाई नपुगेर अधिकांश अडिसनबाट बञ्चित(फोटोफिचर)

    धरान: मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरु सहभागी भएका छन् । आज मंगलबार गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित अडिसनमा ५.४ इन्च उंचाई , प्लस २ पास र १८ बर्ष नाघेका अविवाहित युवतीहरु मात्र सहभागी हुन पाए । यो नियमले गर्दा १२ जना सहभागी भए पनि अधिकांश उंचाई नपुगेर अडिसनमा भाग लिन पाएनन् ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 2,925 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित